रामएकवाल रामदोहा - उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कतार आउने भएका छन।मध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग शुक्रबार जुलाई ११ तारिक कतार आउने भएको हो। गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारको संयुक्त आयोजनामा सनैयाको फुलबारी रेस्टुरेन्टमा स्थानीय समय बेलुकी ५:३० बजे देखि उज्यालो संवाद कार्यक्रम सुरु हुने एनआरएनएका महासचिव रबिन मगर के जानकारी दिए।घिसिङले आफ्ना अनुभव साटासाट तथा प्रवासमामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसङ्ग प्रत्यक्ष भेटघाटको निमित्त कतार आ
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा कतार :- गैर अवासिय संघ राष्ट्रिय समन्वय परिषद कतार (एनसीसी) मा हाल देखिएको प्रतिकुल परिस्थिति एवं आन्तरिक कारणले नभई आईसीसीमा देखिएका समस्या, सम्माननीय अदालतमा विचाराधीन मुद्दाहरुले नै मुख्य कारण भएको समाजसेवी तथा पत्रकार महाससंघ कतारका पुर्व अध्यक्ष करिम बक्स मियाँले बताएका छन्।आफ्नो समाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले आईसीसीमा देखिएको विवाद र विचाराधीन मुद्दा(हरु)को कारण एनसीसी कतारले कुन बाटो अवलम्बन गर्ने भन्ने अन्यौलताको कारण अहिले यस्तो अवस्था आएको बताएका हुन् । गत २५ अप्रीलमा हुनु पर्ने परिषद
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । अगामी शनिबार दिउँसो १२ बजे काठमाडौँको डिल्लीबजार कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा जसपा नेपालनिकट डोटिम परिसंघले देशका सबै सीमान्तकृत, अल्पसङ्ख्यक, उत्पीडित समुदायको सहभागितामा बृहत् अन्तरक्रिया गर्न लागेको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ । प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त अन्तरक्रियाको उद्घाटन गर्ने कार्यक्रम छ । दलित, पिछडा वर्ग, थारु, आदिवासी, मुस्लिम अल्पसङ
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा कतार : जय माँ जानकी सेवा समाज कतारले ११ जुलाईमा दोस्रो महाधिवेशन तथा शुभकामना अदान प्रदान कार्यक्रम गर्ने भएको छ।सनैयाको एसियन टाउनमा रहेको लालिगुरास रेस्टुरेन्टको सभा हलमा दिउँसो २ बजेदेखि शुरु हुने र कार्यक्रमको तयारी लगभग पुरा भएको समाजका कोषाध्यक्ष लालबाबु साहले जानकारी दिए ।दहेज मुक्त मिथिला अपन सबहक अभियान , बेटाबेटी एक सम्मान भन्ने मुल नारा लिएर सन २०२० मा समाजको स्थापना गरिएको थियो ।
पुरै पढ्नुहोस्
लहान - नेपाल पत्रकार महासंघ सिराहा शाखा अध्यक्ष मनोज बनैता यादव नेकपा एमालेका लहान नगर अध्यक्षलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गरेका छन।शाखा अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालयमा एमाले लहान नगर अध्यक्ष राजकुमार साहलाई आवश्यक कानुनी कारबाहीको माग गर्दै बिहीबार उजुरी दिएका हुन।उजुरीमा अध्यक्ष साहले १७ असारमा सामाजिक सञ्जाल (फेसबुक) बाट अश्लील, तुच्छ, अपमानजनक गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेकाले कानुनी कारबाहीको माग गरिएको छ।विगतमा पनि पटकपटक पत्रकारहरूलाई सामाजिक सञ्जालमार्फत नगर अध्यक्षको नाममा तुच्छ र गैरराजनीतिक तल्लो स्तरको
पुरै पढ्नुहोस्
लहान - नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहविरुद्ध सञ्चार सम्बद्ध संगठनहरूले कारबाहीको माग गरेका छन।नेता साहले मंगलबार आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको हो।नेपाल पत्रकार महासंघ मधेस प्रदेशले बुधबार विज्ञप्ति जारी गर्दै साहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।पत्रकार महासंघ मधेशका महासचिव शैलेन्द्र क्रान्तिद्वारा हस्ताक्षरित विज्ञप्तिमा साहले प्रयोग गरेको ‘भ्रमपूर्ण, अश्लील र आपत्तिजनक अभिव्यक्
पुरै पढ्नुहोस्
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष फेर्नुपर्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले शनिबार एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपाल संकटमा परेकाले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेकी थिइन्। यसविरुद्ध अहिले एकीकृत समाजवादीका पार्टी संस्थापन पक्षधर नेता-कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। यसै क्रममा पार्टीको विद्यार्थी संगठन अ
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - प्रधानमन्त्री केपी शर्मा ओली सहितका २१ सदस्यीय प्रतिनिधिमण्डल टोलि कतार आईपुगेको छ।स्पेनको सेभियामा अगामी असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन भाग लिन जाने क्रममा प्रधानमन्त्री ओली सहित २१ सदस्यीय प्रतिनिधिमण्डलको टोलि कतार आईपुगेको हो।प्रधानमन्त्री ओली स्पेन जाने क्रममा ४ घण्टाको ट्रान्जिट रहेकोले दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा कतार स्थित नेपाली राजदुतावासका महामहिम राजदूत रमेश चन्द्र पौडेल ,मिनिस्टर काउन्सेलर तथा नियोग उपप
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरूको लागि दुई दिवसीय (आवासीय) प्रशिक्षण गर्ने भएको छ ।सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई प्रभावकारी ढङ्गले व्यवस्थित गर्न तथा सूचना सञ्चार एवं प्रचार प्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई असार १६ र १७ गते जनकपुरधाममा प्रशिक्षण दिन लागिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।सामाजिक सञ्जाललाई लक्षित गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गरी सञ्चालन गर्न प्रत्येक जिल्लाहरूबाट आइटी सेलमा आबद्ध भएर सामा
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।बस्नेतका अनुसार सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने छ ।त्यसैगरी साउन १५ गतेसम्म सङ्गठित पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी प्रतिनिधि छनौटको लागि भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमा न
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित