बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई मधेसी एकता समाज नेपालद्वारा आर्थिक सहयोग

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज १३, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई मधेसी एकता समाज नेपालद्वारा आर्थिक सहयोग
Rampam
3D Education Lahan

लहान । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका मधेस प्रदेशका ८ परिवारलाई मधेसी एकता समाज नेपालले आर्थिक सहयोग गरेका छन।

बाढीको क्रममा बेपत्ता भएका मधेश प्रदेश अन्तर्गत रहेका प्रत्येक जिल्लामा एक -  एक  परिवारलाई रु २० हजारका दरले आर्थिक सहयोग गरेका छन। त्यसै क्रममा सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–१  घर भएका सल्देव यादवको परिवारलाई मधेसी एकता समाज नेपालले रु २० हजार आर्थिक सहयोग गरेका हुन।

विपद्का कारण परिवारका सदस्य बेपत्ता भएपछि कठिन परिस्थितिबाट गुज्रिरहेको परिवारलाई राहतस्वरूप समाजले आर्थिक सहयोग उपलब्ध गराएको हो। मधेशी एकता समाज नेपालका संयोजक डा. बबी सिंह शिव कुमार महतो लगायतको उपस्थितिमा पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको जनाइएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण परिवारको सदस्य गुमाउने वा बेपत्ता हुने अवस्था अत्यन्त पीडादायी हुने भएकाले यस्तो कठिन समयमा पीडित परिवारलाई साथ र सहयोग आवश्यक रहेको समाजले जनाएको छ। आर्थिक सहयोगले तत्कालीन आवश्यकतामा केही राहत पुग्ने अपेक्षा गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवीय संवेदना र सामाजिक सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो। समाजले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु केवल आर्थिक दायित्व नभई मानवीय जिम्मेवारीसमेत भएको सन्देश दिएको छ।

यस घटनाले प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई स्थानीय समुदाय, सामाजिक संस्था तथा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्यको आवश्यकता अझ स्पष्ट पारेको छ। आफन्त बेपत्ता भएको पीडामा रहेका परिवारलाई आर्थिक सहयोगसँगै मनोवैज्ञानिक तथा सामाजिक साथसमेत आवश्यक रहेको सहभागीहरूले बताएका छन।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]