काठमाडौँ । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले चुनाव हारेपछि दिल्लीमा हलचल मच्चिएको छ । त्यसलगत्तै नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सिल गरेको छ ।दिल्ली सरकारको दस्तावेज सुरक्षित राख्नका लागि केन्द्रीय सरकारले त्यसलाई सिल गरिएको बताइएको छ । दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सञ्चारकर्मी बाहेक कसैलाई जान दिइरहेको छैन । अहिले पनि आप पार्टीको तर्फबाट आतिशी मुख्यमन्त्री छिन् । अर्को मुख्यमन्त्री भाजपाबाट बन्ने निश्चित भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यसलाई सि
पुरै पढ्नुहोस्
सन्तोष केसीदोहा : लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजना "आन्तरिक" बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष सजन लौडारिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक कमलमणी गुराँगाई रहेका थिए । कार्यक्रममा प्रमुख संरक्षक क्रान्ती सिंह, संरक्षक द्वय केबी हमाल, इ अर्जुन भट्टराई, प्रमुख सल्लाहकार बुद्ध पान्डे,एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा संस्थाका सल्लाहकार कृष्ण पन्थी, लगायत संस्थाका अन्य सल्लाहकार हरु, लुम्बिनी प्रदेश अन्तरगत पर्ने जिल्लागत संस्थाका अध्यक्षहरु, विभिन्न सामाजिक तथा ब्यक
पुरै पढ्नुहोस्
काठमाडौं। जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । आज (बिहीबार) दलितका लागि दलित अभियानका संयोजक खग्रेन्द्र सुनार गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले गृहमन्त्रीको जाहेरी लिन नमिल्ने बताएको सुनारले सुनाए।‘गृहमन्त्री रमेश लेखकले जातीय विभेद र कानुनविपरीतको काम गरेकाले हामी जाहेरी लिइर प्रहरी परिसर भद्रकाली पुगेका थियौं । तर, गृहमन्त्री जोडिएको मुद्दामा जाहेरी लिन मिल्दैन भनेर प्रहरीले दर्ता गर्नै मानेन,’– सुनारले रिपोर्टर्स नेपालसँग भने ।स
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश सुझाव कार्यदलले दिएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको यादवका स्वकीय सचिव महेश चौरसियाले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका लागि अध्ययन गर्न जसपा नेपालले कार्यदल बनाएको थियो ।कार्यदलले बिहीबार यादवलाई राय सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सांसदहरुलाई अध्ययनका लागि वितरण गरिएको चौरसियाले जानकारी गराए ।‘प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशलाई पेश नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबा
पुरै पढ्नुहोस्
काठमाडौँ - सरकारले ल्याएका अध्यादेश अध्ययन गर्न बनेको जनता समाजवादी पार्टी, नेपालको कार्यदलले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको छ । बिहीबार संसदीय दलको बैठकमा प्रथम उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा बनेको कार्यदलले प्रतिवेदन बुझाएको हो ।पार्टी अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आएपछि जसपा नेपालको संसदीय दलको बैठक बसेको हो । कार्यदलले मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको थियो ।कांग्रेस–एमाले गठबन्धनबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेक
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले ४७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले सो समिति गठन गरेको हो।समितिमा सुमनकुमार चौधरी, नवलकिशोर यादव, सत्यनारायण मेहता, भुवनेश्वर यादव, डा.महादेवप्रसाद देव, सूर्यनारायण यादव, शितलप्रसाद यादव, विमलप्रसाद साह, डा.दिलिपकुमार यादव, सदानन्द सिंह, शारदाप्रसाद ब्रजाचार्य, सत्यनारायण मण्डल, विजयकुमार मण्डल, श्याम यादवल गायतका छन् ।त्यस्तै संगठन विभागको प्रमुखमा लालबाबु राउत र उपप्रमुखमा लाक्पा शेर्पा, अन्तराष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापा र उपप्रमुख
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
पुरै पढ्नुहोस्
काठमाडौं २१, माघ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ ।पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन तत्काल बन्द गरी वार्तामार्फत् समाधान खोज्न आग्रह गर्दै जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अबिलम्ब रिहाई गर्न सरकारसँग माग गरेको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।किराँत–लिम्बुवानका सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई
पुरै पढ्नुहोस्
रामएकवाल राम / शियाराम यादव दोहा, कतार । नेपाली जनसम्पर्क समिती कतारले लहान नगरपालिकाका जनप्रतिनिधिहरुलाई एक कार्यक्रम बिच सम्मान गरेको छ।आईतवार बेलिकी ओल्ड दरबार रेस्टुरेन्टको सभाहल आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा कतार भ्रमणमा रहेका सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरी र सोही पालिकाका वाडा- १९ का वाडा अध्यक्ष कम्लुदिन राईन सहितका जनप्रतिनिधिहरुलाई सम्मान गरेकोहो।कार्यक्रममा बोल्दै मेयर चौधरीले नेपाली राजनीतिक अवस्थाबारे आफ्नो विचार व्यक्त गर्दै हाल देशले भोगिरहेको चुनौती र सम्भावनाहरूको चर्चा गर्नुभयो। उहाँले लहान नगर
पुरै पढ्नुहोस्
काठमाडौं २०, माघ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनको लागि लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसुची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुङ्गिएकोले बैठक लम्बिएको हो। ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरि आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ । आइतबारको बैठकमा पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा भयो । क्षेत्रगत प्
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित