बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

जसपा नेपालले भूमि सम्बन्धी विधेयकका मुख्य बुँदामा असहमति जनाउँदै १० बुँदे संशोधन प्रस्ताव दर्ता साउन ९, २०८२

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मुख्य बुँदाहरूमा असहमति जनाउँदै १० सूत्रीय संशोधन प्रस्ताव दर्ता गरेको छ । सो पार्टीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुवै सदनमा  १० सूत्रीय संशोधन प्रस ...

पुरै पढ्नुहोस् →
नेपाली काङ्ग्रेसका प्रवक्ता डाक्टर महत कतारमा साउन ९, २०८२

रामएकवाल रामदोहा :- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, एव परराष्ट्र मन्त्री माननीय डा.प्रकाश शरण महत कतार आई पुग्नु भएको छ।गैर अवासिय नेपाली संघ ( एनआरएनए)राष्ट्रिय समन्वय परिषद ( एनसीसी ) कतारले आज ( शुक्रबार ) दोहाको क्राउन प्लाजामा आ ...

पुरै पढ्नुहोस् →
जय माँ जानकी समाज सेवा कतारको नयाँ पदाधिकारीलाई शपथ ग्रहण साउन ५, २०८२

रामएकवाल रामदोहा, कतार :- जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशनको खुला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशन मार्फत चयन भएका नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराएको छ।गत जुलाई ११ तारिख सप्पन्न दोस्रो महाधिवेशनको बन्द सत्रबाट समाजका अध्यक्ष लालबाबु साहको अध ...

पुरै पढ्नुहोस् →
एनसीसी कतारको पञ्जीकृत सदस्यता बन्द ५४९३ आवेदन साउन ४, २०८२

रामएकवाल रामदोहा, कतार : गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले आह्वान गरेको पञ्जीकृत सदस्यता आवेदन गए रातिबाट बन्द गरिएको छ । २०२५-२०२७ कार्यकालका लागि जुलाई ४ मा एनसीसी कतारको स्थानीय पोर्टल मार्फत खुला गरिएको सदस्यताको लागी ५ हजार ४९३ जनाले ...

पुरै पढ्नुहोस् →
कतारमा पत्रकार तिलु शर्मा पौडेल सम्मानित साउन ३, २०८२

रामएकवाल रामकतार : कतारमा पत्रकार तिलु शर्मा पौडेल सम्मानित भएका छन। विगत लामो समयदेखि कतारलाई कर्म थलो बनाउँदै पत्रकारितामा सक्रिय रहेका म्याग्दीका पत्रकार पौडेल शुक्रवार नवोदित साहित्यिक वाचनलयको १७ औँ अधिवेशनको अवसरमा सम्मानित भएका हुन।शुक्रबार नवोदित साहित ...

पुरै पढ्नुहोस् →
केशव कार्कीको संयोजकमा रहेको एनसीसी कतारको आवेदन बन्द : कुल आवेदन संख्या ६०७५ साउन २, २०८२

रामएकवाल रामदोहा, कतार : गैरआवसीय नेपाली संघको ११औं अधिवेशन आयोजक समिति कतारले आह्वान गरेको पञ्जीकृत सदस्यता आवेदन गए रातिबाट बन्द गरिएको छ । संघ कतारका संयोजक केशव कार्कीले २०२५-२०२७ कार्यकालका लागि खुला गरिएको सदस्यता आवेदनमार्फत ६ हजार ७५ जनाले सदस्यता ...

पुरै पढ्नुहोस् →
एनआरएनए कतारले आफ्नै पोर्टलबाट निर्वाचन गरेमा आईसीसी रेकर्डमा नहरने अभियान्ताहरुको दाबी साउन १, २०८२

रामएकवाल रामदोहा कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले आफ्नै पोर्टलबाट निर्वाचन गरेमा आईसीसी रेकर्डमा नहरने अभियान्ताहरुले दाबी गरेका छन।मङ्गालबार राति दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ...

पुरै पढ्नुहोस् →
कतारमा कुलमानले भने राम्रो कामको अपेक्षा विपरीत सरकारले मलाई बर्खास्त गरे असार २८, २०८२

रामएकवाल रामदोहा , कतार - नेपाल विद्युत् प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङले कतार पुगेर मैले गरेको राम्रो कामको अपेक्षा विपरीत  सरकारले आफूलाई गरेको बर्खास्तको गरेको बताएका छन।शुक्रबार फुलबारी रेस्टुरेन्टको सभाहलमा गैर अवासिय नेपाली संघ कत ...

पुरै पढ्नुहोस् →
जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशन सप्पन्न अध्यक्षमा लालबाबु साह असार २८, २०८२

रामएकवाल रामदोहा, कतार :- जय माँ जानकी सेवा समाज कतारको दोस्रो  महाधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ।शुक्रबार सनैयास्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक, शुभकामना आदानप्रदान सहित सम्पन्न अधिवेशनको बन्द सत्रबाट समाजका अध्यक् ...

पुरै पढ्नुहोस् →
कतारमा कुलमान घिसिङ असार २७, २०८२

रामएकवाल रामदोहा - उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कतार आई पुग्नु भएको छमध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग आज कतार आईपुगेको हो। दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए कतारका अध्यक्ष रमेश ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]