Showing 1,101-1,110 of 1,187 items.
  • धनुषामा श्रीमानले लौरो प्रहार गरी श्रीमतिको हत्या

    जनकपुरधाम - शनिबार राति धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५, उमाप्रेमपुर पर्वतामा बस्ने ३३ वर्षीय देवलाल ठाकुरले आफ्नै श्रीमती २९ वर्षीया सँगीता ठाकुरको हत्या गरेका छन्।स्थानीयका अनुसार सामान्य विवादकै क्रममा देवलालले लौरोले प्रहार गरी श्रीमतीको टाउकोमा गम्भीर चोट पुऱ्याए, जसका कारण घटनास्थलमै उनकी मृत्यु भएको हो।मृतक सँगीता ठाकुरको माइती धनुषाको जनकपुरधाम उपमहानगरपालिका महुवा कपिलेश्वरमा रहेको छ।घटनापछि धनुषाधाम प्रहरीले देवलाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकप

    पुरै पढ्नुहोस्
  • नेपाल तामाङ घेदुङ,साउदिको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा अमृत घिसिङ

    जग जिवन राम (जीवन कुमार) साउदी अरब। नेपाल तामाङ घेदुङ,शाखा साउदी अरबको तेश्रो अधिवेशन सम्पन्न भएको छ।शुक्रबार रियादको एक्जिट नौ मा सम्पन्न भएको अधिवेशनमा अमृत घिसिङ तामाङको अध्यक्षता २९ सदस्यीय पदाधिकारी सहितको नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ।सोनाम ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।संस्थाक्क अध्यक्ष रुपक वाईबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा, नेपाली राजदुतावाका  राजदूत महामहिम डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो।नेपाली दुताबासका प्रथम सचिब टिकाराम उपाध्याय,लेबर काउन्सुलर कबिराज उप्र

    पुरै पढ्नुहोस्
  • मधेशी एकता समाज कतारद्वारा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

    रामएकवाल राम दोहा - मधेशी एकता समाज कतारद्वारा डाक्टर सुनिल साहलाई एक कार्यक्रम बिच सम्मान गरेको छ।शुक्रबार लालिगुरास रेस्टुरेन्टको सभाहलमा मधेशी एकता समाज कतारले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा जनकपुर निवासी डाक्टर साह ३० वर्ष देखि युकेको स्वास्थको क्षेत्रमा काम गर्दै आईरहेका  डाक्टर साहले युके - नेपाल यात्राको क्रममा ट्रानजिटको समयलाई सदुपयोग गर्दै कतारमा मधेसी दाजुभाइ हरु सङ्ग भेटघाट गरेको हो।कार्यक्रममा बोल्दै डाक्टर साहले मधेशम अहिले पनि स्वास्थ र शिक्षाको क्षेत्रमा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन।मधेशमा शिक्षा

    पुरै पढ्नुहोस्
  • नेपाल ईन्जिनियर्स एसोसिएसन कतार सेन्टरको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न

    रामएकवाल राम दोहा - नेपाल ईन्जिनियर्स एसोसिएसन कतार सेन्टरको आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार कतारको अल दोसरी जु गार्डेनको पार्कमाअङ्ग्रेजी नयाँ वर्ष २०२५, को शुभकामना अदान प्रदान सहित विविध साङ्गितिक तथा खेलकुद आयोजना गर्दै वनभोज कार्यक्रम सप्पन्न गरेको हो।कार्यक्रममा एसोसिएसन कतार सेन्टरका अध्यक्ष ई.सिताराम चौधरीको सभापतित्वमा  सप्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार  ई. सफदर इमाम, प्रथम उपाध्यक्ष ई.अरुन कुमार भगत द्वितीय उपाध्यक्ष ई संजय साह   सल्लाहकारहरु ई.प्रदिप  कुमार झा

    पुरै पढ्नुहोस्
  • स्वास्थ र शिक्षामा मधेश पछाडी पर्दै गएकोमा डा. शाहको चिन्ता व्यक्त

    रामएकवाल राम दोहा - डाक्टर सुनिल साहले मधेश अहिले पनि स्वास्थ र शिक्षामा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन।मधेशी एकता समाज कतारले शुक्रबार लालिगुरास रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा मधेशमा शिक्षा र स्वास्थमा पछि पर्दै जानु समग्र देशकै लागि चिन्ताको विषय रहेको बताएका हुन।धार्मिक एतिहासिक र प्राचीन शहर मधेशको जनकपुरधाम जस्तो पवित्र मानिने ठाउँ फोहोर, मैला  व्यवस्थापन गर्न नसक्ने पनि एउटा ठुलो समस्या रहेको बताएका हुन।पहाडी क्षेत्रको तुलनामा मधेश फोहोर मैलाको अझै ठुलो समस्या रहेको बताए।कार्यक्रममा दोहा

    पुरै पढ्नुहोस्
  • चर्को आलोचनापछि मधेश सरकारले फिर्ता लियो भाषा विधेयक

    चर्को आलोचना गरेपछि मधेश प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको प्रदेशको कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता लिएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा शिक्षान्त्री रानी शर्मा तिवारीले विधेयकमा त्रुटि रहेको स्विकार्दै विधेयक फिर्ता लिएकी हुन् । मन्त्री शर्माले भनिन्, ‘मैले विधेयक राम्रोसँग अध्ययन गर्न भ्याएकी थिइनँ, कानुनमन्त्रीज्यूले थारू भाषा समावेश गर्ने भन्नुभयो । तर, समावेश नगरिँदै प्रदेश सभा सचिवालयमा पठाइयो । कुनै भाषासँग कुनै प्रकारको असहमति छैन । अब सबैलाई मान्य हुने गरी विधेयक ल्याउँछौँ ।’मन्त्री शर्माले ग

    पुरै पढ्नुहोस्
  • पोखरियामा रकम दिएर नियुक्ती लिएकाहरुको बिजोग, अधिकृत श्रीवास्तव मालामाल

    रंजित चौरसिया,वीरगंज - पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले करोडौं करोड असुली दैनिक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीहरुलाई यती बेला बिजोग भएको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको निमित्तको जिम्मेवारी खोस्दै आर्थिक र प्रशासनिक कामकाज नगर्न भने पछि कर्मचारीहरुमा खैलाबैला मच्चेको छ ।अधिकृत श्रीवास्तवले आफै र आफ्ना केही बिचौलियहरु मार्फत दैनिक ज्यालादारीमा करिब ४ सय भन्दा बढीको नियुक्ती दिदै करोडौं कुम्ल्याउन

    पुरै पढ्नुहोस्
  • थुनछेक बहस सकियो, रवि भोलि पुनः परिवारकै जिम्मा

    रुपन्देही - जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको एकल इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएको स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। “आज थुनछेक बहस सकिएन। भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी रवि लामिछानेलाई परिवार र वकीलको जिम्मा लगाउने आदेश भएको छ,” ज्ञवालीले भने।इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएपछि हिरासतमा बस्नु परेन। कास्की र काठमाडौंमा भने थुनछेक बहस नसकिंदासम्म उनी प्रहरी हिरासतमा बस्नुपरेको थियो।जिल्ला अदालतको इजलास नं. ५ मा बिहीबार सरकारी पक्षबाट बहस भएको थियो। जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्दे

    पुरै पढ्नुहोस्
  • सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

    सप्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डल रहेका छन् ।अकलेशले ती बालिकालाई सोही गाउँपालिका–७ स्थित कोशी नहरको डिलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    पुरै पढ्नुहोस्
  • भारतमा भएको रेल दुर्घटना प्रति परराष्ट्र मन्त्री द्वारा दुःख व्यक्त

    काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटना प्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन् । मन्त्री डा. राणाले दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी हुन् ।साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपाल स्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित