Showing 241-250 of 304 items.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तस्विर जलाउने पक्राउ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका दस्य सचिव निराजन बम पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिकामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्विर जलाएका थिए । उनलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।प्रचण्डले सिन्धुपाल्चोकमा आयोजित पार्टीको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई वंश नास गर्ने ‘भाइमारा’, मूर्तिचोर र सुन तस्करीका नाइकेको संज्ञा दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिलाई लिएर राप्

    पुरै पढ्नुहोस्
  • जसरी सूर्य पश्चिमबाट उदाउन सक्दैन, त्यसैगरि अब राजतन्त्र फर्कन सक्दैन : जुली महतो

    काठमाडौं। नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री जुलीकुमारी महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा आफूहरुले देखेका विकासका परीणाम सुर्यझैं स्पष्ट पारेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले भनिन्,‘जब सूर्य उदाउँछ, केही दल र व्यक्तिहरु अझै दियोको प्रकाशलाई याद गर्छन, आज हाम्रो लोकतन्त्रको सूर्य चम्किरहँदा केहीले अझै राजतन्त्रको मैनबत्तिलाई सम्झन्छन् । यो विरोधाभाष होईन र ? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा हामीले देखेका विकासका परीणामहरु सुर्यझैं स्पष्ट छन् । सुखी नेपा

    पुरै पढ्नुहोस्
  • रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।बैठक आइतबार दिउँसो चार बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीति, पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनको बारेमा छलफल गरिने उनले बताए। 

    पुरै पढ्नुहोस्
  • केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप्दै जसपा नेपाल

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को 'धारा १३९ बाधा अड्काउ फुकाऊ' प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको छ।संशोधित विधानअनुसार जसपा नेपालले थप २ जना उपाध्यक्ष र १ महासचिव तथा ११ जना केन्द्रीय क

    पुरै पढ्नुहोस्
  • जनमत पार्टीमा विवाद उपाध्यक्षले गरे बैठक बहिष्कार

    काठमाडौँ । जनमत पार्टीमा भाँडभैलो भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको हो । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक उपाध्यक्ष ई.दीपक साहले बहिष्कार गरेका छन् । पार्टी अध्यक्ष राउतले उपाध्यक्ष साहलाई पनि कारबाही गरेपछि उनले केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन् । यद्यपि उनले आफ्नो निजी काम परेकाले बैठकमा नगएको दाबी गरेका छन् । उनले  भने बैठककै लागि महोत्तरी गएको थिएँ तर मेरो विशेष कार्यक्रम भएका कारण म त्यसमा सहभागी हुन पाइन तर पार्टीकै एक केन्द्र

    पुरै पढ्नुहोस्
  • पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादवलाई सिके राउतले गरे कार्वाही

    काठमाडौँ ।पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादवलाई सिके राउतले कार्वाही गरेको  छ।जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पार्टी अध्यक्ष डा. सीके राउतसङ्ग पाँच करोडको हिसाब माग्दा आफूलाई निलम्बन गरेको दाबी गरेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै उनलाई पार्टीबाट निलम्बन गरेका हुन् । कार्वाहीबारे कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले भने यो केही होइन, डाक्टर साहब (सिके राउत)ले व्यक्तिगत रिसिइबी मसँग साध्नु भएको हो ।स्वतन्त्र मधेस गठबन्धनदेख

    पुरै पढ्नुहोस्
  • राष्ट्रिय सभामा आज पाँच अध्यादेश प्रस्तुत हुँदै

    काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ ।सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो ।आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०

    पुरै पढ्नुहोस्
  • जसपा नेपालले जनजागरण अभियान चलाउने

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले राजमार्ग केन्द्रित  ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । ३ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वैशाखपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय गरेको हो ।जसपा नेपालले अहिले जिल्ला, पालिका र गाउँमा ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ सञ्चालन गरिरहेको छ । सो सकिएपछि जागरण अभियान चलाउने प्रवक्ता मनिष सुमनले बताए ।अभियानको समय तालिका पछि तय गरिनेछ । प्रवक्ता सुमने संगठन निर्माण केन्द्रित अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारी ग

    पुरै पढ्नुहोस्
  • वनको संरक्षण र दिगो व्यवस्थापनमा सरोकारवालाबीच समन्वय आवश्यक : उपराष्ट्रपति यादव

    ललितपुर– सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन हाम्रो पहिचान, सम्पदा र जीवनशैलीसँग प्रत्यक्ष जोडिएको प्राकृतिक स्रोत भएकोले यसको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरूबीच समन्वयको आवश्यकता रहेको बताउनु भएको छ । उहाँले ललितपुरमा मंगलबार आयोजित नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वन सम्बन्धी नीतिगत सुधार, नवीन प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चित गर्न सबैको साझा प्रयास

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न

    सितल साहसिरहा - जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न भएको छ। बैठकमा विभाग प्रमुख र केन्द्रीय सदस्य चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।बैठकमा विभिन्न महत्वपूर्ण मुद्दाहरूमा गहन छलफल गरिएको थियो। विशेषगरी भूमि सम्बन्धी अध्यादेश, विभागमा नयाँ सदस्य थप्ने र वन, वातावरण तथा विपद् व्यवस्थापन नीतिको सम्बन्धमा छलफल गरी निर्णय पारित गरिएको छ। यस अवसरमा सहभागी नेताहरूले नेपालको पर्यावरणीय संकट

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित