राजविराज । घोंगी टिप्ने क्रममा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरी
पुरै पढ्नुहोस्
शियाराम यादव लहान - गौर हत्या काण्डसम्बन्धमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवमाथि दायर गरिएको षड्यन्त्रपूर्ण मुद्दाको विरोधमा सोमबार साँझ लहानको सहिद पार्कमा जसपा नेपालले सांकेतिक आन्दोलन आयोजना गरेको छ।आन्दोलनलाई सफल पार्न जसपा नेपाल नगर अध्यक्ष रामउदरगार महतोको नेतृत्वमा सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई उपस्थिति जनाउन आह्वान गरिएको थियो। कार्यक्रम साँझ ७:१५ बजे सुरु भएको हो।सांकेतिक आन्दोलनमा सहभागीहरूले अध्यक्ष यादवमाथि लगाइएको आरोप राजनीतिक षड्यन्त्रबाहेक अरू केही नभएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। स
पुरै पढ्नुहोस्
सप्तरी - जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा आन्दोलनको घोषणा गरेको छ। सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल मधेश प्रदेश समितिले आन्दोलन घोषणा गरेको हो। जसपा नेपाल मधेश प्रदेशको अध्यक्ष बालकिशोर यादवले मधेशको आठै जिल्लामा टायर बालेर प्रदर्शन गर्ने जनाए।सबै जिल्ला अध्यक्षलाई निर्देशन गरेका छौँ, जिल्ला सदरमुकाममा टायर बालिन्छ,’ उनले भने। अदालतको अन्यायपूर्ण परमादेश विरुद्धमा सडकमा उत्रेको उनको भनाइ छ । गौरमा भएकाे हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दि
पुरै पढ्नुहोस्
जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना बसेका हुन् ।नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन ।गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क
पुरै पढ्नुहोस्
विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । यो नेपालकै ठुलो र एसियामा दोस्रो ठुलो रथयात्रा हो, जसमा भारत र नेपालका भक्तजनहरूको सहभागी हुने अपेक्षा गरिएको छ । यसैबिच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शु
पुरै पढ्नुहोस्
लहान — लहान नगरपालिका–२४ का वडा अध्यक्ष रासलाल राय राजपूतमाथि आफ्नै पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पाखा लगाएर विपक्षी कांग्रेस पार्टीको संरक्षणमा लागेको आरोप चुलिंदो छ। जसपाका नेताहरूको आरोपअनुसार अध्यक्ष रायले पार्टीभित्रै असहिष्णुता, गुटबन्दी र कांग्रेसको लाइन समर्थन गर्ने प्रवृत्ति देखाएका छन्। बिगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका राय २०७९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट नदिएपछि जसपा प्रवेश गरेका थिए। जसपाबाट उम्मेदवार बनेर जित हासिल गरे पनि अहिले आएर उनले आफ्नै पार्टीका कार्यकर्तामाथि दमन गर्दै कांग्रे
पुरै पढ्नुहोस्
रामएकवाल राम / शियाराम यादवदोहा :- प्रवासी नेपाली एकता मञ्च, कतारद्वारा एनआरएनए एनसीसी कतारका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रम बिच बधाई तथा सम्मान पत्रले सम्मान गरेका छन।शुक्रबार नाज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा आयोजित नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिजको अवसरमा एनआरएनए एनसीसी कतारका अध्यक्ष पदम गिरिको नेतृत्वमा २०२५-०२७ कार्यकालको लागि निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान पत्रले सम्मान गरेको हो।स्वदेशसँगै प्रवासमा पनि नेपाली हिन्दू महिलाको प्रमुख चार्ड तीजको रौनक सुरु भए सङ्गै प्रवासी नेपाली एकता मञ्च
पुरै पढ्नुहोस्
सिरहा- कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ । सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन् । हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उनको दैनिकी छ ।पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन”, उनले भने । सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो । तर बर
पुरै पढ्नुहोस्
विनोद अविरलसिराहा - सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० स्थित बाबुराम खोलाको पुल नजिक उत्तरतर्फको पूर्वी किनारमा नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । स्थानिय बासिन्दाले लुगाले बेरिएको अवस्थामा शिशुलाई देखेपछि तत्कालै ईलाका प्रहरी कार्यालय धनगढीलाई खबर गरेका थिए ।शिशु फालिएको स्थान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाबुराम खोलाको पुल नजिकै हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान कार्य जारी राखिएको धनगढी इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले शिशु कसले र किन फालेको भन्नेबारे अनुसन्धान अगाडि बढाइरहेको छ ,भने घटनाले स्था
पुरै पढ्नुहोस्
राजविराज - सप्तरी युथ नेपालले मैथिली गायक सन्नु कुमार सहित पाँच वटा विधामा पाँच जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।मैथिली गित सङ्गितको क्षेत्रमा विगत लामो समय देखि अतुलनीय योगदान पुर्याएको भन्दै गायक सन्नु कुमारलाई सम्मान गरिएको छ भने आ–आफ्नो क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पत्रकारितातर्फ विद्यानन्द राम, खेलाडीतर्फ महिला क्रिकेटर साक्षी यादव र व्यापारीतर्फ जयकुमार सोनीलाई सम्मान गरिएको
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित