सिराहा - जय माता दी मिडिया हाउस प्रा. लि.द्वारा सञ्चालित बालासुन्दरी खबर डटकम तथा बालासुन्दरी खबर राष्ट्रिय दैनिक पत्रीका दोस्रो वर्षमा प्रवेश गरेको छ।सत्य तथ्य निष्पक्ष खबर भन्ने मुल मन्त्रका साथ २०८० फाल्गुन १४ गते सञ्चालनमा आएको न्युज पोर्टल र पत्रीकाले आफ्नो प्रकाशनको पहिलो वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ।आफ्नो प्रकाशनको दोस्रो वर्षसम्म आइपुग्दा विभिन्न चुनौतीहरुलाई सामना गर्दै सत्य तथ्यमा रहेर हामीले सधैं पत्रकारिताको आधारभुत सिद्धान्तभित्र रहेर समाचार प्रकाशन गर्दै आएका सम्पादक रामएकवाल रामले बताए। सम्पादक रामले बाल
पुरै पढ्नुहोस्
काठमाडौ - जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारले संसदमा प्रस्तुत गरेको भूमि अध्यादेश बारे बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ। जसपा नेपाल निकट बौद्धिक पेशाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरुको सहभागितामा भूमि अध्यादेश उपर बृहत् अन्तरक्रिया गर्न लागेको हो।काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटको मैत्री हलमा शुक्रबार दिउँसो आयोजना हुने उक्त अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवलाई प्रमुख वक्ताको रुपमा आमन्त्रित गरिएको छ ।एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं
पुरै पढ्नुहोस्
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको आज चौथो दिन मधानी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।मौलापुरको पतौराधाममा नेपाल र भारतका चर्चित कलाकारहरुको जमघटले लाखौंको भिड देखिएको छ । नेपाल र भारतका दर्शनार्थीहरु शिवमन्दिरमा दर्शन गर्न पुग्नुका साथै उनीहरुले आयोजित मधानी विशेष सांस्कृतिक कार्यक्रम समेत हेर्न पुगेका थिए । महायज्ञलाई विश्वव्यापी बनाउँने कलाकारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल–भारतका चर्चित कलाकार पतौराधाममा पुगेपछि
पुरै पढ्नुहोस्
सुनसरी १५ फागुन । चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठूलो मध्येको एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा रहेका प्रचण्ड तालको अवलोकन गर्न पुगेको अवसरमा समितिले तालको संरक्षण र विकासका लागि ध्यानाकार्षण गराएको हो ।कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ
पुरै पढ्नुहोस्
सिरहा १५ फागुन । सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गरे ।“हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ”, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भने ।उनका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपने्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएका छन् ।यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ-आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।त्यसैगर
पुरै पढ्नुहोस्
काठमाडौं, फागुन १५ । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ । इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो । हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन र इजरायलले उनीहरुको डिएनए टेस्ट गरिरहेको बताएको छ ।तर हमासले उनीहरूको नाम खुलासा गरेको छ । हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात समावेश छन् । उनलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो।
पुरै पढ्नुहोस्
दोहा :- समाजिक र हास्य कथावस्तुमा निर्माण भएको नेपाली चलचित्र लाज शरणम विहिबार देखि कतारमा प्रदशन हुने भएको छ।फिलमा निर्देशक कुमार कट्टेलले आज एक पोस्टर सार्वजनिक गर्दै नेपालमा फिल्म सार्वजनिक भएको बताए।चलचित्र एसियन टाउनको सिनेमा हल, मल अफ कतार, शुक वाकिफ, अलखोर , भिलाजियो, जेरोवान मलमा प्रदर्शन हुने अन्तर्राष्ट्रिय वितरक सेभेन सिजले जानकारी गराए।चलचित्रमा नेपाल हासेको बोलको गितमा काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको स्वर सङ्गीत र शब्द रहेको छ। चलचित्रमा धुर्मुस, बिजय बराल, अर्जुन घिमिरे , पाडे, हरिष निरौला , कक्रोज, सागर लम्साल , बले प्रिय
पुरै पढ्नुहोस्
काठमाडौं : सुडानमा सैन्य विमान दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार सैन्य विमान बस्तीमा खसेको थियो।दुर्घटनामा सैनिक अधिकारी र स्थानीय नागरिकहरूको पनि मृत्यु भएको एजेन्सीहरूले उल्लेख गरेका छन्। दुर्घटनामा १० जना घाइते भएको बताइएको छ।सैनिक अधिकारीहरूले प्राविधिक कारणले विमान दुर्घटना भएको जानकारी दिएको छ। दुर्घटनामा उच्च सैनिक अधिकारीहरूको पनि मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।
पुरै पढ्नुहोस्
अजय मिश्रकपिलवस्तु - कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ मा रहेको प्रहरी चौकी पत्थरदेइयामा नव निर्मित दुर्गा भवानीको मन्दिर आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट द्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले उपस्थित सम्पूर्ण लाई स्वागत गर्दै प्रहरी संग हातेमालो गरेर मन्दिर निर्माणमा सहयोग गर्नु भएका सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रहरीले सामाजको सुरक्षाका साथ साथै सामाजिक, सांस्कृतिक धार्म
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित