बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

रेडियो सरगम आजदेखि १०औ बर्षमा प्रवेश

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज १०, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
रेडियो सरगम आजदेखि १०औ बर्षमा प्रवेश
Rampam
3D Education Lahan

शियाराम यादव,असोज-१०

रेडियो सरगम ९३ मेगाहर्ज सफलता पुर्वक ९ बर्ष पुरा गरि आजदेखि १० औ बर्षमा प्रवेश गरेका छन् ।नेपाली श्रोता माझ सयौं रेडियोहरु रहेकै बेला २०७३ साल असोज १० गते बाट आफ्नो नियमित प्रसारणको शुरुवात संगै शेख मिडिया हाउस प्रालि द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज घन्कीन थालेको हो । "हरेक मनको आवाज" सुचना, संगीत र मनोरन्जनका लागि हरपल तपाईको साथ्" भन्ने मुल मर्मका साथ सुरु भएको यस रेडियोले छोटो अवधिमै विश्वभरीका नेपालीहरुको मन जितन सफल भएको रेडियोका अध्यक्ष तथा स्टेसन म्यानेजर फिरोज शेखले बताउनु भयो। हामीले हरेक प्रस्तुतीलाई जनताको नजरबाट हेर्ने गरेका छौँ भने सकारात्मक र रचनात्मक विषयबस्तु हाम्रो प्राथमिकतामा पर्ने गरेका छन् । धेरैले ध्यान दिनु पर्ने वा सिक्नु पर्ने तर वेवास्ता गरिएको विषयलाई खास खबरको रुपमा हरेक दिन पहिलो खवर बनाउने गरेका छौँ । समाचारलाई सन्तुलीत गर्न हरेक समाचारमा अर्को पक्षको प्रतिक्रिया समेट्ने हाम्रो आधारभूत समाचार शैली नै हो । कुनै दलिय झुकाब नदेखियोस् भन्ने तर्फ हामी अत्यन्त सतर्क छौँ । व्यवसायीकता र निष्पक्षताबाट हामी विचलित भएनौ र आगामी दिनमा पनि हुनेछैनौअझ शसक्त, जिम्मेबार र निष्पक्ष प्रस्तुतीमा खरो उत्रिने प्रतिबद्धता सहित सवै श्रोता र सहयोगीहरुको साथ र सहयोगको अपेक्षा गर्दै स्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय,ज्ञानबर्द्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीत संगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने छौ। 

 रेडियोमा कार्यरत रेडियोका सदस्य तथा पदाधिकारी,बिज्ञापन दाता, देश तथा विदेशमा रहनु भएका स्रोता ,कर्मचारी, सहयोगीहातहरु , विभिन्न संघसंस्थाहरु, जेंजी पुस्ता,राजनीतिकदल,समाजसेवी, बुद्धिजीवी ,संचारकर्मी,अधिकारकर्मी,सल्लाहकार संगै सम्पूर्ण शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गर्दै " छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग संगै भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत देश तथा विदेशमा रहनु भएका स्रोताहरुको मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अतुल्य योगदान पु¥याउने रेडियोका अध्यक्ष शेखले प्रतिवध्ता जनाएका छन्।

 रेडियो सरगमले विहान ४ः३० बजे देखि राति ११ बजे सम्म निरन्तर दैनिक प्रसारण दिदै आइरहेको यस क्षेत्रको एक मात्र रेडियो स्टेशन हो। यस रेडियोको प्रशारण क्षमता ५०० वाट रहेको छ। रेडियो सरगम अहिले फेसबुक ,

टिकटोक ,अनलाइन हम्रो पात्रो बाट पनि आफ्नो सेवा दिरहेका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]