सप्तरी। सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई पक्षबीच भएको विवादले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सत्य, संयम र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न पत्रकार राधेश्याम रामले आग्रह गरेको छ। नेपाल राम समाजका महासचिव तथा सामाजिक अभियन्ता रामले सार्वजनिक गरेको अपिलमा संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकारिताको आचारसंहिता, तथ्यपरकता, सन्तुलन र संयमलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको छ। सामाजिक सद्भावमा असर पुग्ने, उत्तेजना फैलाउने वा विभाजन सिर्जना गर्ने सामग्रीको प्रचार–प्रसार नगर्न सबैलाई अनुरोध गरेका हुन। अपिलमा सामाजिक
पुरै पढ्नुहोस्
प्रिन्स मिश्र कपिलवस्तु !! लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमनको क्रममा बहादुरगंज स्थित शिवराज अस्पतालको अनुगमन गर्नुभएको छ । शिवराज अस्पतालको अनुगमनको क्रममा अस्पतालको अवस्था र उपचार सेवाका बारेमा स्वास्थ्यमन्त्री थापाले अस्पताल प्रशासन र सेवाग्राहीहरु सँग जानकारी लिनुभएको हो । मन्त्री घिमिरेले प्रदेश मातहतका अस्पतालको सेवा सुधारमा प्रदेश सरकार लागेको भन्दै अस्पताल प्रशासनलाई अस्पतालमा रहेका उपकरण, औषधी लगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीलाई सहज र
पुरै पढ्नुहोस्
काठमाडौं १०, श्रावण । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक 'नेपालको जलस्रोत' सार्वजनिक भएको छ। आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य विशिष्ट अतिथिहरुले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अङ्ग्रेजी भाषामा लेखिएको उक्त पुस्तकले नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्य
पुरै पढ्नुहोस्
लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश भएका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि बालकको आफन्त र स्थानियबासीहरुले हुलाकी सडक खण्डमा टायर बालेर प्रदर्शन गरिरहेका छन। शुक्रबार बेलुकी भगवानपुर गाउँपालिका -१" स्थित प्राथमिक स्वास्थ केन्द्रमा सप्तरीको बलान बिहुल गाउँपालिका २ का अरुण मण्डलका छोरा रोशन मण्डललाई स्वास्थ्य केन्द्र परिसरमै सर्पले डसेको थियो। त्यसपछि स्वास्थ्य केन्द्रमा प्रभावकारी उपचार हुन नसकेको तथा एम्बुलेन्स उपलब्ध हुँदाहुँदै पनि गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको अनुमतिबिना ए
पुरै पढ्नुहोस्
लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश भएका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् ।सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डलको मृत्यू भएको हो । स्थानीयका अनुसार बिरामी आमासँग स्वास्थ्य केन्द्र पुगेका रोशनलाई स्वास्थ्य केन्द्र परिसरमै सर्पले डसेको थियो ।त्यसपछि स्वास्थ्य केन्द्रमा प्रभावकारी उपचार हुन नसकेको तथा एम्बुलेन्स उपलब्ध हुँदाहुँदै पनि गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको अनुमतिबिना एम्बुलेन्स लैजान नमिल्ने
पुरै पढ्नुहोस्
काठमाडौं, श्रावण ८। जलस्रोत विकास, जल व्यवस्थापन तथा जलवायु परिवर्तनका समसामयिक चुनौतीमा केन्द्रित महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक आगामी श्रावण १० गते काठमाडौंमा सार्वजनिक गरिने भएको छ। पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिएको छ।पुस्तक लोकार्पण समारोह आइतबार दिउँसो १:०० बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजना हुनेछ। समारोहमा प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव रहने आयोजकले जनाएको छ। कार्यक्रममा जलस्रोत, वातावरण, नीति निर्माण, शिक्षा तथा विकास क्षेत्रसँग सम्बन्
पुरै पढ्नुहोस्
उमेश कुमार साहसप्तरी – बोदे बर्साईन नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । बोदे बर्साईन नगरपालिका उपप्रमुख रेणु कुमारी साहको संयोजकत्वमा १५सदस्यीय नगर स्तरीय शिक्षा समूह गठन गरेको हो ।समूहको सदस्यमा बोदे बर्साईन नगरपालिकाका नि:प्रमुख प्रशासकिय अधिकृत दिनेश ठाकुर , स्वास्थ्य शाखा प्रमुख प्रतिनिधि सदस्य बैजनाथ साह , व्यवस्थापन समिति प्रतिनिधि सदस्य रामसुदिष्ट पन्डित, प्रतिनिधि सदस्य सचिवमा शिक्षा शाखा प्रमुख राम सागर यादव रहेका छन् ।त्यसैगरि संस्थागत तथा निजि सामुदायिक बिधालय प्रतिनिधित्व गर्दै सदस्यमा हेम किशोर यादव ,मनु
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा , कतार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज कतार आउने भएका छन। कतारका ‘फादर अमिर’ शेख हमाद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारको तर्फबाट शोक व्यक्त गर्न कतारको औपचारिक भ्रमणमा आउन लागेका उपराष्ट्रपति कार्यालयले जनाएका छन। उपराष्ट्रपति यादव साउन ३० देखि साउन ३२ गतेसम्म कतारको भ्रमणमा रहनेछन्।भ्रमणका क्रममा उपराष्ट्रपति यादवले साउन ३१ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई भेट्ने कार्यक्रम रहेको छ। सो अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको शोक सन्देशको पत्र कतारी अमिरलाई हस्तान्तरण गर्नेछन। उच्चपदस्थ सर
पुरै पढ्नुहोस्
दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ। अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याएका नेताका रूपमा स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ। पुर्वराजाको मृत्युमा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीले देशभर तीन दिन राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाइने बताइएको छ । शेख खलिफा बिन हमद अल थानीले सन् १९७२
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा, ( कतार) । सप्तरी सेवा समाज कतारको नियमित मासिक बैठक सप्पन्न गरेको छ । शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष अनवारुल हकको सभापतित्व तथा सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा नियमित नवौ मासिक बैठक सप्पन्न भएको छ। बैठकमा सप्तरीको सुरुंगा नगरपालिका–४, कदमाहाका करिब ४२ वर्षीय मृगेन्द्रकुमार मण्डल ६ महिनादेखि साउदी अरबमा अलपत्रमा परेका उनका परिवारलाई तत्काल नेपाली रु ७००० सहयोग गर्ने अध्यक्ष अनवारुल हकले जानकारी दिनु भयो। बैठकमा संस्थालाई कतार स्थित नेपाली राजदू
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित