बालासुन्दरी खबर
ताजा अपडेट
सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत सप्तरीको सुरुङ्गा कृषि सहकारीमा २८ लाख रुपैयाँ अनियमितताको आरोप, करिब २०० शेयर सदस्य प्रभावितजमियत उलामा-ए-नेपाल, कतारको तेस्रो अधिवेशन सम्पन्न; नयाँ नेतृत्वमा मौलाना अब्दुल खालिक कासमीसुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगत
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुने जेठ १७, २०८२

दोहा  - कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी  प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको प ...

पुरै पढ्नुहोस् →
हात्तीको आक्रमणबाट ६६ वर्षीय पुरुषको मृत्यु जेठ १७, २०८२

सप्तरी । सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीम ...

पुरै पढ्नुहोस् →
लहानमा जलवायु परिवर्तन बजेट कोडिङ्ग सम्बन्धी कार्यशाला जेठ १७, २०८२

रहमुललहान - सशक्त,समृद्ध, सम्मानित किसान : सबल महासंघ"मुल नाराका साथ 'जलवायु परिवर्तन बजेट कोडिङ्ग सम्बन्धी कार्यशाला (Rio Marker) केयर नेपालको आर्थिक सहयोगमा र राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशकोआयोजनामा लहानको प्यासिफिक होटेलमा सम्पन्न भएको छ।कार्यक्र ...

पुरै पढ्नुहोस् →
धनगढीमाई नगरपालिकाले किसानको १ करोड ६० लाखको सिंचाइ महशुल भुक्तानी गर्दै जेठ १७, २०८२

विनोद मण्डलसिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो किसानप्रति गरेको ऐतिहासिक सहयोगका कारण यतिबेला नगरभरि उनको प्रशंसा भइरहेको छ । आम किसानको हितमा खुलेर उत्रिएका मेयर महतोले कृषि सिंचाइका लागि प्रयोग गरिएका विद्युत मिटरहरूको बक्यौता महशुल ...

पुरै पढ्नुहोस् →
बचपन” प्ले स्कुलले गर्मी बिदा पहिला दश दिने समर क्याम्प जेठ १७, २०८२

अजय मिश्रकृष्णनगर - बचपन” प्ले स्कुलले गर्मी बिदाभन्दा पहिला दश दिने समर क्याम्प समपन्न गरेकाे छ ।कृष्णनगरकाे निजि विद्यालय “बचपन” प्ले स्कुलले गर्मी बिदा गर्नुभन्दा पहिला दस दिने अतिरिक्त क्रियाकलाप सम्बन्धि अन्तरक्रिया गरि समर क्याम्प आज समापन गरेकाे छ ।दशाै ...

पुरै पढ्नुहोस् →
शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी र कानुनी: जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालय जेठ १६, २०८२

रासिन्द्र यादव, सिरहा - सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालयले हालै सम्पन्न शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा कानुनी, पारदर्शी र निष्पक्ष रहेको स्पष्ट पारेको छ। विद्यालयमा विगतदेखि शिक्षक अभावका कार ...

पुरै पढ्नुहोस् →
पासवान समुदायले शुक्रबार लहानमा खबरदारी सभा गर्ने जेठ १६, २०८२

लहान - सिरहाको लहान नगरपालिका -१२ र २२ मा पर्ने पासवान समुदायको कुल देवताको रुपमा रहेको एतिहासिक तथा धार्मिक राजा सल्हेशको फुलबारी संरक्षणका लागि सडक र्याली र खबरदारी सभा गर्ने भएको छ।जेष्ठ १६ गते शुक्रबार लहानमा सल्हेश पासवान समाज सिरहाको आयोजनामा सल्हेश फुलब ...

पुरै पढ्नुहोस् →
नयाँ बजेटमार्फत बियर, चुरोट र सुर्तीको मूल्य बढ्ने जेठ १५, २०८२

काठमाडौँ- सरकारले नयाँ बजेटमार्फत बियर, चुरोट र सुर्तीको अन्त:शुल्क बढाएको छ।बजेटमार्फत सरकारले स्वास्थ्य जोखिमको करको दायरा बढाएको हो। हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ। हाल ८५ एमएमभन्दा माथिको ४८ सय, ७५ देखि ८५ एमएम ...

पुरै पढ्नुहोस् →
नेपाली राजदूतावास कतारले मनायो १८ औँ गणतन्त्र दिवस जेठ १५, २०८२

रामएकवाल रामदोहा। कतार स्थित नेपाली राजदुतावासले १८ औ गणतन्त्र दिवस मनाएको छ।बिहिवार दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरि १८ औ गणतन्त्र दिवस मनाएको हो।दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रमेशचन्द्र पौडेलले तन्त्र र व्यवस्था फेरिए पनि अव ...

पुरै पढ्नुहोस् →
कृषि बिमाको प्रिमियममा अनुदान दिन २ अर्ब २० करोड विनियोजन जेठ १५, २०८२

काठमाडौँ-आगामी आर्थिक बर्ष २०८२/८३ मा कृषि बाली तथा पशुधनको बिमा प्रिमियममा अनुदान दिन २ अर्ब २० करोड रुपैयाँ बिनियोजन गरिएको छ।अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले  किसानलाई बाली तथा पशुधनको बिमा गर्न आकर्षित गर्ने उद्देश्यले प्रिमियममा अनुदान दिने नीति लिइए ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]