शियाराम यादव लहान - देशमा गणतन्त्र र राष्ट्रियताको स्थापना हेतु भएका गौरवपूर्ण मधेश जनविद्रोहका विर सहिदहरूको सम्मानमा लहानको गोलचोकस्थित स्मारकको व्यवस्थापनमा लापरवाही र षडयन्त्र भइरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, लहान नगर कार्य समितिले एक प्रेश विज्ञप्ति जारी गर्दै कडा आपत्ति प्रकट गरेको छ।विज्ञप्तिमा उल्लेख गरिएअनुसार रमेश महतो, बेचन यादव, मो. अनिस अंसारी, विजय साहनी र प्रमोद सदाय लगायतका पाँच वीर शहीदहरुको स्मारकलाई सडक निर्माणको नाममा हटाउने प्रयास जारी रहेको छ। जसपा नेपालले स्मारक व्यवस्थापनका लागि विगत दुई वर्षदेख
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । भारतको हैदराबादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विश्वभरिका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक र कानुनी न्याय सुनिश्चित हुनुपर्ने बताएका हुन् । जलवायु परिवर्तनको प्रभावबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्
पुरै पढ्नुहोस्
धनुषा - धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला दहन गरेका छन् ।हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति आक्रोस व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुत्लासमेत जलाएका हुन् ।लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारवाहीको गर्नुपर्ने माग कांग्रेस
पुरै पढ्नुहोस्
सिरहा। जनता समाजवादी पार्टी नेपाल सिरहा जिल्लाको अध्यक्षमा अशोक कुमार यादव दोहरीएका छन ।हिजो बुधवार अवेर राति सम्म भएको सहमतिको सफल नभए पछि विहीवार विहान मतदानको प्रक्रिया शुरु गरिएको थियो । तर सहमतिको सम्भावना कायमै रहेको भन्दै जिल्लाका शिर्ष नेताहरुले मतदान प्रक्रिया अन्तिम समयमा रोकेर सहमतिमै जिल्ला कमिटी चयन गर्न सफल भएका छन ।यादवको अध्यक्षतामा सर्वसम्मत चयन गरिएको सिरहा जिल्ला कमिटीको उपाध्यक्षमा लालबहादुर साह (बरियारपट्टी), अशोककुमार मण्डल (कल्याणपुर), सचिवमा विन्द कुमार मण्डल (गोलबजार) उपसचिवद्वयमा दिनेश कुमार महतो (लहान) र इन्दलकुम
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको सिरहा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । बुधबार राति अबेरसम्म सहमतिका लागि प्रयास गरे पनि सफल नभएपछि बिहीबार बिहानदेखि निर्वाचन प्रक्रियामा गएको मतदान अधिकृत शत्रुधन यादवले बताए । जसपा नेपाल सिरहाको अधिवेशन वैशाख ८ गतेदेखि सुरु भएको थियो । जसपा नेपाल सिरहाको अध्यक्षका लागि रामचरित्र महतो, अशोक कुमार यादव, राम दयाल यादवल गायतको दाबी छ । त्यस्तै उपाध्यक्षमा सोभित कुमार पासवान, राजेन्द्रप्रसाद साह, योगानन्द यादव, राकेश कुमार गुप्ता, रमेश कुमार यादव, लालबहाद
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ ।कोशी प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थितिमा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजकत्वको आन्दोलन परिचालन तथा समन्वय समितिको बैठकले आगामी बैशाख २० गते सुनसरीको धरानमा कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।समितिको बैठकले उक्त गोष्ठीलाई प्रभावकारी बना
पुरै पढ्नुहोस्
काठमाडौं । जनमत पार्टीका निलम्बित उपाध्यक्ष तथा अनुशासन आयोगका प्रमुख दीपककुमार साहले पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी प्रकरणमा पक्राउ गर्नुमा अध्यक्ष सीके राउतको हात रहेको भन्दै १० बुँदे खुलासा गरेका छन् ।साहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मधेश आश्रम नामको घर निर्माण सीके राउतकै योजनामा भएको र त्यस क्रममा करोडौं रकम उठाइएको भन्दै अहिले सोही प्रकरणमा यादवलाई पक्राउ गराइएको बताएका छन् ।उनलाई समानुपातिकको सूचीमा राख्न ५० लाख मागिएको र सीके राउतको इमाडोलको घर बनाउन पनि मधेश लोट चले भन्ने नारासहित भ्रष्टाचार गरिएको आरोप विज
पुरै पढ्नुहोस्
महेश सिंह लहान - संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रथम जिल्ला अधिवेशन आइतवार सिरहामा सुरु भएको छ।सिरहा जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। उनले मधेसको पहिचान, अधिकार र आत्मनिर्णयको अधिकारको पक्षमा पार्टीले खेलेको भूमिकालाई स्मरण गर्दै, “जसपाले मधेसलाई राजनीतिक रुपमा संगठित र सशक्त बनाउने काम गरेको छ,” भने।कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नयाँ नेतृत्वको चयन सक्षम र उत्तरदायी
पुरै पढ्नुहोस्
काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । यादवलाई आइतबार दिउँसा ४ बजेतिर राजविराजबाट पक्राउ गरिएको हो ।उनलाई पक्राउ गर्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट सप्तरी प्रहरीलाई केहीदिनअघि पत्राचार गरिएको थियो । ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता छ । ललितपुर जिल्ला अदालतबाट केहीदिन अघि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।ललितपुर प्रहरीको पत्राचारको आधारमा यादवलाई राजविराजबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानक
पुरै पढ्नुहोस्
कृष्णनगर, कपिलवस्तु - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नो बोझ आफैं सम्हाल्न नसकेर ढल्ने अवस्था सिर्जना हुन लागेको बताउनुभयो । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताउनु भयो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको प्रचण्डले आरोप लगाउनु भएको छ । अहिलेको सरकार भ्रष्टाचारीहरूलाई रक्षा गर्नका लागि
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित