Showing 1,131-1,140 of 1,187 items.
  • जसपा नेपालको बलिदानी दिवस एव आम सभा सिराहामा जारी

    सिराहा - जनत समाजवादी पार्टी ( जसपा )  नेपालको बलिदानी दिवस एव आम सभा सिराहामा सुरु भएको छ।सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको प्राङ्गणमा सहिद रमेश महतो लगायत सहिदहरूको सम्झनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा १८औं बलिदानी दिवस सुरु भएको हो।कार्यक्रममा पार्टीका उपाध्यक्ष राजकिशोर यादव एव शिर्ष नेताहरू लगायत उल्लेखनीय जनमानसको सहभागिता रहेको यस कार्यक्रममा सहिदहरूको योगदानलाई सम्मान र स्मरण गर्दै बलिदानी दिवसको मनाईरहेका छन।

    पुरै पढ्नुहोस्
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्ष जेल सजाय

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जग्गा हिनामिना प्रकरणमा दोषी ठहर हुनुभएको छ । अल-कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा अदालतबाट दोषी ठहर भएका खानलाई १४ वर्षको जेल सजाय सुनाइएको हो ।रावलपिन्डीको भ्रष्टाचार विरोधी अदालतले  पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय सुनाएको हो । यस्तै उहाँलाई १० लाख रुपैयाँ जरिवाना पनि गर्ने निर्णय अदालतले गरेको हो । यसैगरी उहाँकी पत्नी बुसरा बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।बुसरालाई पाँच लाख रुपैयाँ जरिवानासमेत गर्ने निर्णय अदालतले गरेको हो । अदालतले अल-कादिर ट्रस्टको जग्गा नि

    पुरै पढ्नुहोस्
  • पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा

    एजेन्सी । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७ सय ३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७ सय ३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।”इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागू हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।मन्त्रा

    पुरै पढ्नुहोस्
  • लुम्बिनी प्रदेश कतारको विशेष भेलाबाट अध्यक्षमा सजन लौडरि मनोनीत

    सन्तोश केसीदोहा :  "लुम्बिनी प्रदेश समन्वय परिषद कतारको सातौं स्थापना दिवस तथा तथा विशेष परिषद भेला सम्पन्न  गरिएको छ । "भेलाले गत १९ अप्रिल २०२४ का दिन सम्पन्न गरिएको दोस्रो अधिबेशन बाट निर्वाचित भएका कार्यसमितिका उपाध्यक्ष रहेका सजन लौडरि लाई अध्यक्षमा अनुमोदन गरिएयोस भन्ने प्रस्ताव लाई उपस्थिति सम्पुर्णले तालीले स्वागत गरेका थिए ।"दोस्रो अधिबेशन बाट निर्वाचित भएका अध्यक्ष डिल्लीराम भट्टराई लामो समय देखी कतार बाहिर रहेका हुँदा संस्था प्रभावकारी बनाउन समस्या देखिएको थियो । सोही कुरालाई मध्यनजर गर्दै अध्यक्ष भट्टराले केही सम

    पुरै पढ्नुहोस्
  • सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा भव्यताका साथ सम्पन्न

    महेश सिंह लहान - सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवज्यूको अध्यक्षतामा भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। गाउँसभाले विभिन्न विकास योजना, नीति तथा कार्यक्रमहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षका योजनाहरूलाई प्राथमिकतामा राखेर महत्वपूर्ण निर्णयहरू लिएको छ।गाउँसभा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी, तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, रोजगार तथा प्रविधि प्रवर्द्धनका विषयमा व

    पुरै पढ्नुहोस्
  • जिबीको राहदानी रद्द गर्न कास्कीअदालतको आदेश

    काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगीका फरार आरोपी गितेन्द्रबाबु राई (जिबी)को राहदानी रद्द गर्न आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको शुक्रबारको एकल इजलासले प्रक्रिया पूरा गरेर जिबीको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीले जिबीको राहदानी रद्द गरी नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गर्न भन्दै सरकारी वकिल कार्यालयमा निवेदन दिएको थियो । सोही निवेदन वकिल कार्यालयबाट २८ पुसमा अदालतमा दर्र्ता भएको थियो । २९ पुसमा न्यायाधीश नवराज दाहालको इजलासमा पेस भए पनि हेर्न नभ्याएपछि पुनः शुक्रबार बेल्बास

    पुरै पढ्नुहोस्
  • मधेश आन्दोलनका सहिदको सालिकमा अध्यक्ष यादवद्वारा माल्यार्पण

    सिरहा - मधेश आन्दोलनका प्रथम सहिद रमेश महतो सहितका सहिदहरूको सालिकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संघीय संसद एव  पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले माल्यार्पण गरेका छन् । सिरहाको लहान स्थित सहिद चोकमा रहेको सालिकमा यादवले शनिबार बिहान माल्यार्पण गरेका हुन् । उहाँसँगै जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डल लगायतका नेताहरूले पनि माल्यार्पण गरे ।महतो मधेश आन्दोलनका प्रथम सहिद हुन् । आन्दोलनका क्रममा २०६३ माघ ५ गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो&n

    पुरै पढ्नुहोस्
  • चौथो रनिङ्ग सिल्ड प्रतियोगिता खेल उदघाटन

    घुरन यादवसप्तरी  - सप्तरीको बोदेबरसाईन नगरपालिकाको -२ स्थित  सत्रुधन माध्यमिक विद्यालयमा चौथो रनिङ्ग सिल्ड प्रतियोगिता खेलको उदघाटन भएको छ।प्रदेश संसद अनिरूद सिंह यादवको प्रमुख आतिथ्यता रहेको थियो भने बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिह यादव विशिस्ट आतिथ्यता रहेको थियो ।बोदे बर्साईन नगरपालिकाका उप मेयर रेणु साह वाडा नम्बर -२ का वाडअध्यक्ष रामप्रसाद राम  सहित खेलकुद प्रेमी पत्रकार  बुद्धिजीवी समाजसेवीहरुको उपस्थिती रहेको थयो।

    पुरै पढ्नुहोस्
  • सिरहा मल्हनिया पिरारी सेवा समाज कतारको चौथो महाधिवेशन शुक्रबार हुँदै

    रामएकवाल रामदोहा : सिराहा मल्हनिया पिरारी समाज कतारको चौथो महाधिवेशन तथा शुभकामना अदान प्रदान आगामी शुक्रबार हुने भएको छ । समाजको चौथो अधिबेशन १७ जनवरी २०२५ शुक्रबारका  दिन प्लाजा मल स्थित, लालिगुरास रेस्टुरेंटको सभाहलमा बिहान ९:३० बजे देखी हुन गहिरहेको संस्थाका अध्यक्ष पाण्डव ठाकुरले जानकारी दिए।कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका अध्यक्ष एव प्रतिनिधि  समाजसेवी , पत्रकार ,कलाकार लगायत सम्पूर्ण नेपाली जनमा उपस्थितिको लागि आग्रह सहित निमन्त्रणा दिएको छ।

    पुरै पढ्नुहोस्
  • कालाकार आईपुगे सङ्गै मगर संघ कतारको सांस्कृतिक कार्यक्रमको तयारी पुरा

    रामएकवाल रामदोहा - नेपाल मगर संघ कतार शाखाको आयोजनामा हुन लागेको माघे संक्रान्तीको सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिन नेपालबाट लोक तथा दोहोरी गायिका सम्झना लामिछने मगर कतार आइपुगेकी छिन ।१७ जनवरीमा अबु हमुर स्थित आइडिएल इन्डिएन स्कुलमा हुने वनभोज सहितको सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिन लामिछाने बिहिबार बिहान कतार आइपुगेकी हुन् । उनलाई आयोजक मगर संघले कतारको हमाद अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेको छ ।मगरहरुको राष्ट्रिय प्रमुख चाड (माघ्या सकराटी) को अवसरमा‘सम्पूर्ण मगरहरूको एकता अहिलेको आवश्यकता’भन्ने मूल नाराका साथ (मिनाम ल्हेस् ५०१

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित