बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रवासी कुशवाहा कल्याण समाज कतारद्वारा कर्जन्हामा आर्थिक सहयोग

बालासुन्दरी खबर बालासुन्दरी खबर कार्तिक १६, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रवासी कुशवाहा कल्याण समाज कतारद्वारा कर्जन्हामा आर्थिक सहयोग
Rampam
3D Education Lahan

रामएकवाल राम
दोहा  । प्रवासी कुशवाहा कल्याण समाज कतारद्वारा सिराहामा एक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन।

छठ महापर्वको दिन बेलुकी घाटमा दियोबाट साडीमा आगो लागेर सिकिस्त घाइते भएकी जिल्लाको कर्जन्हा नगरपालिका -६ बेतहाकी पवित्री देविलाई उपचारमा थप सहयोगका लागि रु. २१ हजार  हस्तान्तरण गरेका हुन।

प्रवासी कुशवाहा कल्याण समाज कतारबाट रु. १६००० तथा  कुशवाहा कल्याण समाज जिल्ला कार्यसमितिका क्षेत्रीय समाज क्षेत्र नं ४ तथा नगर कार्यसमितिबाट रु. ५०५५ गरि जम्मा रु. २१ हजार ५५ सहयोग हस्तान्तरण गरेको संस्थाको संस्थापक अध्यक्ष शिव कुमार महतोले जानकारी दिए।
उक्त सहयोग हस्तान्तरणमा प्रवासी कुशवाहा कल्याण समाज कतारका संस्थापक अध्यक्ष श्री शिव कुमार महतो , जिल्ला कार्यसमिति सिराहाका कोषाध्यक्ष श्री राजलाल महतो, सदस्य श्री प्रभात महतो , कर्जन्हा नगर कार्यसमितिका अध्यक्ष श्री राम उदगार महतो , मिर्चैया नगर अध्यक्ष श्री धनिराम महतो , कल्याणपुर नगर अध्यक्ष श्री बिजय महतो नरहा अध्यक्ष श्री उदय महतो कर्जन्हाका समाजसेवी तथा भु पु गा बि स अध्यक्ष श्री राम दयाल महतो तथा मिर्चैया न पा ११ का समाजसेवी श्री ईन्द्र जित यादव ज्यू एवं स्थानीय भर भलाद्मी हरुको रोहबरमा सहयोग रकम हस्तान्तरण गरेको हो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]