बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपालको ४७ सदस्यीय सल्लाहकार समिति गठन

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २३, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपालको ४७ सदस्यीय सल्लाहकार समिति गठन
Rampam
3D Education Lahan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले ४७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले सो समिति गठन गरेको हो।

समितिमा सुमनकुमार चौधरी, नवलकिशोर यादव, सत्यनारायण मेहता, भुवनेश्वर यादव, डा.महादेवप्रसाद देव, सूर्यनारायण यादव, शितलप्रसाद यादव, विमलप्रसाद साह, डा.दिलिपकुमार यादव, सदानन्द सिंह, शारदाप्रसाद ब्रजाचार्य, सत्यनारायण मण्डल, विजयकुमार मण्डल, श्याम यादवल गायतका छन् ।

त्यस्तै संगठन विभागको प्रमुखमा लालबाबु राउत र उपप्रमुखमा लाक्पा शेर्पा, अन्तराष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापा र उपप्रमुखमा रेणुका सिंहलाई जिम्मेवारी तोकेको छ । प्रचार प्रसार तथा प्रकाशन विभागको प्रमुखमा पूर्णबहादुर बस्नेत र उपप्रमुखमा शम्भु झा, महिला विभागको प्रमुखमा प्रमिला यादव र उपप्रमुखमा शशी लिङदेन, स्वास्थ्य तथा जनससंख्या विभागको प्रमुखमा डा.सुरेन्द्र यादव, उपप्रमुखमा डा.अब्दुल कलाम अन्सारीलाई जिम्मेवारी दिएको छ ।

सामाजिक सेवा तथा गैरसरकारी संस्था विभागको प्रमु्खमा विनिता यादव र उपप्रमुखमा विणा सिन्हा, कृषि तथा भूमि व्यवस्था विभागको प्रमुखमा सञ्जय सिंह र उपप्रमुखमा मालामति राना थारु, वन वातावरण तथा विपद व्यवस्थापन विभागको प्रमुखमा चन्देश्वर पासवान, सहकारी तथा गरिबी निवारण विभागमा प्रमुखमा उदयकान्त मिश्र, उपप्रमुखमा रामबहादुर जाग्री, बौद्धिक पेशाकर्मी तथा ट्रेड युनियन विभागको प्रमुखमा हेमचन्द्र महतो, उपप्रमुखमा प्रचण्ड पौडेल, शिक्षा विभागको प्रमु्खमा योगन्द्र यादव र उपप्रमुखमा अन्जेस दाहाल तथा उद्योग वाणिज्य तथा आपूर्ती विभागको प्रमुखमा लक्ष्मण गुरुङलाई जिम्मेवारी तोकेको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]