बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले यज्ञ सुरु हुन अगावै गरे अवलोकन

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख १३, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले यज्ञ सुरु हुन अगावै गरे अवलोकन
Rampam
3D Education Lahan

बारा - बाराको फेटा गाउपालिकामा हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका मेयरको उम्मेदवार उमेश दुबेले अवलोकन गरेका छन ।

फेटा गाउपालिका वडा नम्बर २ जगतपुर टोलमा बैशाख १७ गतेदेखी हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको युवा नेता दुबेले अवलोकन गरेका हुन। शुक्रवार बिहान अवलोकन गर्ने क्रममा जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले आर्थिक मन्दीको समयमा पनि युवाहरुले आयोजना गरेको महायज्ञको प्रशंसा गर्दै सुरक्षा व्यवस्थामा समेत ध्यान पुरयाउन सुझाव दिएका थिए ।

हाल मुलुक लगायत छिमेकी मुलुकमा समेत सम्प्रदायीक द्वन्द फैलिएको बेला यज्ञमा कुनै किसिमको बाधा अडचन अथवा खल्ल पुरयाउने कार्य नहोस भन्दै सुरक्षा व्यवस्थामा निगरानी बढाउने सुझाएका थिए। अवलोकनको क्रममा श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको नाममा युवा नेता दुबेले दश हजार नगद समितिमा दिएको स्थानीय वडा अध्यक्ष नरेश पटेलले जानकारी दिनुभयो ।

उहाले यज्ञ जगतपुरको लागि मात्र नभई सम्पूर्ण फेटा गाउवासीको लागि रहेको बताउदै आ—आफ्नो ठाउहरुबाट सहयोग स्वरुप आर्थिक संकलन गर्ने कार्य भइरहेको बताउनु भयो । फेटा गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष नरेश पटेलले आ—आफ्नो ठाउहरुबाट यज्ञमा सहयोग गर्न अपिल समेत गरेका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]