बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मिसाइलका टुक्रा देखिए तुरुन्त खबर गर्नुहोस : कतारको रक्षा मन्त्रालय र गृह मन्त्रालय

बालासुन्दरी खबर बालासुन्दरी खबर असार १४, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मिसाइलका टुक्रा देखिए तुरुन्त खबर गर्नुहोस : कतारको रक्षा मन्त्रालय र गृह मन्त्रालय
Rampam
3D Education Lahan

कतार - कतारको रक्षा मन्त्रालय र गृह मन्त्रालय (MoI) ले संयुक्त रूपमा सार्वजनिक विज्ञप्ति जारी गर्दै, हालैका दिनहरूमा ईरानी मिसाइल सम्बन्धी कुनै पनि अनौठो वस्तु वा टुक्रा देखिएमा तुरुन्त जानकारी दिन सबै नागरिक तथा बासिन्दालाई आग्रह गरेका छन्।

मन्त्रालयहरूले जनस्वास्थ्य तथा सुरक्षामा गम्भीर खतरा पुर्‍याउन सक्ने सम्भावनाका कारण यस्तो किसिमका सामग्रीहरूलाई केवल सम्बन्धित विशेषज्ञ र निकायहरूले मात्र ह्याण्डल गर्नुपर्ने स्पष्ट पारेका छन्।

सार्वजनिक चेतावनीमा भनिएको छ कि यस्ता वस्तुहरू छुनु वा नजिक जानु अत्यन्त जोखिमपूर्ण हुन सक्छ, त्यसैले त्यसो नगर्न सबैलाई अनुरोध गरिएको छ।

यदि कसैले यस्ता शंकास्पद वस्तु वा टुक्राहरू देखेमा, त्यसलाई नछुने, नजिक नजाने र तुरुन्तै हटलाइन नम्बर 40442999 मा खबर गर्न मन्त्रालयहरूले निर्देशन दिएका छन्।

सरकारले ढुक्क गराउँदै भनिएको छ कि सबै जानकारीहरू विशेषज्ञ टोलीद्वारा सावधानीपूर्वक, पूर्वनिर्धारित प्रक्रियाअनुसार हेरिनेछन्।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]