बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

चुरेका नाङ्गा डाँडामा हरियाली अभियान असार १५, २०८२

सिरहा : जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन्। डिभिजन वन कार्यालय सिरहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान थालेको हो।लहान नगरपालिका–१५ मा ...

पुरै पढ्नुहोस् →
रामकुमारीले पार्टी अध्यक्ष फेर्नुपर्छ भनेपछि सामाजिक सञ्जालमा माधव पक्षधरको आक्रोश असार १५, २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष फेर्नुपर्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले शनिबार एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा ज ...

पुरै पढ्नुहोस् →
प्रधानमन्त्री ओली कतारमा असार १५, २०८२

रामएकवाल रामदोहा - प्रधानमन्त्री केपी शर्मा ओली सहितका २१ सदस्यीय प्रतिनिधिमण्डल टोलि कतार आईपुगेको छ।स्पेनको सेभियामा अगामी असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन भाग लिन जाने क्रममा प ...

पुरै पढ्नुहोस् →
नेपाल मगर संघ कतारको १६ औ अधिवेशन सप्पन्न नयाँ नेतृत्वमा समिर थापा मगर असार १४, २०८२

रामएकवाल रामदोहा , कतार - आर्थिक समृद्धि र राजनैतिक सशक्तीकरण सचेत मगर समुदाय निर्माण हाम्रो अभियान, मगराज सभ्यता दस्तावेजीकरण र मगराज दर्शन निर्माण भन्ने नाराका साथ नेपाल मगर संघ, शाखा कतारको १६औं अधिबेशन तथा २५ औ वार्षिक उत्सवव सप्पन्न भएको छ।सम्पूर्ण म ...

पुरै पढ्नुहोस् →
सिरहामा युवकको शव फेला प्रहरीले थाल्यो अनुसन्धान असार १४, २०८२

सिरहा - सिरहाको अर्नमा गाउँपालिका १ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो । कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा ...

पुरै पढ्नुहोस् →
राजाजी डाँडाबाट सलहेस सर्किटसम्म : लहानको नयाँ पर्यटकीय सपना असार १४, २०८२

सुदिप राउतसिरहा। लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा परिचित हुन थालेको छ । स्थानीयवासीको अपेक्षा, धार्मिक आस्था र नगरपालिकाको योजनाबीचको समन्वयले राजा ...

पुरै पढ्नुहोस् →
सामाजिक सञ्जालमा सक्रिय सदस्यका लागि दुई दिवसीय प्रशिक्षण गर्दै जसपा नेपाल असार १४, २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरूको  लागि दुई दिवसीय (आवासीय) प्रशिक्षण गर्ने भएको छ ।सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई प्रभावकारी ढङ्गले व्यवस्थित गर्न तथा सूचना सञ्चार एवं प्रचार प्रसारको संयन्त् ...

पुरै पढ्नुहोस् →
मिसाइलका टुक्रा देखिए तुरुन्त खबर गर्नुहोस : कतारको रक्षा मन्त्रालय र गृह मन्त्रालय असार १४, २०८२

कतार - कतारको रक्षा मन्त्रालय र गृह मन्त्रालय (MoI) ले संयुक्त रूपमा सार्वजनिक विज्ञप्ति जारी गर्दै, हालैका दिनहरूमा ईरानी मिसाइल सम्बन्धी कुनै पनि अनौठो वस्तु वा टुक्रा देखिएमा तुरुन्त जानकारी दिन सबै नागरिक तथा बासिन्दालाई आग्रह गरेका छन्।मन्त्रालयहरूले ...

पुरै पढ्नुहोस् →
बैंकका कर्मचारीलाई पेस्तोल देखाएर ९ लाख लुटेको प्रतिवादी पक्राउ असार १२, २०८२

सिरहा - सिरहा प्रहरीले बैंकका कर्मचारी र प्रहरीसमेतलाई पेस्तोल देखाएर रकम लुटपाट गरेको घटनाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । कल्याणपुरस्थित ग्लोबल आइएमई बैंकको रकम लुटपाट घटनाका प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरक ...

पुरै पढ्नुहोस् →
सिराहाको दक्षिणी भेगमा धान रोपाइँ शुरु, वर्षाको प्रतिक्षामा किसान असार १२, २०८२

विनोद अविरलसिराहा - सिराहा जिल्लाको दक्षिणी भेगमा रोपाइँ कार्य सुरु भएको छ । आषाढ महिनाको दोस्रो साता प्रवेश गर्दासमेत व्यापक वर्षा नभएपछि किसानहरूले वैकल्पिक सिँचाइका माध्यमहरू प्रयोग गर्दै रोपाइँ थालेका हुन् । पछिल्ला केही दिनयता चलिरहेको शुष्क हावाले गर्दा ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]