काठमाडौं, १७ फागुन ।जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनले भने बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने छ।बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूले आआफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरण प्रस्तु
पुरै पढ्नुहोस्
काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सांसदहरुलाई ५ करोडदेखि १० करोडसम्म अफर गर्दै हिँडेको बताएकी हु्न् । राष्ट्रिय सभामा बहुमत नपुगेको कारण सरकारले अध्यादेशहरु संसद्मा पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । सरका
पुरै पढ्नुहोस्
सप्तरी। महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका तीन जना सम्पर्कविहीन भएका छन् । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका दिदीभाई सम्पर्कविहीन भएको सात दिन भइसकेको छ ।सप्तरीको महादेवा गाउँपालिका-६ ढिकुलीका वर्ष ६५ का उमाकान्त झा र उहाँका ६८ वर्षीया दिदी इन्दिरादेवी झा फागुन ११ गतेदेखि काशी विश्वनाथबाट सम्पर्कविहीन भएको उमाकान्त झाका छोरा दुर्गानन्द झाले जानकारी दिनुभयो ।महदेवा गाउँपालिका मंसापुरबाट आमाबुबा, फुपूसहित ३५ जनाको समूहमा गत शनिबार महाकुम्भ स्नानका लागि भारत तर्फ गएका थिए । आइतबार काशी विश्वनाथको दर्शनका लागि लाइनमा लागेको बेला ल
पुरै पढ्नुहोस्
धनुषा - मिथिला माध्यमिकी परिक्रमाका आज भारतको गिरिजा स्थान (फुलहर) पुग्दैछ ।मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा बिहीबार सुरु भएको छ । यात्रीका लागि पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका तयारी गरिएको हो । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौं र आठौँ दिनका रात्रि विश्रामस्थल रहँदै आएका छन् ।धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला
पुरै पढ्नुहोस्
सिरहा - सामूहिक बलात्कारपछि मृत्युवरण गरेकी सिरहा, नवराजपुरकी रिंकु सदायको घर पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जसरी पनि न्याय दिलाउने आश्वासन दिएका छन् ।माओवादी अध्यक्ष प्रचण्ड आज विहान नवराजपुर गाउँपालिका -१ भगवतीपुरस्थित रिंकुको घर पुगेर पीडित परिवारको अबस्था र घटनाबारे जानकारी लिए । सो क्रममा प्रचण्डले घटना अत्यन्त दुःखद् रहेको भन्दै जसरी पनि न्याय दिलाएर छाड्ने आश्वासन दिए ।प्रचण्ड पुग्दा आँगनमा रिंकुका बुवा बिजुली सदाय, आमा सीता सदाय र सानीआमा श्रीबती सदाय हात जोडेर उभेको थियो । रिंकुको मृत्यूपछि आ
पुरै पढ्नुहोस्
काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय उपेन्द्र यादवले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन।विविधतामा एकता नै हाम्रो पहिचान र विशिष्टता भएकोले हाम्रो मौलिक चाडपर्वले परम्परालाई जिवन्त राख्दै ल्याल्पो ल्होसारले पारस्परिक एकता सद्भाव र भातृत्वको अभिवृद्धि गर्ने र यस पर्वले वृहत् राष्ट्रिय एकतालाई थप समृद्ध बनाउने विश्वास लिएका छन।शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउने ग्याल्पो ल्होसारले एकापसमा सहयोग, सामाजिक सहिष्णुता तथा आर्थिक प्रगति कायम गर्न सबैमा प्रेरणा प्रदान गर्न
पुरै पढ्नुहोस्
धनुषा फागुन १५ : प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन्।धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षिय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षिया अनिताकुमारी यादव पक्राउ परेकी छन्।मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।गत पुस ४ गते धुनषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज १४ फाल्गुन। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले संगठनकै नीति निर्देशनलाई ठाडो चुनौती दिदै घुमुवा परिचालन गरेको पाईएको छ । सशस्त्र प्रहरी बल नेपाल संगठनले घुमुवाहरुलाई परिचालन नगर्न ठाडो निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक धिमालले संगठनकै नीति निर्देशनलाई धज्जि उडाउदै अघोषित रुपमा घुमुवा परिचालन गरी आर्थिक लाभ लिईरहेको समाचार स्रोतले जनाएको छ ।खास गरी सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल पर्साले आर्थिक लाभ लिनकै लागि सशस्त्र प्रहरी जवान रामराज याद
पुरै पढ्नुहोस्
दोहा - नेपाल वायुसेवा निगमका दुई न्यरोबडी र एउटा बाईडबडी सहित तीन वटा जहाज एकैसाथ ग्राउन्डेड हुँदा दोहा काठमाडौ दुईतर्फी आजको उडान रद्द भएको छ।एयरलाइन्सले सूचना एक जारी गर्दै अर्को सुचना न आउनुजेल सम्म उडान रद्द भएको जनाएको छ।तिन फिन यता आधा दर्जन गन्तव्यमा उडनुपर्ने उडान धमाधम रद्द हुँदा कम्तीमा दुई हजार यात्रु अलपत्र परेका छन।निगमसँग १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न १ सय ५७ सिट क्षमताका दुइटा एयरबसका ए३२० न्यरोबडी र २ सय ७४ सिट भएका दुईटा एयरबसका ए३३० वाइडबडी विमान गरी चारवटा जेट छन् । तर एक सातायता निगमका तीनवटा विमान पटकपटक
पुरै पढ्नुहोस्
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध विद्यार्थीबीच कुटाकुट भएको छ ।झडपमा परेर नेविसंघ सभापति सरोज पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकाइ गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका थिए ।क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले बञ्चरो, तरवार र लाठीले प्रह
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित