बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

मधेश प्रदेश समन्वय परिषद कतारले वृहत् ईफ्तर कार्यक्रम गर्ने फागुन ५, २०८२

रामएकवाल राम दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारले बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि ईस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा वृहत इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ। धार्मिक तथा सामा ...

पुरै पढ्नुहोस् →
नेपाली धानुक सेवा समाज कतारको आयोजना वृहत् वनभोज कार्यक्रम सप्पन्न फागुन ४, २०८२

रामएकवाल राम दोहा, कतार। रोजगारीको सिलसिलामा कतारमा रहनु हुने धानुक समुदायका साझा संस्था नेपाली धानुक सेवा समाज कतारको आयोजना आन्तरिक वनभोज कार्यक्रम सप्पन्न भएको छ। शुक्रबार समाल स्थित मजरामा संस्थाका अध्यक्ष अवधेश कुमार मण्डलको सभापतित्व तथा समाजका संस्थाप ...

पुरै पढ्नुहोस् →
सिरहा–१ : अवसरवादको राजनीति, राजलाल यादव रास्वपामा प्रवेश गर्दा जसपा नेपाललाई खास असर नपर्ने दाबी फागुन ३, २०८२

शियाराम यादव ,फाल्गुन-३सिरहा–१ मा जनता समाजवादी पार्टी नेपाल छाडेर राजलाल यादव  राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरे पनि यसले जसपा नेपालको राजनीतिक हैसियत र जनाधारमा कुनै ठोस असर नपर्ने पार्टी स्रोतले जनाएको छ।जसपा नेपालका स्थानीय नेताहरूका अनुसार चुन ...

पुरै पढ्नुहोस् →
पाँचथर सेवा समाज कतारले मनायो २२ औ स्थापना दिवस फागुन २, २०८२

रामएकवाल राम दोहा, कतार ।पाँचथर सेवा समाज कतारले एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। शुक्रबार प्लाजा मल्लमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लीला राईको सभापतित्व तथा कोशी प्रदेश समन्वय परिषद ...

पुरै पढ्नुहोस् →
टी-२० विश्वकपमा आज नेपाल - ईटाली खेल्दै यस्ता छन् ३ भिडन्त माघ २९, २०८२

काठमाडौ ।भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बिहीबार पनि तीन खेल हुँदै छन्। बिहान ११ः१५ मा ओमानले सहआयोजक श्रीलंकाको सामना गर्दा नेपालले दिउँसो ३ः१५ मा इटालीसँग खेल्नेछ। त्यसैगरी साँझ ७ः१५ मा नामिबियाले सहआयोजक भारतको सामना गर्नेछ।पहिलो ...

पुरै पढ्नुहोस् →
मधेशी आरक्षण जोगाउनुपर्नेमा अध्यक्ष यादवको ‍जोड माघ २७, २०८२

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी र अन्य उपेक्षित समुदायका लागि सुनिश्चित गरिएको आरक्षण र उपलब्धि जोगाउन आम जनता सचेत हुनुपर्ने बताएका छन्। सोमबार सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नम्बर ६, फत्तेपुरमा आयोजित चुनावी छ ...

पुरै पढ्नुहोस् →
मधेश पस्दै बालेन सप्तरीदेखि महोत्तरीसम्म यस्तो छ कार्यतालिका माघ २७, २०८२

लहान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह भोलि मंगलबार मधेस प्रदेशको चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् । उनको सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बालेनले भोलि एकै दिन सप्तरी, सिराहा, ध ...

पुरै पढ्नुहोस् →
नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल माघ २६, २०८२

काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ ।सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसालबीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वा ...

पुरै पढ्नुहोस् →
नेपाली क्रिकेट टोलीलाई अध्यक्ष उपेन्द्र यादवको शुभकामना माघ २५, २०८२

काठमाडौ । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरीका -३ का उम्मेदवार समेत रहेका उपेन्द्र यादवले तेस्रोपटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई शुभकामना व्यक्त गरेका छन। अध्यक्ष यादवले शुभकामना सन्द ...

पुरै पढ्नुहोस् →
वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता :- पाण्डेय माघ २५, २०८२

कपिलवस्तु  ।नारायण नगरपालिका वडा नं. १ मा अवस्थित दैलेख टेक्निकल स्कुलमा स्वागत तथा विदाई कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । शिक्षालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अरुण पाण्डेयले वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्रा ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]