Showing 231-240 of 410 items.
  • भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न कृषिलाई प्राथमिकता

    घुरन यादवसिरहा  - सिरहाको भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न भएको छ ।अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँको बजेट विनियोजन गरिएको घोषणा गरिएको छ । गाउँ सभा अध्यक्ष उग्रनरायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव रहेका थिए। विशिष्ट अतिथिमा नेकपा एमाले सिरहा जिल्ला कमिटी अध्यक्ष अशोक यादव तथा अतिथिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलगायत विभिन्न क्षेत्रका विश

    पुरै पढ्नुहोस्
  • राति कारसँगै विष्णुमतीमा बगिरहेकी युवतीको यसरी गरियो उद्धार

    काठमाडौँ - काठमाडौँको विष्णुमती खोलामा गएराति कारसहित खसेकी युवतीलाई उद्धार गरी बचाएको भिडिओ सार्वजनिक भएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति सवा १० बजेतिर टोखा नगरपालिका-८ स्थित बानियाँटार पुलनजिक कारसहित खोलामा बग्दै गरेकी महिलालाई नेपाल प्रहरी र स्थानीय नागरिकको साहसिक प्रयासले बचाउन सकिएको हो।ग्रान्डी अस्पतालनजिकै विष्णुमती खोलामा युवतीसहित बा. प्र.०१-०३१ च ६१४१ नम्बरको कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तुरुन्तै खटिएको प्रहरी टोलीले स्थानीय नागरिकको समेत सहयोगमा ती युवतीलाई सकुश

    पुरै पढ्नुहोस्
  • झन्डै दुई गुणा बढी स्थानीय तहले निर्धारित समयभित्र ल्याउन सकेन बजेट

    काठमाडौं । निर्धारित समयभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नेभन्दा नगर्ने स्थानीय तहको संख्या झन्डै दुई गुणा बढी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, देशका कुल ७५३ स्थानीय तहमध्ये २७८ स्थानीय तहले मात्र ०८२ असार १० गते आगामी आर्थिक वर्षको बजेट पेस गरेका छन् ।बाँकी ४७५ स्थानीय तहले निर्धारित समयभित्र आगामी आर्थिक वर्षको बजेट पेस गर्न नसकेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।मन्त्रालयका अनुसार, कुल स्थानीय तहमध्ये हालसम्म ३६।९२ प्रतिशतले बजेट पेस गरेका छन् भने ६३।०८ प्रतिशतले बजेट पेस गर्न सकेका छैनन् ।निर्धारित

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको राजविराज नगर अध्यक्षमा अरूण यादव विजयी

    सप्तरी। जनता समाजवादी पार्टी नेपालको राजविराज नगर अध्यक्षमा अरूण कुमार यादव निर्वाचित हुनुभएको छ । मङ्गलबार राति भएको निर्वाचनमा ५१ मत प्राप्त गरेर यादव अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्दी लक्ष्मण यादवले २४ मत प्राप्त गर्नुभयो ।यसैगरी उपाध्यक्षमा शैलेन्द्र यादवले ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी मो.आजादले ४५ मत प्राप्त गर्नुभयो । त्यसैगरी सचिवमा सुधिर यादबले ५२ मत  प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी सत्यनारायण यादवले १७ मत प्राप्त गर्नुभयो ।यसैगरी, उपसचिवमा खेलानन्द यादवले ५९ म

    पुरै पढ्नुहोस्
  • कतारले आकाश मार्ग खुलाएपछि वायुसेवा निगमले थाल्यो उडान

    दोहा - इरानले सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि नेपाल वायुसेवा निगमले बन्द गराएको काठमाडौँ-दोहा उडान खुलाएको छ। कतारले आफ्नो आकाश मार्ग (एयर स्पेस) खुलाएपछि मंगलबार (असार १०) दिउँसो १:३५ बजेदेखि काठमाडौँ-दोहा-काठमाडौँ उडान पुन: सञ्चालन गरिएको जानकारी वायुसेवा निगमले दिएको हो।यसअघि कतार सरकारले जुन २३ अर्थात् मंगलबार बिहान सूचना (एनओटीएएम) जारी गरी सम्भावित युद्धजन्य जोखिमका कारण आकाश मार्ग अर्को सूचना नआउन्जेलसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको बताएको थियो।जसका

    पुरै पढ्नुहोस्
  • सिराहाका १७ स्थानीय तहमध्ये १६ पालिकाले ल्याए बजेट

    लहान - आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि आय व्ययसहितको अनुमानित बजेट गाउँ/नगर सभामा पेस गर्नैपर्ने कानुनी व्यवस्था भए पनि सिरहाको एक स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन।जिल्लामा नौ गाउँपालिका र आठ नगरपालिका गरी १७ स्थानीय तहमध्ये जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकाले नगरसभा गर्न नसक्दा आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, ०७४ मा उल्लेखित व्यवस्था बमोजिम १० असारमा गर्नैपर्ने नगरसभा नगर प्रमुख डा. नविनकुमार यादव अस्वस्थ्य रहेकाले आवश्यक तयारी नपुग्दा रोकिएको प्रमुख प्रशास

    पुरै पढ्नुहोस्
  • नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका पुनः ७ वटा वडाबिच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    रंजित चौरसियाबीरगंज १० असार।नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका पुनः  ७ वटा वडाबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । मंगलबार अस्पतालको सभा हलमा वीरगंज महानगरपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अंसारी बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले उपलब्ध गराउने स्वास्थ्य सुविधा तथा छुट यसप्रकार रहेका छन्। ओपिडी टिकटमा २५ प्रतिशत , जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५  प्रतिशत,

    पुरै पढ्नुहोस्
  • रोपाईका लागि कमला नहरमा पानी प्रवाह

    सिरहा । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ ।गत चैतदेखि कमला नदीमा जलप्रवाह कम भएपछि बन्द गरिएका नहर पुनः सञ्चालनमा आएका हुन् । रोपाइँको मुख्य समयमा किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन समयमै नहर सञ्चालनमा ल्याइएको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवले बताउनुभयो । धान रोपाइँको मुख्य समयलाई ध्यानमा राख्दै नहर प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो, गत चैत यता कमला नदीमा जलप्रवाह कम भएकाले अस्थायी र

    पुरै पढ्नुहोस्
  • जनकपुरका चर्चित कलाकार अभिनास झाकी श्रीमतीअँसा सदा आफ्नै घरमा मृत फेला

    जनकपुर । विवाह भएको ६ महिनामै जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती मृत भेटिएकी छन् । मंगलबार बिहान चर्चित कलाकार 'कलकतियाबाली' श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी धनुषा प्रहरीले जनाएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए । उनका अनुसार सदा सुटिङ सेट नजिकै रहेको आफ्नो कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । मृत्युबारे  खबर आए लगत्तै प्रहरीको टोली घटनाको सूक्ष्म अनुसन्ध

    पुरै पढ्नुहोस्
  • गोलबजारमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु

    सिरहा -  सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डंगराहामा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ । स्थानीय ६२ वर्षीय रामपृत पण्डितको गएराति ज्यान गएको हो ।प्रहरीका अनुसार उनी आइतबार साँझदेखि नै आफ्नै धानखेतमा पानी पटाइरहेका थिए । सोही क्रममा करेन्ट लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।सोमबार बिहान करिब ८ बजे रामपृतका छोरा खेतमा पुग्दा उनी मृत अवस्थामा फेला परेको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए । प्रहरी अहिले घटनास्थल पुगेर मुचुल्का तयार गरी शव उठाइरहेको छ ।यस विषयमा थप अनुसन

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित