काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले नेपाल सरकारले सुदीप न्यौपाने हत्याको बदला लिनुपर्ने बताएका छन् । भारतस्थित जम्मू कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा नेपाली युवा न्यौपानेको मृत्यु भएको थियो । शनिबार नेपाली रेडियो नेटव ...
पुरै पढ्नुहोस् →