लहान - सिराहामा एक पत्रकार माथी ज्यान मार्ने धम्कि दिएको छ। सिराहाबाट प्रकाशित हुँदै गरेको प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार तथा ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि ...
पुरै पढ्नुहोस् →