Showing 801-810 of 1,186 items.
  • विदेश भाग्ने आशंकामा पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द हुँदै

    काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेको छ ।सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक

    पुरै पढ्नुहोस्
  • दुर्गा प्रसाईं अझै फरार

    काठमाडौँ । चैत १५ गते भएको राजावादी प्रदर्शनका 'योजनाकार' दुर्गा प्रसाईं अझै फरार छन्। उनलाई प्रहरीले खोजिरहेको छ तर, भेटाएको छैन।अहिले उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालय गरी तीन युनिट प्रसाईंको खोजीमा खटिएका छन्।अनुसन्धानमा संलग्न प्रहरीहरूका अनुसार प्रसाईं हिजै चक्रपथको बाटो भएर ललितपुर छिरेको सूचना प्राप्त भएको छ। सोही सूचनाका आधारमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।चैत १५ गते प्रसाईंको नागरिक बचाऊ अभियान र राजसंस्था पुनर्स्थापना संयुक्त ज

    पुरै पढ्नुहोस्
  • राजावादी समूहले एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।

    पुरै पढ्नुहोस्
  • राजावादी प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक

    काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ।आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।  अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

    पुरै पढ्नुहोस्
  • राजावादीले तीनकुनेमा स्थानीयको घरमा आगजनी

    काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

    पुरै पढ्नुहोस्
  • तीनकुनेमा राजावादी र प्रहरीबिच झडप, स्थानीयको घर तोडफोड

    काठमाडौं । तीनकुने क्षेत्रमा राजावादी र प्रहरीबिच झडप भएको छ।प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीयको घरमा समेत तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको छ।

    पुरै पढ्नुहोस्
  • थाइल्यान्डमा शक्तिशाली भूकम्प

    बैंकक । थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूअनुसार यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो र यसको केन्द्र छिमेकी म्यानमामा रहेको बताएका छन् ।ग्रेटर बैंकक क्षेत्रमा १७ लाखभन्दा बढी मानिस बस्छन् र तीमध्ये धेरैजसो उच्च भवनहरूमा बस्छन् ।दिउँसो १ः३० (स्थानीय समय) बजे भूकम्प आउँदा भवनहरूमा अलार्महरू बज्न थाले र चकित बासिन्दाहरूलाई सघन केन्द्रीय बैंककका उच्च भवन र होटलहरूबाट सिँढीमार्फत खाली गराइएको थियो ।भूकम्पपछिको क

    पुरै पढ्नुहोस्
  • तिनकुनेमा तनावः राजावादी प्रदर्शनकारीमाथि लाठीचार्जसँगै अश्रुग्यास प्रहार

    काठमाडौं । राजावादी प्रदर्शनकारीहरु तिनकुनेतर्फबाट बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेको हो ।काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन पनि आजै भृकुटीमण्डपमा भएकाले राजावादीलाई तीनकुनेको स्थान तोकेको थियो । तर, उनीहरु बानेश्वरतर्फ अघि बढेपछि तनावको स्थिति पैदा भएको हो ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन हुँदैछ । उनलाई नवराज सुवेदी नेतृत्वको ‘

    पुरै पढ्नुहोस्
  • समाजवादी मोर्चाको प्रदर्शनः प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल (नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनप्रदर्शनमा सहभागी हुन विभिन्न ठाउँबाट र्‍यालीहरु अगाडि बढिरहेको छ । समाजवादी मोर्चाको लागि काठमाडौंको भृकुटीमण्डमा प्रदर्शनस्थल तोकिएको छ ।उनीहरुले ‘गणतन्त्रविरोधी होसियार, शिक्षकहरुको माग पूरा गर, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्टाचारीको संरक्षक सरकार मुर्दावाद, केपी तेरो पाराले, दुःख पायो साह्राले, कुलमान घिसिङको बर्खास्ती निर्णय फिर्ता गर’ लगायतका नाराबाजी गर्दै अगाडि बढिरहेका छन् ।

    पुरै पढ्नुहोस्
  • कसैले साथ नदिएपनी एकताको महाधिवेशन तोकिएकै मितिमा हुने: शेष घले

    रामएकवाल रामदोहा , कतार :- गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एव संघका पूर्वअध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताएको छ।विहिबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा संयोजक घलेले कसैले साथ दिए पनि न दिए पनि तोकिएकै मिति मे ३ देखि ५ सम्म संघको महाधिवेशन गराएर छाडछु बताउनु भयो।आफूले विश्वका विभिन्न देशहरूको भ्रमण गरेर छलफल र अन्तरक्रिया गरेको उल्लेख गर्दै सबैको सुझावबाट आफू उत्साहित भएको बताए।हामीले एनसीसीहरुलाई एकता महाधिवेशनमा सहभागी हुन आग्रह गरेका

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित