रामएकवाल रामदोहा कतार : कतारमा स्थापित मधेसी एकता समाज कतारले ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व वक्र ईदको अवसरमा भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन।गत शुक्रबार गोर्खालीरेस्टुरेन्टको सभाहलामा समाजका अध्यक्ष शिव कुमार महतोको सभापतित्वमा तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममालाई सम्बोधन गर्दै नेता महतोले कार्पेट मुनि फोहोर लुकाएर घर सफा देखाउने प्रवृत्तिले देश विकास नभएको बताएका छन।नेपाल बनाउने योजना बनाए पनि साझा नेपाल बनाउने योजन
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज - यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चालक अनुमति पत्रको परीक्षार्थीहरु सँग बिचौलियाहरु मार्फत असुली कार्य जारी नै राखेको समाचार स्रोतले जनाएको छ । प्रमुख दासले परिचालन गरेको बिचौलियाहरु कर्मचारीमा सत्यनारायण साह, रघुनन्दन साह, कलाम हुसैन, संतोष कुमार सिंह लगायत रहेका छन् भने अन्य बिचौलियाहरुमा आशिष सिंह, भिखारी दास, अजय दास लगायत रहेको ती स्रोतको कथन रहेको छ । बिहिवार २२ गते भएको लिखित परीक्षामा करिब २७ लाख असुलेर पास गराईएका परीक्षार्थीहरुलाई शुक्रवार भएको प्रयोगात्मक परी
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल कतार आईपुगेको छ।कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधाको अवसरमा एसियन टाउन स्थित अम्पिथिएटरमा रामी प्रडक्सन इन्टरनेशनलद्वारा आयोजना गरेको सांगीतिक कार्यक्रम म्यूजिकल हंगामा साङ्गितिक प्रस्तुति दिन गायक सन्नु कुमार बुधबार साँझ कतार आईपुगेको हो।भोजपुरी सुपरस्टार केसरि लाल यादव अम्रपाली दुबे, अनमोल केसी, पल शाह, स्वस्तिमा खड्का, भुवन केसी, र अस्मिता अधिकारी लगायतका कलाकारहरू बुधबार साँझ कतार आईपुगेको आयो
पुरै पढ्नुहोस्
राजविराज - शिक्षित बनाै, संगठित हाेअैा, संघर्ष गराै भने मुलनाराका साथ संयुक्त राजनीति दलित संघर्ष समितिकाे आयाेजनामा सप्तरीको राजविराजमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाईएकाे छ । नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथमलाल रामकाे प्रमुख आतिथ्य एवम् सप्तरी जिल्ला प्रहरी प्रमुख एस पि ढकेन्द्र खतिवडाकाे विशेष आतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला भरीका दलित अगुवाहरुकाे उपस्थितिमा भव्य रुपमा सम्पन भएकाे छ ।कार्यक्रममा जिल्ला भरि भएका दलित माथिकाे वल्लातकार, उठिवास, हत्या, काे दाेषिहरुलाई तत्काल कानुनि कार्वाहि गर, आजकाे दिन नेपाल स
पुरै पढ्नुहोस्
काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।वि.स.२०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रूपमा मनाइँदै आएको हो ।कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा छुवाछुत तथा भेदभाव गर्न नपाउने नेपाल
पुरै पढ्नुहोस्
काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएलको उपाधि जितेको हो ।आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो।पञ्जाबका जस इङ्लिसले ३९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांश आर्याले २४, प्रविसिमरन सिंहले २६ र नेहाल वाडेरा १५ रनको योगदान दिए ।अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा
पुरै पढ्नुहोस्
वीरगंज। चर्चित एवं संवेदनशील रौतहट बम विस्फोट काण्ड तथा ज्यान जस्तो गम्भीर मुद्दामा म. अफताब आलम समेतलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले सफाई दिएकोमा अहिले न्याय क्षेत्र, सामाजिक सञ्जाल र मिडियाहरुमा चर्चा एवं बहसको विषय बनेको छ ।सो फैसला पछि देशभरका नागरिक, कानुनी पेशाका विज्ञहरू, मिडिया तथा सामाजिक सञ्जालमा यसबारे व्यापक बहस, प्रतिक्रिया र आलोचना भईरहेकोमा सो प्रति आपत्ति जनाउदै उच्च अदालत बार एशोसिएसनका अध्यक्ष विशाल चौधरीले एकलौटी रुपमा प्रेस विज्ञप्ती जारी गर्नु भएकोमा समाजवादी पेशागत कानून व्यवसायी सङ्गठनले असन्तुष्टि व्यक्त गर
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज २० जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका भ्रष्टाचार सन्दर्भमा आईतवार यस अनलाईनमा समाचार प्रकाशन भए पछि कार्यालय प्रमुख अविन्दर दास अत्तालिएका छन् । कार्यालयको भित्रि कुरा बाहिर छताछुल्ला भए पछि उनले आफ्ना कर्मचारीहरु माथि शंका उपशंका गर्दै टाउकोमा हात राखी दुःखित बनेका छन् । विवादस्पद कर्मचारीको रुपमा चिनिएका अविन्दर दास वीरगंज यातायात कार्यालयमा नायब सुब्बा हुँदा निलम्बनमा समेत परिसकेका हाकिम हुन् । उनी तत्कालिन समयमा वीरगंजमा रहँदा कानून विपरित भारतीय सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गरेको र त्यसको अभिलेख
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल लगाउने काम भइरहेको पाइएको छ । गाउँमा रहेको दुर्गा मन्दिरमा छेउकै दलित बस्तीको आवागमन नै अवरुद्ध हुने गरी पर्खाल लगाउने काम भइरहेको हो ।उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५० लाख बजेटमा पर्यटन विकास कार्यालय, लहानबाट उपभोक्ता समितिमार्फत दुर्गा मन्दिरमा कम्पाउन्ड वाल तथा गेट निर्माण भइरहेको छ । उपभोक्ता समिति अध्यक्ष वीरेन्द्र यादवका अनुसार डेढ सातादेखि यो काम भइरहेको छ ।दलित बस्ती र मन्दिरको बीचमा फराकिलो बाटो थियो ।
पुरै पढ्नुहोस्
काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारका सम्पूर्ण सदस्यको नारायणहिटी राजदरबारमा हत्या भएको २४ वर्ष पूरा भएको छ।विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्या भएको थियो।अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। दीपेन्द्र अर्ध म
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित