Showing 131-140 of 304 items.
  • मतदाता नामावलीमा छुटेकाहरूलाई नाम दर्ता गराउन आयोगको आह्वान

    काठमाडौँ - निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेका हुन्।'निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्

    पुरै पढ्नुहोस्
  • सिराहाका १७ स्थानीय तहमध्ये १६ पालिकाले ल्याए बजेट

    लहान - आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि आय व्ययसहितको अनुमानित बजेट गाउँ/नगर सभामा पेस गर्नैपर्ने कानुनी व्यवस्था भए पनि सिरहाको एक स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन।जिल्लामा नौ गाउँपालिका र आठ नगरपालिका गरी १७ स्थानीय तहमध्ये जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकाले नगरसभा गर्न नसक्दा आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, ०७४ मा उल्लेखित व्यवस्था बमोजिम १० असारमा गर्नैपर्ने नगरसभा नगर प्रमुख डा. नविनकुमार यादव अस्वस्थ्य रहेकाले आवश्यक तयारी नपुग्दा रोकिएको प्रमुख प्रशास

    पुरै पढ्नुहोस्
  • जसपा नेपालले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।असार ७ र ८ गते बसेको कार्यकारणी समितिको बैठकले संसदीय दललाई समर्थनबारे पुनविचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले जानकारी गराए ।‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतस् असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिईएको समर्थन बारे पुन: विचार गरि निर्णय गर्न जसपा नेपाल

    पुरै पढ्नुहोस्
  • उपेन्द्र यादवद्वारा ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलनः एक झलक’ पुस्तक लोकार्पण

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं नेपालको ट्रेड युनियन आन्दोलनका अग्रज प्रचण्डकुमार पौडेलद्वारा लिखित पुस्तक ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलनः एक झलक’ लोकार्पण भएको छ । ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।अन्तर्राष्ट्रिय र राष्ट्रिय मजदुर आन्दोलनले प्राप्त गरेका उपलब्धी र मजदुरको अवस्था तथा आगामी दिन मजदुरहरुका चूनौतिका विषयमा केन्द्रित भएर उक्त पुस्तक प्रकाशन गरिएको लेखक पौडलले बताएका छन् ।समाजवादी ट्रेड युनियन महासंघको आ

    पुरै पढ्नुहोस्
  • कतारमा शंकर पोख्रेलले सुनाए एमाले विरुद्ध गाली गर्नुको कारण

    रामएकवाल रामदोहा , कतार -  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको बताएका छन। एमालेले राष्ट्रलाई बलियो बनाउने अभियानमा लागेकाले राजावादी लगायत अन्य केही राष्ट्रियता विरोधी शक्तिहरु एमालेविरुद्ध लागेको बताउनु भएको छ।प्रवासी नेपाली मञ्च कतारद्वारा आयोजित आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।महासचिव पोखरेलले सङ्घर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै

    पुरै पढ्नुहोस्
  • महासचिव शंकर पोखरेल सहितका नेता कतारमा

    रामएकवाल रामदोहा, कतार - नेकपा एमालेका महासचिव शंकर पोखरेल सहितका नेता कतार आईपुगेको छ।प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई सम्बोधन गरि नेपाल फर्किने क्रममा महासचिव पोखरेल, पोलिट्ब्युरो सदस्य सुजिता शाक्य पार्टीका केन्द्रिय सदस्य घनश्याम पाण्डे सहितका नेताहरु आज बिहिवार साझ कतार आई पुगेका हुन।दोहाको सनैयाँमा रहेको फुलबारि रेस्टुरेन्टको सभाहलमा   जुन २० तारीख शुक्रबारका दिन नेपाली समुदायसङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने प्रवासी नेपाली मञ्च कतारले जनाएको छ।नेपालमा देखीएको राजनितिक परिदृश्य,सरकारको गतिविधि,नेपालमा भएका

    पुरै पढ्नुहोस्
  • रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ।लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद्मा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्दै तेस्रो स्थापना दिवस मनाउने रास्वपाको सचिवालय बैठकले निर्णय गरेको हो।बुधबार बसेको पार्टीको सचिवालयको बैठकले स्थापना दिवसका दिन बिहान पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेलगायत विभिन्न्न नौ बुँदे निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दाको वर्तमान अवस्था र ‘भिजिट भिसा’ प्रकरणमा पार्टीको सं

    पुरै पढ्नुहोस्
  • एमाले महासचिव शंकर पोखरेल सहितका नेता कतार आउने

    दोहा : प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको "भेटघाट तथा अन्तरक्रिया" कार्यक्रमको लागि एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य सुजिता शाक्य सहित केन्द्रीय सदस्य घनश्याम पाण्डे कतार आउन लाग्नु भएको छ । प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई सम्बोधन गरि नेपाल फर्किने क्रममा महासचिव पोखरेल सहितका नेता कतार आउने र यहाँका प्रवासी नेपाली समुदाय सङ्ग "भेटघाट तथा अन्तरक्रिया कार्यक्रम"को आयोजना गरिएको आयोजक संस्था प्रवासी नेपाली मञ्च कताले जनाएको छ।  दोहाको सनैयाँमा रहेको फुलबारि रेस्टुरेन्टको सभाहलमा,आगामी शुक्रबार

    पुरै पढ्नुहोस्
  • सातै प्रदेशले आज ल्याउँदैछन् वार्षिक बजेट

    काठमाडौं ।  देशका सातवटै प्रदेश सरकारले आज (आइतबार) आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ। त्यसैगरि स्थानीय तहहरूले असार १० गतेपछि बजेट ल्याउने गरेका छन्। प्रदेश सरकारहरुले चालू आवको कुल बजेट दुई खर्ब ७८ अर्ब ७० करोडकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन्। कोसी प्रदेशले कृषि, पर्यटन र पूर्वाधार

    पुरै पढ्नुहोस्
  • अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

    काठमाडौं -जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय समिति 'नेवा: राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन' आज बिहानैदेखि भब्य रुपले सुरु भएको छ। शनिबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवले अधिवेशनको उदघाटन गर्नु भएको छ। गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता-फल्चाको प्राङ्गणमा बिहान ८ बजेदेखि नेवार समुदाको स्थानीय पहिरन र संस्कृति झल्किने गरि हजारौको संख्यामा र्याली निकालिएको थियो। जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष बिधुत बज्राचार्यको व

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित