सिरहा - नेकपा (एमाले) सिरहा जिल्लाको ११ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा अशोक यादव सर्व सम्मत चयन हुनु भएको छ ।त्यसैगरी उपाध्यक्षमा नबिन यादब , सचिब प्रदीप महासेठ , सहसचिब शिबशंकर महतो , आशा यादब, खिम लक्ष्मी श्रेष्ठ लगायतका पदाधिकारी सर्बसहमतिबाट चयन भएको सहसचिब शिबशंकर महतोले जानकारी दिनु भएको छ । जिल्ला कमिटिका एक सय आठ जना पदाधिकारी सर्बसहमतिमा चयन भएका छन् । चैत्र २६ गते देखि २८ गते तीन दिनमा अधिबेसन समापन गर्ने गरी आयोजना गरीएको अधिवेशन सहमति पदाधिकारी चयन सर्बसहमतिबाट गर्दा अधिबेसन लब्बिएको
पुरै पढ्नुहोस्
पर्सा । वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ । दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । कुन कुन ठाउँमा कर्फ्यु लगाउने भन्नेबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको अर्यालको भनाई छ ।वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो
पुरै पढ्नुहोस्
रासिन्द्र यादवबलान बिहुल।सप्तरीको बलान बिहुल गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको अधिवेशन सम्पन्न भएका छन्। स्थानीय जेष्ठ नागरिक तथा पार्टीको वरिष्ठ अगुवा नेता मुनिलाल सल्हैताको अध्यक्षता तथा जनता समाजवादी पार्टी नेपाल केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादबको प्रमुख आतिथ्यतामा गाउँपालिका स्तरिय अधिबेशन सम्पन्न भएको छ ।सो अधिवेशनले उमेश कुमार यादवलाई अध्यक्षमा चयन गर्दै ३१ सदस्य नयाँ कार्य समिति सर्वसम्मतिले चयन भएको जसपा नेपालका क्षेत्र नम्बर—४ का क्षेत्रीय सभापति अरबिन्द सल्हैता यादवले जानकारी दिनुभयो ।नवगठि
पुरै पढ्नुहोस्
काठमाडौँ । भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनी भ्रमणमा आउने भएका छन् । वैशाख ५ गते उनीहरू भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उनीहरू शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन् । वैशाख ६ गते लुम्बिनीबाट सडक मार्ग हुँदै भारतको वाराणसी जाने उनीहरूको कार्यतालिका छ । भियतनामका बौद्ध धर्मावलम्बीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका छन् । त्यसैले उनीहरुले प्रमुख धार्मिक गन्तव्यको रूपमा लुम्बिनीलाई मान्दै आएका छन
पुरै पढ्नुहोस्
काठमाडाैं।हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित
पुरै पढ्नुहोस्
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबिच साँझ पाँच बजे वार्ता हुने भएको छ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको हो।शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच छलफल हुने भएको छ ।महासङ्घका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली छलफलमा सहभागी हुने बताइएको छ।
पुरै पढ्नुहोस्
बोदे बरसाईन। सप्तरीको बोदे बर्साईन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा उप सचिव गजेन्द्रनाथ शर्मा हाजिर भएका छन्। जिल्ला समन्वय समिति उदयपुरबाट सरुवा भई आएका शर्मालाई बुधबार हाजिर भएका हुन्।प्रमुख प्रशासकीय अधिकृत शर्मालाई नगर उपप्रमुख रेणु कुमारी साह लगायतका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत शर्माले नगरपालिकामा शुसान कायम गरि जिल्लाको नमुना नगरपालिका बनाउने बताउँदै जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत शर्माले गरेका छन्। ‘‘ नगरपालिकामा रहेका सर
पुरै पढ्नुहोस्
सिरहा- इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटलहरूको अनुगमन सुरु गरेका हुन् ।&n
पुरै पढ्नुहोस्
काठमाडौं । देशभर अधिकांश स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। अहिले पनि (बिहीबार बिहान ७ बजे) कोसी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको मौसमविद् डेभिड ढकालले जानकारी दिए। बितेको १२ घण्टामा कोसी र मधेस प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षासमेत भएको अर्का मौसमविद् रोजन लामिछानेले जानकारी दिए। ‘केही स्थानमा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्
पुरै पढ्नुहोस्
सप्तरी - हरवा चरवाको आयआर्जनका लगि कृषि तथा बजारीकरण तालिम सुरु भएको छ।सप्तरीको सुरुङ्गा नगरपालिका - ४ कनकपुर, सप्तरी मिति चैत्र २७ र २८ गतेका दिन द फ्रिडम फण्डको सहयोग जन चेतना दलित संगमको आयोजनामा २ दिने तालिम शुरुवात भएको छ । हरवा चरवाहरुले गरीदै आएको परम्परागत कृषिखेती लाई आधुनिक तरीकाले कृषि तथा तरकारी उत्पादन बारे जानकारी गराउने, मौसमी बेमौसमी तरकारी बालीको उत्पादनको विधि प्रकृया, कृषि उत्पादनमा मल खाध तथा किटनाशक औषधीको प्रयोग गर्ने तरीका ,कृषि उत्पादीत बस्तुहरु वेचबिखन गर्न बजारीकरण सम्बन्धी क्षमता विकासगर्ने उदेश्यले तालिमक
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित