Showing 541-550 of 1,186 items.
  • समाजवादी महिला संघको प्रथम महाधिवेशन जनकपुरमा सुरु

    जनकपुरधाम- समाजवादी महिला संघको प्रथम  महाधिवेशन शनिबार देखि सुरु भएको छ।संघकि अध्यक्ष निर्माला यदवको सभापतित्वमा तथा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा जनकपुरधाम स्थित महेन्द्र नारायण निधि संस्कृती भवनमा सुरु भएको हो।महाधिवेशनको उदघाटन सत्रमा पार्टीका महासचिव तथा मधेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत, पार्टीका उपमहासचिव रेखा यादव सचिव लिका सिटौला लगायत समाजवादी महिला संघको कार्यकर्ता पत्रकारहरुको उपस्थिति रहेको छ।

    पुरै पढ्नुहोस्
  • भारत र पाकिस्तान तुरुन्त युद्धविराम गर्न सहमत भएको ट्रम्पको घोषणा

    काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको बताएका छन्।ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको रातभरिको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्कालै युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा म प्रसन्न छु।’दुवै मुलुकले बुद्धिमत्ता देखएको भन्दै उनले बधाई पनि दिएका छन्। 

    पुरै पढ्नुहोस्
  • बर्धमान अस्पतालमा सुत्केरीको मृत्यु राजमार्गमा शव राखेर प्रदर्शन

    सिरहा - सिरहाको गोलबजारमा अवस्थित बर्धमान अस्पतालमा एक सुत्केरीको अकालमै ज्यान गएको छ। मिर्चैया नगरपालिका–११, सीतापुरकी अन्दाजी ३० वर्षीया रामकाशी यादवको शनिबार बिहान ज्यान गएको हो।रामकाशीलाई शुक्रबार बिहान व्यथा लागेपछि परिवारजनले बर्धमान अस्पताल लगेका थिए। अस्पतालमा दिउँसो १२ बजेतिर शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। यसअघि दुई छोरीकी आमा रहेकी उनी छोराको जन्म दिएकी थिइन्।तर, शल्यक्रिया गरेर बच्चा निकालेपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा परिवारजनले रामकाशीलाई बाहिर लान खोजेका थिए। रिफर गरिदिन पटक–पटक आग्रह गर्दा पनि 'यतै ठीक भइहाल्छ' भनेर

    पुरै पढ्नुहोस्
  • आतङ्ककारी हमलाः सरकारले सुदीप न्यौपाने हत्याको बदला लिनुपर्ने राजकिशाेर यादवको सुझाव

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले नेपाल सरकारले सुदीप न्यौपाने हत्याको बदला लिनुपर्ने बताएका छन् । भारतस्थित जम्मू कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा नेपाली युवा न्यौपानेको मृत्यु भएको थियो । शनिबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल सरकारले आफ्नो नागरिक हत्याको बदला लिनुपर्ने बताएका हुन् । उनले नेपाल आफैंले बदला लिन नसक्ने हो भने भारतले चलाइरहेको कारबाहीमा साथ दिनुपर्ने बताए ।‘नेपाल सरकारले के गरिरहेको छ आफ्ना नागरिकको लागि ? हाम्रो नागरिकको पनि हत्या भएको

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको धनुषामा ५ जनाको अध्यक्षमा उम्मेदवारी

    जनकपुरधाम ।   जनता समाजवादी पार्टी जसपा नेपालको धनुषा जिल्ला नेतृत्वका लागि शनिवार मतदान हुने भएको छ ।जसपा नेपालले राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको वर्ष दिन भित्र जिल्लाको अधिवेशन सम्पन्न गर्न लागेको छ । जिल्ला अधिवेशनको विहीवार उद्घाटन समारोह सम्पन्न भएपछि शुक्रवार बन्द सत्र सम्पन्न भएको जिल्ला अध्यक्ष पशुपति यादवले जनाएका छन् ।एमालेले धनुषा जिल्ला नेतृत्व चयन गर्न गत मंगलवार कुटाकुट गरेको महेन्द्रनारायण निधि स्मृति भवनमा जसपा नेपालको चुनावी प्रकृया सुरु भएको छ । जिल्लाको ७ पदाधिकारी र ५० जना सदस्य समेत ५७ पदका लागि शुक्रवार उम्मेदव

    पुरै पढ्नुहोस्
  • समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशन आज

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालले केन्द्रीय समितिको प्रथम राष्ट्रिय महाधिवेशन गर्न लागेको छ।शनिबार मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र निधी सांस्कृतिक भवनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनको १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं महिला संघकी केन्द्रीय अध्यक्ष निर्मला यादवले जानकारी दिएकी छन्।उनका अनुसार महाधिवेशनमा सातै प्रदेश समितिबाट करिब तीन सय प्रतिनिधिहरू सहभागी हुनेछन्।उद्घाटन सत्रको कार्यक्रमलाई पार्टीका महासचिव एवं मधेस प्रदेशका पूर्व मुख

    पुरै पढ्नुहोस्
  • पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्‍यो

    काठमाडौँ । भारत र पाकिस्तानबिचको सैन्य तनाव चुलिँदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन्।स्थानीय समय अनुसार राति करिब ३:१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।यसैबिच केही क्षणअघि भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ। दुवै देशका एयर स्पेस बन्द

    पुरै पढ्नुहोस्
  • मुलुकको राजनीति तीन ध्रुवमा ध्रुविकृत हुदै अध्यक्ष उपेन्द्र यादव

    जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति तीन ध्रुवमा ध्रुविकृत हुँदै गएको बताएका छन ।जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरि तीन ध्रुवमा राजनीतिक विभाजन भएको बताए ।उनले अग्रगामी शक्ति जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समावेशीता, नागरिक स्वतन्त्रता र मौलिकहकको रक्षाका लागि दृढ रहे पनि यथास्थितिबादीहरु लोकतान्त्रिक मुल्य मान्यतालाई स्वीकार्य गरे पनि संघीयता र समावेशीतालाई प

    पुरै पढ्नुहोस्
  • नेपाल आतंकवादविरुद्धका सबै लडाइँमा उभिन्छ: परराष्ट्र मन्त्रालय

    काठमाडौं : भारतको पहलगाममा २२ अप्रिल २०२५ मा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमण र त्यसमा एक नेपाली नागरिकको निधनपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ ।परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त अमानवीय आक्रमणको तुरुन्त र स्पष्ट रूपमा निन्दा गरिएको स्मरण गराउँदै आतंकवादको कुनै पनि स्वरूपको विरोधमा नेपालको दृढ अडान रहेको जनाइएको छ ।नेपालले कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि आफ्नाे भूमि प्रयोग हुन नदिने आफ्नो अडान दोहोर्‍याएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल सबै प्रकारका आतंकवादी गत

    पुरै पढ्नुहोस्
  • इन्टरपोल रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

    काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाहीको लागि बिहीवार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न फरार रहेका अन्सारीलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई स

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित