राजविराज– सप्तरीका पत्रकार वैद्यनाथ यादवलाई बु्धबार विहानै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ठगी आरोपमा उजुरी परेपछि अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताए पनि जनमत पार्टीका अध्यक्ष सीके राउतको षडयन्त्र र दबाबमा उनलाई पक्राउ गरिएको भन्दै आलोचना भईरहेको छ ...
पुरै पढ्नुहोस् →