सिरहा - पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलित बनेका छन् ।मिर्चैया बजारका स्थानीय र व्यापारीहरूले बिहान करिब १० बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग निर्माणमा ढिलासुस्ती गर्दा समस्या झेल्नुपरेकाले आन्दोलन गर्नुपरेको स्थानीय व्यापारी अशोक साहले बताए ।उनका अनुसार निर्माणमा ढिलाइ गरेको र अहिले सडक झन् बिग्रेको राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । सडकमा पानीसमेत छर्कन आनाकानी गर्दा स्थानीय आजित बनेका छन् ।सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटर च
पुरै पढ्नुहोस्
शियारान यादव लहान नगरपालिका वडा नं. २३ निवासी श्याम कुमार महतो नेपाल प्रहरी सेवामा कार्यक्षमता र उत्कृष्ट योगदानको आधारमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन्।प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार, २०८१ साल पौष २९ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २५ जना प्रहरी उपरीक्षकलाई एसएसपी पदमा सिफारिस गरेको छ। महतोको यो सिफारिसले उहाँको समर्पण र कार्यकुशलतालाई उजागर गरेको छ।महतोले लामो समयदेखि नेपाल प्रहरीमा कार्यरत रहँदै सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, र शान्ति कायम गर्न महत्त्वपूर्ण यो
पुरै पढ्नुहोस्
उमेश कुमार साह बोदे बर्साईन ,सप्तरी : १ माघ :- सप्तरीको बोदे बर्साईनमा राजबिराज नगरपालिकाको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको स्कारपियोले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३० प २७३७ नम्बरको मोटरसाइकललाई बोदे बर्साईन नगरपालिका–५ हुलाकी सडक अन्तरगतको बिधुत प्राधिकरण जाने बाटोमा ठक्कर दिएको थियो।गम्भीर घाइते हुनेमा बोदे बर्साईन नगरपालिका– १ घनगडी निवासी १५ वर्षीय मोटरसाइकल चालक राजेश कुमार यादव र सोही ठाउँ निवासी २१ वर्षीय अजित कुमार यादव गम्भीर
पुरै पढ्नुहोस्
भारतको उत्तर प्रदेशको प्रयागराजमा आजदेखि कुम्भमेला शुरू भएको छ । आजदेखि शुरू भएको कुम्भमेला आउँदो फागुन १४ गते महाशिवरात्रिको दिनसम्म चल्नेछ ।कुम्भमेलाका डीआईजी वैभव कृष्णाले प्रयागराजमा अहिलेसम्म ५० लाख जनाभन्दा धेरै मानिसले स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ४५ दिनसम्म चल्ने मेलामा ४० करोड जना मानिस सहभागी हुने उत्तर प्रदेश सरकारको दाबी छ ।मेलाअन्तर्गत भोलि पहिलो ठूलो कुम्भ स्नान हुनेछ । यो कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ । संयुक्त राष्ट्रसङ्घले यो महाकुम्भलाई मानव जातिको ‘अमूर्त सम्पदा’ को रूपमा
पुरै पढ्नुहोस्
राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा लाग्ने कोशी मेलामा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । सुनसरी र सप्तरीको बीचमा पर्ने कोशी ब्यारेजमा प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।यसैगरी, जिल्लाको हनुमाननगर, कुनौली, सप्तकोशी नगरपालिका–६ स्थित म्याग्जिन चौरिया, कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित कनकट्टासहित कोशी नदी बग्ने अधिकांश स्थानमा आज कोशी स्नान र मेला भर्नेहरुको घुइँचो लागेको छ ।सप्तरीको १८ पालिकामध्ये कोशी क्षेत्रअन्तर्गत रहेका अधिकांश पालिकाले आज स्थानीय बिदा दिएका छन् । हनुमाननग
पुरै पढ्नुहोस्
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आ.ब. २०८०/०८१ को पार्टीको आयव्यय विवरण सहितको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदनलाई पार्टी कार्यालयको बेबसाइट, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ । आयोगको कानुन अनुसार पार्टीको लेखा परीक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले जानकारी दिए ।सार्वजनिक विवरण
पुरै पढ्नुहोस्
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा प्रतिवादी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि हुँदैछ।काठमाडौं जिल्ला अदालतमा आइतबार लामिछानेको बयान मात्रै लिइएको थियो।उनी आइतबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसपछि बयानमै समय लम्बिएपछि थुनछेक बहस सोमबारका लागि सारेर लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको थियो। आज बिहान ११ बजेदेखि न्यायाधी माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषयमा पक्ष
पुरै पढ्नुहोस्
अजय मिश्राकृष्णनगर, पुस २८ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको १३ औं नगरसभा " कृष्णनगर नगरपालिकाको प्रतिबद्धता सुशासन, स्वस्थ समृद्ध र खुशी जनता " भन्ने प्रमुख उद्देश्यका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षमा नगर प्रमुख रजत प्रताप शाह, कार्यक्रमको उपाध्यक्ष उप प्रमुख आरती देवि चौधरी कार्यक्रमको सचिवमा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा रहेका थिए। नगर सभाको उद्घाटन गर्दै नगर प्रमुख रजत प्रताप शाहले आर्थिक वर्ष बर्ष ०८१ र८२ मा नगर भित्र भएका कार्यक्रमको समिक्षा गर्नु भएको थियो ।नगर सभालाई सम्वोधन गर्दै नगर प्रमुख श
पुरै पढ्नुहोस्
शियाराम यादवजसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा संघीय संसद एव पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सिरहामा "बलिदानी दिवस" मनाइने भएको छ। यस कार्यक्रमलाई सफल बनाउन मधेस प्रदेशका सांसद राजकुमार गुप्ता, ललिता दास, र जिसस प्रमुख दिनेश महतो सहित विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा तयारी बैठक सम्पन्न भएको छ।बैठकमा आमसभालाई भव्य र प्रभावकारी बनाउनका लागि आवश्यक योजना र व्यवस्थापनका विषयमा छलफल भएको थियो। सहभागी नेताहरूले बलिदानी दिवसको ऐतिहासिक महत्वलाई उजागर गर्नका लागि सबै वर्ग र समुदायलाई कार्यक्रमप्रति सक्रिय बनाउनु
पुरै पढ्नुहोस्
काठमाडौं - दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका शुक्रबार तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले उक्त घटनाविवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो । प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शुक्रबार पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित