जनकपुरधाम- जनकपुरधामको धार्मिक, सांस्कृतिक पहिचानको रूपमा रहेका श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा दहेज मुक्त अभियान नेपाल बेटाबेटी एक सम्मान भन्ने मुल नाराका साथ जय मा जानकी समाज सेवा नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने साधुसन्तसहित श्रद्धालु र स्थानीयवासीलाई लक्षित गरी जनकपुरधामको ऐतिहासिक बाह्र बिघा रंगभूमि मैदानमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा विभिन्न खाले स्वास्थ्य उपचार र औषधि वितरणसँगै खाने पानी र चियाको व्यवस्था गरिएको छ। प्राचीन मिथिलाको पौराणिक, धार्मिक र सांस्कृत
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार , दोहा । कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई ठूलो स्वरमा कुराकानी नगर्न अनुरोध गरेको छ। दूतावास वरपर रहेका भवनका बासिन्दाले असहजता भएको गुनासो बारम्बार गरेपछि दूतावासले बुधबार एक सूचना प्रकाशित गर्दै उक्त अनुरोध गरेको हो। सूचनामा भनिएको छ- ‘यस राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारीसाधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा: नेपालको सगरमाथा देखि अन्टार्टिका सम्मको विश्व साइकल यात्रामा निस्केका सहासी युवा निरञ्जन अर्याल कतारमा आईपुगेका छन। जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्धेश्य” बोकेर नेपालको सगरमाथाको चुचुरो देखि अन्टार्टिका सम्मको एकल साइकल यात्रामा निस्केका उनी दुुुई हप्ता अघि नै कतार आईपुगेका हुन। अर्यालले सोलुखुम्बु जिल्लाबाट विश्व यात्रा सुरु गरेका ऊनी अहिलेसम्म थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर, भारत, साउदी अरेबिया हुँदै १३ महिनामा क
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार। कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल गत विहिबार साँझ स्वदेश फिर्ता भएका छन। राजदूत फर्किएपछि दूतावासका नियोग उपप्रमुख कुमार राईले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका छन्। राईले यसअघि पनि कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसकेका छन। हालै परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन दिएको पछिल्लो निर्देशनसँगै पौडेल नेपाल फर्किएका हुन। पौडेलले सन् २०२४ को नोभेम्बर २२ मा कतारस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका थिए। करिब एक वर्षको कार्यकालपछि उनी
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा । राष्ट्रपति रामचन्द्र पौडेलले आज कतारबाट स्वदेश प्रस्थान गरेका छन। कतारको राजधानी दोहामा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गरेका छन। राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा पुगेका थिए । उनलाई आज हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित अन्य उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा । सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतार भ्रमणमा रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेलले कतारको राष्ट्रिय सङ्ग्रहालय र इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गरेका छन। बुधबार सङ्ग्रहालयका अधिकारीहरूले राष्ट्रपति पौडेललाई स्वागत गर्दै यहाँको बारेमा थप जानकारी दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन। मङ्गलबार देखि दोहामा शुरु भएको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार कतार आएका हुन। कतारका अमिर शेख तमिम बिन
पुरै पढ्नुहोस्
काठमाडौ - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,( जसपा) नेपालले आफ्नो पार्टीको झण्डमा पाँच कुने तारा प्रयोग भएको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्न नहुने बताएको छ। मंगलबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा रहेको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्ने भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ। ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठ
पुरै पढ्नुहोस्
दोहा । नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन लाई सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई आग्रह गरेका छन। कतारको दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा क्रममा सम्बोधन गर्दै उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताएको छ। युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बता
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा । प्रवासी कुशवाहा कल्याण समाज कतारद्वारा सिराहामा एक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन। छठ महापर्वको दिन बेलुकी घाटमा दियोबाट साडीमा आगो लागेर सिकिस्त घाइते भएकी जिल्लाको कर्जन्हा नगरपालिका -६ बेतहाकी पवित्री देविलाई उपचारमा थप सहयोगका लागि रु. २१ हजार हस्तान्तरण गरेका हुन।प्रवासी कुशवाहा कल्याण समाज कतारबाट रु. १६००० तथा कुशवाहा कल्याण समाज जिल्ला कार्यसमितिका क्षेत्रीय समाज क्षेत्र नं ४ तथा नगर कार्यसमितिबाट रु. ५०५५ गरि जम्मा रु. २१ हजार ५५ सहयोग हस्तान्तरण गरेको संस्थाको संस्थापक अध्यक्ष शिव कु
पुरै पढ्नुहोस्
प्रिन्स मिश्रा कपिलवस्तु - महाराजगन्ज नगरपालिकाकाे एउटा विद्यालयका व्यवस्थापन समितिले विद्यालय उत्कृस्ट हुने छात्रालाई ल्यापटप हस्तान्तरण गरेकाे छ ।महाराजगन्ज वड़ा नं ६ अवस्थित शिव प्रताप माध्यमिक विद्यालय भलवारीमा विगत ८ वर्ष देखि एसईई परिक्षामा विद्यालय उत्कृष्ट हुने छात्रछात्रालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेश प्रताप शाह द्वारा ल्यापटप उपहार दिने कार्यक्रम निरन्तर भई रहेको छ ।छात्र तर्फ A र छात्रा तर्फ B+ ल्याउने विधार्थीलाई अध्यक्ष शैलेश प्रताप शाहले व्यक्तिगत खर्चमा ल्यापटप दिने गरेका छन। आज एक कार्यक्रमका बीच अध्यक्ष शाहले 
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित