काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए । उनले अगाडि भने नीति ...
पुरै पढ्नुहोस् →