Showing 991-1,000 of 1,187 items.
  • लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु

    सिरहा १४ फागुन । ईलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत गरेको छ । सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए ।गृह मन्त्रालयको योजनाअनुरुप वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस भएर आउँदा पहिलो दिन लहान नगरपालिका–१५ का अनुसा चौधरी र लहान नगरपालिका–१ का हेमशङ्कर साहुलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख गोकर्णराज सुयालले

    पुरै पढ्नुहोस्
  • पार्टीलाई बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक प्रवक्ता महत

    रामएकवाल रामदोहा :- मध्यपुर्व दौडाहामा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, परराष्ट्र एवं ऊर्जा  मन्त्री  तथा प्रनितिधि सभा सदस्य डा.प्रकाश शरण महतले पार्टीलाई बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन ।नेपाली जनसमर्पक समिति कतारले आयोजना गरेको स्वागत  सम्मन तथा भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबै भन्दा धेरै भातृ र शुभेच्छुक संस्था भएको काङ्ग्रेस पार्टीलाई बलियो बनाई राख्नको लागि कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताए। छोटों जानकारीमा यति भब्य उपस्थिति सहितको कार्यक

    पुरै पढ्नुहोस्
  • चमार कल्याण समाज नेपालले आज मधेश प्रदेशको मुख्यमन्त्रि कार्यलय घेराऊ गर्दै

    जनकपुरधाम । चमार कल्याण समाज नेपालले आज मधेश प्रदेशका मुख्यमन्त्रि कार्यलय घेराऊ गर्ने भएको छ।नेपालमा दलित समुदायहरु माथि चौतर्फी रुपमा भैरहेको अत्याचार, हत्या, हिसांको विरुद्धमा चमार कल्याण समाज नेपालले आज देखि मधेश प्रदेश सरकारको मुख्यमन्त्रि कार्यलय घेराऊ गर्ने तयारी गरेको छ।नेपालमा सबै भन्दा बढि मधेश प्रदेश र लुम्बिनी प्रदेशमा चमार, डोम, मुसहर, पासी, धोबी समुदायका दलितहरु माथि गैरदलितहरुले अत्याचार गर्दा समेत राज्य सरकार देखि लिएर केन्द्र सरकारले हत्याराहरुलाई खुलेरै समर्थन(बचाउन) गरेको आरोप  लगाउदै घेराऊ गर्ने समाजका केन्द्रिय सदस्य र

    पुरै पढ्नुहोस्
  • नेपाली समाज कतारद्वारा भेटघाट सम्मान तथा शुभकामना अदान प्रदान सम्पन्न

    रामएकवाल रामदोहा, कतार :  जनता समाजवादी पार्टी ( जसपा) नेपालका प्रवास सङ्गठन नेपाली समाज कतारद्वारा भेटघाट सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेको छ।फेब्रुअरी २० तारीख विहिबार बेलुकी दोहाको माअजा होटेलको सभाहलमा सम्पन्न कार्यक्रममा कतार भ्रमणमा रहनु भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा तथा नेपाली समाज कतारका अध्यक्ष मनिष यादवको सभापतित्वमा सप्पन्न भएको हो।नेपाली समाज कतारले आयोजना गरेको स्वागत भेटघाट, सम्मान तथा शुभकामना कार्यक्रमम

    पुरै पढ्नुहोस्
  • विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ उपेन्द्र यादव

    दुबई । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेदकारी राज्यसत्तालाई ध्वस्त गर्न एकपटक अन्तिम लडाइँ लड्नुपर्ने बताएका छन् । मधेशी एकता समाज दुबईले आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष यादवले यस्तो बताएका हुन् । एकपटक क्रान्तिमा जानुबाहेक अर्को विकल्प छैन, एक पटक आन्दोलन भएपछि राणा शासन फालियो, दोस्रो आन्दोलन भएपछि निरकुंश पंचायत फालियो, तेस्रो आन्दोलन भएपछि राजतन्त्र फालियो उनले भने चौथो आन्दोलन गरेर विभेदकारी राज्य व्यवस्था फ्याल्नुपर्छ र त्यसका लागि मधेशीहरू एक जुट हुनुपर्छ।आर्थिक रूपमा सबैभन्दा प

    पुरै पढ्नुहोस्
  • सिरहामा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरीकलाई नागरीकता

    सिरहा -  जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ। सिरहाको नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो। वडा अध्यक्ष अन्सारीकै सेटीङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरुको भनाई रहेको छ। सग्लो अक्षर समेत नचिन्ने नरहा गाउँपालिका ३ खोरियाका अमानत मियाँ (नागरिकता नं. १५३०७०/८२) र उनकी पत्नी रज

    पुरै पढ्नुहोस्
  • एनआरएनएको १२ औं महाधिवेशन अक्टोवरमा हुने

    काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन आगामी अक्टोवर महिनामा हुने भएको छ।गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै वर्तमान कार्यसमितिको निर्णय अनुसार एनआरएनएको १२ औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ (असोज २५ देखि २८) मा काठमाडौँमा हुने जानकारी गराएका हुन्।विज्ञप्तिमा भनिएको छ, 'एनआरएनएको १२ औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ (असोज २५ देखि २८) मा काठमाडौँमा हुने जानकारी गराइन्छ। सो महाधिवेशनको लागि संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा सदस्यता वितरण सुरु गरिसकिएको समे

    पुरै पढ्नुहोस्
  • माघ महिनामा ७२ हजार बढी नेपाली गए वैदेशिक रोजगारीमा

    काठमाडौं : माघ महिनामा ७२ हजारभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको प्रगति विवरणअनुसार माघमा ७२ हजार ४४१ जना युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।पुसमा ६७ हजार २५८ जनाको श्रम स्वीकृति भएको थियो । पुसको तुलनामा माघमा ५ हजारभन्दा केही बढी हो । माघ महिनाको तथ्यांकले दैनिक सरदर २ हजार ४०० जना वैधानिक प्रक्रियाबाट वैदेशिक रोजगारीमा गएका देखिन्छ ।माघ महिनामा म्यानपावर कम्पनीबाट ३३ हजार ४५२ जना गएका छन् । उक्त तथ्यांकले म्यानपावरबाट १ हजार ११५ जना गएका देखिन्छ ।माघमा व्यक्तिगत श्रम

    पुरै पढ्नुहोस्
  • म्याग्दीको मुना केन्द्रबिन्दु भएर गयो भूकम्प

    काठमाडौं । म्याग्दी जिल्लामा मंगलबार बिहान ३.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, यो भूकम्पको केन्द्रबिन्दु जिल्लाको धवलागिरी गाउँपालिका-३ स्थित मुना क्षेत्रमा रहेको थियो । भूकम्प बिहान ९ बजेर १८ मिनेटमा गएको जानकारी प्राप्त भएको छ ।यसअघि सोमबार पनि लमजुङ जिल्लामा ३.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्पको केन्द्रबिन्दु मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरीस्थित खुदिखोला आसपास थियो । दुबै भूकम्पका धक्काहरू जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो, तर कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको

    पुरै पढ्नुहोस्
  • सिराहा सामूहिक बलात्कार प्रकरण: लेनदेन गरी मिलापत्र गराउने तीनजनाविरुद्ध अदालतबाट म्याद थप

    सिराहा - सिराहाकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले आइतबार सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकामध्ये पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न तीनजनालाई थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतले म्याद थप गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित