Showing 1,071-1,080 of 1,210 items.
  • थारु कल्याणकारी सभा कतारद्वारा मेयर महेश चौधरी सङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रम सप्पन्न

     रामएकवाल रामदोहा कतार:- थारु कल्याणकारी सभा कतार च्यापटरद्वारा भेटघाट तथा परिचयात्मक कार्यक्रम सप्पन्न गरेको छ।कतार भ्रमणमा रहनु भएका सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीलाई विहिबार बेलुकी सनैया स्थित रेडचिल्ली रेस्टुरेन्टको सभाहलमा भेटघाट , परिच्यात्मक सङ्गै सम्मान गरेको हो।संस्थाका उपाध्यक्ष एव कार्यवाहक अध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा सप्पन्न कार्यक्रममा लहान नगरपालिकाको मेयर महेश चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर चौधरीले श्रमिकहरूको स्वास्थ्य सेवामा राम्रो ,सुलभ एव कम खर्चमा उपचार हुने गरी

    पुरै पढ्नुहोस्
  • गृहमन्त्री लेखकविरुद्धको जाहेरी प्रहरीद्वारा दर्ता अस्वीकार

    काठमाडौं। जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । आज (बिहीबार) दलितका लागि दलित अभियानका संयोजक खग्रेन्द्र सुनार गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले गृहमन्त्रीको जाहेरी लिन नमिल्ने बताएको सुनारले सुनाए।‘गृहमन्त्री रमेश लेखकले जातीय विभेद र कानुनविपरीतको काम गरेकाले हामी जाहेरी लिइर प्रहरी परिसर भद्रकाली पुगेका थियौं । तर, गृहमन्त्री जोडिएको मुद्दामा जाहेरी लिन मिल्दैन भनेर प्रहरीले दर्ता गर्नै मानेन,’– सुनारले रिपोर्टर्स नेपालसँग भने ।स

    पुरै पढ्नुहोस्
  • अध्यादेशको अध्ययन जारी छ जसपा नेपाल अर्को बैठकमा ठोस निर्णय गर्छौं

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश सुझाव कार्यदलले दिएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको यादवका स्वकीय सचिव महेश चौरसियाले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका लागि अध्ययन गर्न जसपा नेपालले कार्यदल बनाएको थियो ।कार्यदलले बिहीबार यादवलाई राय सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सांसदहरुलाई अध्ययनका लागि वितरण गरिएको चौरसियाले जानकारी गराए ।‘प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशलाई पेश नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबा

    पुरै पढ्नुहोस्
  • चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

    चितवन । चितवन जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग धरौटी मागेको छ । अदालतका न्यायाधीश दयाराम ढकालले ५४ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएका हुन् ।चितवनले मागेको धरौटी रकम यसअघिका तीन जिल्ला अदालतले मागेको भन्दा न्यून हो । यद्यपि, यो निर्णयमा रवि र उनको पार्टी सन्तुष्ट छैनन् ।रविका वकिलहरुले साधारण तारेखमा छोड्न माग गरेका थिए । चितवन अदालतले पनि अघिल्ला अदालतहरुकै भाका दोहोर्याउँदै अहिले नै निर्दोष भन्न नमिल्ने बताएको छ ।

    पुरै पढ्नुहोस्
  • प्रधानाध्यापक देबेन्द्र यादवले गरे पत्रकार सितल साह माथि दुर्व्यवहार

    लहान-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा दिवा खाजा सम्बन्धी रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक पत्रकार सितल कुमार साहमाथि विद्यालयका प्रधानाध्यापक देबेन्द्र यादवले दुर्व्यवहार गरेका छन्।सूचना अनुसार, विद्यालयमा विद्यार्थीहरूलाई एक हप्ता पुरानो बासी बुनिया खुवाइएको गुनासो आएपछि पत्रकार साह सो विषयमा रिपोर्टिङ गर्न विद्यालय पुगेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराई विद्यालय पुगेका पत्रकारलाई प्रधानाध्यापक यादवले दुर्व्यवहार गरेको बताइएको छ।एक समय शिक्षाको लागि चर्चित मानिएको बस्तिपुर मावि हाल आएर शैक्ष

    पुरै पढ्नुहोस्
  • अध्यादेश अध्ययन कार्यदलले जसपा नेपालका अध्यक्षलाई बुझायो प्रतिवेदन

    काठमाडौँ -  सरकारले ल्याएका अध्यादेश अध्ययन गर्न बनेको जनता समाजवादी पार्टी, नेपालको कार्यदलले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको छ । बिहीबार संसदीय दलको बैठकमा प्रथम उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा बनेको कार्यदलले प्रतिवेदन बुझाएको हो ।पार्टी अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आएपछि जसपा नेपालको संसदीय दलको बैठक बसेको हो । कार्यदलले मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको थियो ।कांग्रेस–एमाले गठबन्धनबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेक

    पुरै पढ्नुहोस्
  • रवि लामिछानेको मुद्दामा दोस्रो दिनको बहस सुरु

    चितवन : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अहिले नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाबाट आएका न्यायाधिवक्ताहरुले बहस थालेका छन् । बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पङ्गेनीले क्रमशः बहस गर्नेछन् ।चितवन सरकारी वकिल कार्यालयबाट जिल्ला न्यायाधिवक्ता रवि न्

    पुरै पढ्नुहोस्
  • जसपा नेपालले अध्यादेशबारे औपचारिक निर्णय नगरेको स्पष्ट गर्दै भ्रामक समाचारको खण्डन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पारेको छ। पार्टीका अनुसार, अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउनेछ, जसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ।यसैबीच, ‘आलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिने’ भन्ने भ्रामक समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएको भन्दै जसपा नेपालले त्यसको खण्डन गरेको छ। पार्टीले यस्ता भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्यबिना समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको ४७ सदस्यीय सल्लाहकार समिति गठन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले ४७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले सो समिति गठन गरेको हो।समितिमा सुमनकुमार चौधरी, नवलकिशोर यादव, सत्यनारायण मेहता, भुवनेश्वर यादव, डा.महादेवप्रसाद देव, सूर्यनारायण यादव, शितलप्रसाद यादव, विमलप्रसाद साह, डा.दिलिपकुमार यादव, सदानन्द सिंह, शारदाप्रसाद ब्रजाचार्य, सत्यनारायण मण्डल, विजयकुमार मण्डल, श्याम यादवल गायतका छन् ।त्यस्तै संगठन विभागको प्रमुखमा लालबाबु राउत र उपप्रमुखमा लाक्पा शेर्पा, अन्तराष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापा र उपप्रमुख

    पुरै पढ्नुहोस्
  • रवि लामिछानेलाई हिरासत पठाइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित