दोहा । नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन लाई सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले सबैलाई आग्रह गरेका छन। कतारको दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा क्रममा सम्बोधन गर्दै उनले यो निर्वाचन ...
पुरै पढ्नुहोस् →