Showing 1-10 of 409 items.
  • कतारको बलदिया ३८ नम्बर क्याम्पबाट बाढीपीडितका लागि ४ लाख ६२ हजार ६५७ सहयोग

    आशिक हुसैन शेख /  रामएकवाल राम दोहा, कतार । रोजगारीका सिलसिलामा कतारमा रहेका नेपाली तथा विभिन्न देशका नागरिकहरूले नेपालमा आएको प्राकृतिक विपत्तिमा परेका बाढीपीडित परिवारका लागि उल्लेखनीय मानवीय सहयोग गरेका छन्। नेपालमा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कतारको बालदिया ३८ नम्बर क्याम्पमा रहेका नेपालीसहित भारतीय, बंगलादेशी र श्रीलंकाली समुदायका व्यक्तिहरूले संयुक्त रूपमा सहयोग रकम संकलन गरेका हुन्। अभियानबाट संकलित ४ लाख ६२ हजार ६५७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिए

    पुरै पढ्नुहोस्
  • कतारको बलदिया ५२ क्याम्पका नेपालीद्वारा बाढीपीडितलाई ११ लाख भन्दा बढी सहयोग

    आशिक हुसैन शेख दोहा, कतार । नेपालमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि कतारमा कार्यरत नेपालीहरूले २७ हजार कतारी रियाल सहयोग गरेका छन।कतारको बलदिया ५२ क्याम्पमा बसोबास तथा कार्यरत नेपालीहरूले स्वेच्छिक रूपमा उक्त रकम संकलन गरी नेपाल सरकारको राहत कोषमा पठाएका हुन्।मोहम्मद जमालुद्दिन खान र सरोज यादवको पहल तथा समन्वयमा संकलन गरिएको २७ हजार कतारी रियाल नेपाली रुपैयाँ ११ लाख १३ हजार ३ सय २७ बराबर रहेको जनाइएको छ।रसुवामा बाढीका कारण विभिन्न परिवार प्रभावित भएपछि उनीहरूको राहतमा सहयोग पुर्‍याउने उद्देश्यले बालदिया ५२ क्याम्पमा रहेका नेपाली

    पुरै पढ्नुहोस्
  • जेन–जी आन्दोलनको एक वर्ष : भगवानपुरमा जेन्जी सहिदप्रती श्रद्धाञ्जली

    सिरहा । जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा भगवानपुरका युवाहरूले गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन। मंगलबार साझ पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत भगवानपुर चौकमा भेला भएका युवाहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनीहरूले मृतक युवाहरूले उठाएका सवाल, परिवर्तनको आकांक्षा र सुशासनको मागलाई स्मरणसमेत गरेका छन। गत वर्ष २०८२ साल भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, नातावाद, निरंकुशता तथा स

    पुरै पढ्नुहोस्
  • जेनजी सहिद दिवसमा भगवानपुरमा दिप प्रज्वलन

    रामएकवाल रामसिराहा । जेनजी सहिद दिवसकाे अवसरमा भगवानपुरमा दीप प्रज्वलन कार्यक्रम गरेर जेनजी आन्दोलनका शहिदहरुप्रति  श्रद्धाञ्जली अर्पण गरेकाे छ।मंगलबार साँझ सिराहाको भगवानपुर गाउँपालिका -१ स्थित  भगवानपुर चौकमा रास्वपा भगवानपुरका कार्यकर्ता  र जेन्जीहरुले मौनधारणसहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेकाे हाे।उक्त कार्यक्रममा सहभागीहरूले जेनजी आन्दोलनमा बिलदानी दिएका र घाइते भएकाहरुकाे संघर्ष, बलिदान र योगदानको स्मरण गर्दै उनीहरूको सपना र आकांक्षालाई पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।सहभागीहरुले भ्रष्टाचार र कमिसनखोरीविरुद्ध

    पुरै पढ्नुहोस्
  • जसपाका पाँच प्रदेशसभा सदस्यसहित दर्जनौँ कार्यकर्ता निष्कासित

    काठमाडौ । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरूलाई कारबाही गरेको छ।पार्टीको नीति निर्णय विपरित लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित सन्तोष कुमार पाण्डेय, समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित हेमा वेल्वासे (के.सी.), बाँके निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित आदेश कुमार अग्रवाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो।यस्तै, प्रदेश नं. १ समानुपातिक तर

    पुरै पढ्नुहोस्
  • बाढीमा ज्यान गुमाएकाप्रति कतारमा श्रद्धाञ्जली

    रामएकवाल राम दोहा, कतार : नेपालमा हालै आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको प्रती कतारमा एक कार्यक्रम गरि श्रद्धाञ्जली अर्पण गरेका छन। शुक्रबार प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारले गत भदौ १० गते नेपालमा विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गरि श्रद्धाञ्जली सभा सप्पन्न गरेका छन । परदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रवासी नेपालीहरूले दिवंगतप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका छन। कतारको सनैयास्थित सिलौटा रेस्टुरेन्टको सभाहलमा मञ्चका अध्यक्ष

    पुरै पढ्नुहोस्
  • कतारले पठायो५० टन राहत समाग्री

    काठमाडौ ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरू अत्यन्त प्रभावित भएपछि नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले ५० टन राहत सामग्री उपलब्ध गराएको छ।राहत सामग्री बोकेको कतारी जहाज सोमबार दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। लगत्तै, राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सामग्री ग्रहण गर्दै कतार सरकारलाई धन्यवाद दिए।

    पुरै पढ्नुहोस्
  • राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं पुग्यो

    काठमाडौं । राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो । कतारबाट राहत सामग्री लिएर उक्त जहाज नेपाल आएको हो । विमानमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरू हुदैँ, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

    रामएकवाल राम काठमाडौं १५, भाद्र । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। जसपा नेपालका केन्द्रीय महासचिव डा. सुरेन्द्र कुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर

    पुरै पढ्नुहोस्
  • रिलायबल नेपाल लाइफ दसौँ वर्षमा प्रवेश, निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

    रामएकवाल राम काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ। रिलायबल लाइफ २०६४ सालमा दर्ता भएको कम्पनी हो। कम्पनी भने २०७४ सालबाट सञ्चालनमा आएको थियो। सञ्चालनको छोटो अवधिमै उत्कृष्ट बीमा सेवा प्रदान गरेर कम्पनीले आफ्नो उचाइ हासिल गरेको छ। चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ भएको कम्पनीसँग शेयर प्रिमियम आम्दानीबापत १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्ष २०८२।८३ सम्म कम्पनीको जीवन बीमा कोष अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.१४ प्रतिशतले बढेर १७ अर्ब ९३ करोड रुपैयाँको उचाइमा पुगेको छ

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित