सिरहा - धर्म के हो ? धर्म किन मान्ने ? धर्म नमाने के हुन्छ ? नेपालमा केलाई धर्म भनिँदै आएको छ र मानिसको धर्मप्रतिको आस्था कस्तो छ ? आफू अनुकूल धर्म मान्ने वा नमान्ने छुट मान्छेलाई छ कि छैन ? संसारमा मानिसहरूले धर्मलाई कसरी हेर्ने गरेका छन् ? यस्ता गम्भीर र संवेदनशील प्रश्नको उत्तरका लागि घोत्लिने हो भने एउटा विषय मनमा आउँछ मानिसको जीवनलाई नै नरक बनाउने धर्मका बारेमा गम्भीर बहस जरुरी छ ।भन्न त मानिसले धर्म मानिसलाई अनुशासित बनाई सुमार्गमा हिँडाउन, मानिसको उन्नति र प्रगति गर्न, पाप कर्म गर्नबाट जोगाउन बनाइ
पुरै पढ्नुहोस्
सप्तरी - सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका १ मा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाएको छ।द फ्रिडम फण्डको सहयोग तथा जन चेतना दलित संगमको आयोजनामा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस भव्यताको साथ सम्पन्न भएको छ ।मधेश प्रदेशमा दिन प्रतिदिन घटीरहेको दलित उत्पीडनको घटना , हरवा चरवा तथा दलित माथी हुने गरेको उठीबासको घटना लगायत सिरहाको औरही गा.पा. ५ नवटोलीमास्थित दिपक मरिक डोम बसोबास गर्दै आएको घर विष्णु महायज्ञ परिषर वाट चैत्र १० गतेका दिन घर हटाएर अलपत्र पारिएको घटना सम्बन्धमा सरकारलाई खबरदारी गर्ने उदेश्यले कार्यक्र
पुरै पढ्नुहोस्
काठमाडौं । अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो।राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिअन्तर्गत पछिल्लो समय अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम पक्राउ गरी निष्कासन गर्न थालेको छ। हालै अमेरिकाले चार्टर जहाजमार्फत ११ जना नेपालीलाई काठमाडौं ल्याएको थियो।पछिल्लो दुई महिनाको तथ्यांक हेर्ने हो भने ४० भन्दा बढी नेपाल
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- कतारमाआज वृहत् ईफ्तार कार्यक्रम हुने भएको छ। दोहामा स्थापित आठ वटा वैचारिक सङ्गठनहरुले संयुक्त आयोजनामा वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेपाली मञ्च कतार, प्रवासी नेपाली एकता मञ्च कतार, प्रवासी नेपाली एकता समाज ( पानस) कतार ,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज कतार, नेपाली जनप्रगतीशिल मोर्चा कतार र संघीय लिम्बुवान समाजिक मञ्च कतारले एक साथ वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।आज दिउँसो ३ बजे देखि दोहाको मुन्ताजा पार
पुरै पढ्नुहोस्
सिरहा - महायज्ञका नाममा दलित परिवारलाई अछुत भन्दै ज्यादती गरेको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि यादव परिवारले पीडितलाई धाकधम्की दिएका छन्। अध्यक्ष यादवका छोरा रुकेश यादव शुक्रबार साँझ घरमै पुगेर पीडितलाई धम्क्याएका हुन्।अध्यक्ष यादव पक्राउ परेपछि रुकेश एक समूह लिएर शुक्रबार साँझ साढे ८ बजेतिर पीडित दीपक मल्लिकको घर पुगेका थिए । रुपेशले पीडित परिवारलाई आफूहरुसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए ।तर, नमानेपछि धाकधम्की दिँदा डरले पीडित परिवार रातभर आफन्तक
पुरै पढ्नुहोस्
काठमाडौं । दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ ।शुक्रबार विभिन्न मागसहित दलितका लागि दलित अभियानले अर्धनग्न बनेर काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलाठेल समेत भएको थियो ।सिरहामा दलित बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको हो ।
पुरै पढ्नुहोस्
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ ।बिहीबार कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्यमन्त्री सिंह सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेट हुन पुगेको हो ।भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत् सम्भावनाका विषयमा कुराकानी भएको जनाइएको छ ।त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने असङ्ख्य पर्यटकका लागि जनकपुर
पुरै पढ्नुहोस्
काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ ।शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन भएको इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए ।स्विट्जरल्याण्
पुरै पढ्नुहोस्
सिराहा - सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।सिरहाको औरही गाउँपालिका–५ मा महा यज्ञ आयोजना गर्न भन्दै दलित परिवारको घर भत्काइएको विषय संसद सम्म पुगेपछि प्रजिअ लाई फिर्ता बोलाइएको हो।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समय लिएर उक्त विषय उठाएको थियो। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दलित समुदायमाथि भइरहेका हत्या, हिंसा तथा विभेदका घटनाका दोषीलाई का
पुरै पढ्नुहोस्
बिनोद मण्डल / शितल साह सिराहा- सिरहा जिल्लाको औरही गाउँपालिकामा दीपक मल्लिकलाई जबरजस्ती उठिबास गरिएको भनी सामाजिक सञ्जाल र केही मिडियामा फैलिएको समाचार भ्रामक र तथ्यहीन भएको पुष्टि भएको छ। मल्लिक आफैँले पत्रकारहरूसँगको कुराकानीमा आफ्नो घर सराइ सहमति र खुशीका साथ भएको जानकारी दिएका छन।मल्लिकका अनुसार उनी बसेको पुरानो घर कृषि बजारीकरण अन्तर्गत पर्ने जग्गामा रहेको हुँदा पालिकाले वैधानिक प्रकृया अनुसार पटकपटक गरि ३ पटक सूचना दिई सहमति लिएर वैकल्पिक व्यवस्था गरिएको हो। उनले भने, “गाउँको सरसमाजको सहमति, मेरो मंजुरीमा नै घर सारिएको हो। अहिले म सन
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित