रामएकवाल राम दोहा, कतार। मधेश प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न भएको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर परिषद कतारले वृहत् ईफ्तार कार्यक्रम सप्पन्न गरेको हो। शुक्रबार साँझ दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा परिषद कतारका अध्यक्ष मोहम्मद कलाम हुसेन खानको सभापतित्वमा तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा एव दोहामा स्थापित विभिन्न संस्था संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा मुस्लिम समुदायका ( रोजा) उपासना बस्ने वर्तालुहरुको बाक्लो उपस्थिति रहेको थियो।&nb
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा, कतार । कतारमा कार्यरत मधेश प्रदेश प्रदेशका युवाहरुले स्थापना गरेको मधेश युवा संघ कतारले महोत्तरीमा आर्थिक सहयोग गरेका छन। बुधबार जिल्लाको लोहरपटी नगरपालिका -९ फुलबरीयाका जोगि पासवानलाई स्वस्थ्य उपचारमा थप सहयोग होस भनेर समाजसेवी बिरेन्द्र पासवानको पहलमा रू. १५१०५/ आर्थिक सहयोग गरेका छन। रकम हस्ताक्षरमा समाजिक अभियनता ब्रहमदेव पासवान,बिश्वनाथ पासवान,रबिन्द्र पासवान,शिव पासवान,बिरेन्द्र पासमान,अरूण साह, संस्थाका कोषाध्यक्ष राम सजन साह लगायतको उपस्थितिमा सो रक्म हस्तान्तरण गरेको संस्थाका अध्यक्ष श्री प्रताप साहले जानकारी ग
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा , कतार । मध्यपुर्वको देश कतारमा यस वर्ष इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमादान’ को पहिलो दिन भोलि फेब्रवरी १८ तारिख बुधबार देखी सुरु हुने भएको छ। कतारको ईस्लामिक मामिला मन्त्रालयमा अनुसार आज अर्ध चन्द्रमा देखिएका कारण भोलि बाट रमादान सुरु हुने बताएको छ। रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो।यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ ।इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुल
पुरै पढ्नुहोस्
सप्तरी । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रचारप्रसारका क्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमा सोमबारदेखि घरदैलो अभियान थालेका छन् । प्रतिनिधि सभाको सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट उनी उम्मेदवार भएका हुन् । विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् । पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार वडा नम्बर ७ को मझौरा, ब्रहम्पुर, सिंगिया,
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारले बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि ईस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा वृहत इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ। धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पवित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूको लागी इफतार कार्यक्रमको आयोजना गर्न लागेको परिषद कतारका अध्यक्ष मोहम्मद कलाम खानले जानकारी गराए। अध्यक्ष खानका अनुसार कता
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा, कतार। रोजगारीको सिलसिलामा कतारमा रहनु हुने धानुक समुदायका साझा संस्था नेपाली धानुक सेवा समाज कतारको आयोजना आन्तरिक वनभोज कार्यक्रम सप्पन्न भएको छ। शुक्रबार समाल स्थित मजरामा संस्थाका अध्यक्ष अवधेश कुमार मण्डलको सभापतित्व तथा समाजका संस्थापक संरक्षक सुरेश मण्डलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा दोहामा स्थापित मधेशका विभिन्न संस्थाका अध्यक्ष एव प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कतारको राजधानी दोहा देखी लगभग ७५ किलोमिटर भन्दा बढी रहेको रमणीय स्थल समाजल पब्लिक गार्डेनमा वनभोज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा, कतार ।पाँचथर सेवा समाज कतारले एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। शुक्रबार प्लाजा मल्लमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लीला राईको सभापतित्व तथा कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ सन् २००४ मा स्थापना भएको संस्थले २१ औ वसन्त पार गरि २२ औ स्थापना दिवसको अवसरमा विविध संस्कृतिक कार्यक्रम गरि भव्य रुपमा स्थापना दिवस मनाएको हो। कार्यक्रममा भो
पुरै पढ्नुहोस्
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी र अन्य उपेक्षित समुदायका लागि सुनिश्चित गरिएको आरक्षण र उपलब्धि जोगाउन आम जनता सचेत हुनुपर्ने बताएका छन्। सोमबार सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नम्बर ६, फत्तेपुरमा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले न्याय, समता, पहिचान र अधिकारका लागि मधेश जनविद्रोह भएको स्मरण गराए। उनले भने, ‘लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायतमा आरक्षण मधेश जनविद्रोहको उपलब्धि हो। सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि खेर जान दिनु हुँदैन। आगामी निर्वाचनमा ज
पुरै पढ्नुहोस्
लहान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह भोलि मंगलबार मधेस प्रदेशको चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् । उनको सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बालेनले भोलि एकै दिन सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्नेछन् । बालेन शाहको मधेस यात्रा बिहान साढे ८ बजे सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुनेछ । उनको सचिवालयका अनुसार बिहान ८ः४५ मा कञ्चनरुप (घण्टी घर), ९ः१० मा हनुमाननगर र ९ः२० मा सप्तरी क्षेत्र नम्बर २ को सदरमुकाम राजवि
पुरै पढ्नुहोस्
काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरीका -३ का उम्मेदवार समेत रहेका उपेन्द्र यादवले तेस्रोपटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई शुभकामना व्यक्त गरेका छन। अध्यक्ष यादवले शुभकामना सन्देश दिँदै नेपाली टोली विश्वकप खेल्न लागेकामा खुसी व्यक्त गरेका हुन। अध्यक्ष यादवले आज मुम्बईको वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय धुन गुञ्जिने र त्यसलाई विश्वले सुन्ने विश्वास व्यक्त गरेका छन।कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउनेछ भन्न
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित