बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेपाली काङ्ग्रेसका प्रवक्ता डाक्टर महत कतारमा

बालासुन्दरी खबर बालासुन्दरी खबर साउन ९, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेपाली काङ्ग्रेसका प्रवक्ता डाक्टर महत कतारमा
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा :- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, एव परराष्ट्र मन्त्री माननीय डा.प्रकाश शरण महत कतार आई पुग्नु भएको छ।

गैर अवासिय नेपाली संघ ( एनआरएनए)राष्ट्रिय समन्वय परिषद ( एनसीसी ) कतारले आज ( शुक्रबार ) दोहाको क्राउन प्लाजामा आयोजना गरेको ११ औ राष्ट्रिय एकता महाधिवेशनलाई सम्बोधन गर्न महत कतार आईपुगेको संघका महासचिव रबिन मगरले जानकारी दिनु भयो।

FB_IMG_1753422853643

एनआरएनएको केन्द्रीय नेतृत्वमै गुट, फुट र अदालतमा विचाराधीन मुद्दाहरूले कतारमा पनि दुई धारमा विभाजित देखिएको दुई समुहबिच सहमतिको प्रयास असफल तथा एकता सम्भव नभएपछि रमेश भट्टको समूहले ग्लोबल एनआरएनए एनसीसीसँग मिलेर राष्ट्रिय एकताको महाधिवेशन गर्न लागेको हो।

भट्ट नेतृत्वको कार्यसमितिले मे २३ मा तेस्रो तथा अन्तिम परिषद भेला सम्पन्न गर्न चाहेको थियो तर केन्द्रमा रहेका दुई आइसिसी मध्ये कुन मापदण्डलाई आधार बनाएर सदस्यता खुला गर्ने भन्ने अन्योल कायमै रहेकाले कार्यक्रम स्थगन गरी जुन २७ भित्र सम्पन्न गर्ने निर्णय गरिएको थियो ।जुन २७ सम्म भेला गर्न सहमतिका प्रयास असफल भएपछि एनसीसी कतारले जुन २५ मा एक सूचना जारी गर्दै जुलाई ४ मा भर्चुअलरूपमा अन्तिम परिषद् भेला सप्पन्न गरेको थियो ।

रमेश भट्टले नेतृत्व गरेको एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन समितिका संयोजक तोकेको थियो ।

११औं अधिवेशन समिति कतारका संयोजक कार्कीले एमआइएसद्वारा पञ्जीकृत सदस्यता सम्पन्न भइसकेको र आईसीसीले तोकेको समयभित्र नेतृत्व चयन तथा अधिवेशन सम्पन्न गर्ने तिव्र तयारी भईरहेको बताए।



Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]