रामएकवाल राम कतार । सिराहा सेवा समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ। शुक्रबार दोहा स्थित हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा समाजको १९ औ वार्षिक उत्सवको अवसरमा नेपाली रक्तदाता संघ कतारको समन्वयमा आयोजित कार्यक्रममा ११५ जनाको उपस्थिति रहेको थियो। रक्तदानको लागी १०५ जनाले रजिष्ट्रेसन गरेका थिए जस मध्ये ४२ जनाले रक्तदान गर्न सफल भएको समाजका अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए। रक्तदान नै जीवन दान हो भन्ने यस मानवीय तथा परोपकारी" कार्यमा सहभागी भइ रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई प्रश
पुरै पढ्नुहोस्
शियाराम यादव मंसिर- २६ “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” नारासहित सञ्चालन गरिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम सिरहामा भव्य रूपमा सम्पन्न भएको छ।शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो रहनुभएको थियो भने विशिष्ट अतिथि सिरहा नगरपालिकाका मे
पुरै पढ्नुहोस्
काठमाडौ । दलितको एमबिबिएस/बिडिएस कोटामा गैरदलितको नाम समाबेश भएको भन्दै दलित समुदायका सरोकारवालाहरुले शिक्षा मन्त्री डा.महाबिर पुनलाई ज्ञापन पत्र बुझाएका छन । नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालको अगुवाईमा दलित जेनजि एलायन्स , दलित नागरिक समाज लगाएत दलित सरोकार राख्ने प्रतिनिधीहरुले शिक्षा जस्तो सम्बेदनसिल क्षेत्रबाटै दलित समुदायको अधिकार खोसिएको भन्दै सो पत्र दिएको हो । सधै दलित कोटामै गैरदलितहरुले आखा लगाएर आफुहरुको हकलाई गैरकानुनी तवरले हड्फेनु भनेको नेपालको संबिधान मात्रै नमिचेर मानवअधिकारको गम्भिर उल्लंघन भएको च
पुरै पढ्नुहोस्
दोहा - कतार र साउदी अरबबीच यात्रु आवागमनका लागि उच्च–गतिको विद्युतीय रेल परियोजना अघि बढ्ने भएको छ।कतारको यातायात मन्त्रालयका अनुसार, यो परियोजना दुवै देशबीचको सहकार्य, दिगो विकास र क्षेत्रीय समृद्धि प्रवर्द्धन गर्ने रणनीतिक कदम हो।झण्डै ७८५ किलोमिटर लामो रेलमार्गले कतारको दोहा र साउदी अरबको रियाधलाई जोड्नेछ। रेल अल–होफुफ र दम्माम हुँदै गुड्नेछ भने हमाद अन्तर्राष्ट्रिय विमानस्थल र किङ सलमान अन्तर्राष्ट्रिय विमानस्थललाई पनि जोड्नेछ।प्रति घन्टा ३०० किलोमिटरभन्दा बढी गतिमा सञ्चालन हुने यो रेलले दोहा–रियाध यात्रा समय मात्र दुई घण्टामा सीमित ग
पुरै पढ्नुहोस्
शियाराम यादव , मंसिर-१९ लहान मनाकामना स्कुलमा चौबिस वर्षसम्म निरन्तर शिक्षण सेवामा समर्पित रही योगदान पुर्याएकी शिक्षिका अम्बिका देवी यादव आजदेखि औपचारिक रूपमा अवकाश हुनु भएको छ। विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति र भावनात्मक वातावरणबीच उहाँलाई सम्मानपूर्वक बिदाइ गरिएको हो।बिदाइ समारोहका प्रमुख वक्ता तथा विद्यालयका प्रधानाध्यापक बद्री नारायण चौधरीले शिक्षिका यादवलाई रु. १ लाख ५ हजार सहित विशेष सम्मान प्रदान गर्दै उहाँको योगदानले विद्यालयलाई अझ सुदृढ र प्रेरणादायी बनाएको उल्लेख गरे। साथै, निजी विद्यालय क्षेत्रमा लहान नगरपालिकामा
पुरै पढ्नुहोस्
धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन् ।सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशिक्षण तालिम कार्यक्रमको अवसरमा आज यहाँ पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएकोे उल्लेख गर्दै पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अब अपरिहार्य बनेको धारणा राखे ।आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने धारणा राख्दै अध्यक्ष याद
पुरै पढ्नुहोस्
दोहा । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा कतारको दोहा विमानस्थलमा पक्राउ गरिएको छ। तिवारीबाट ८ तोला सुन बरामद गरिएको छ।घटना नोभेम्बर २९ मा भएको हो। नेपाल एयरलाइन्सको उडान नम्बर RA 240, दोहाबाट काठमाडौँ आउने तालिका थियो। दोहा विमानस्थलको भन्सार जाँचमा तिवारीको सामान चेक गर्दा लुकाइ–छिपाइ गरिएको सुन फेला परेको जानकारी प्राप्त भएको छ।सुन बरामद भएपछि उडान ३५ मिनेटका लागि रोकिएको थियो। नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले घटना पुष्टि गर्दै भने, ‘‘यस घटनाको कारण उडान ढिलाइ भएको हो र तिवारीलाई
पुरै पढ्नुहोस्
रामएकवाल रामकतार , दोहा । कतारमा आज देखि ११ औं अरब कप प्रतियोगिता सुरु हुँदैछ ।अरब राष्ट्रका उत्कृष्ट १६ टिमले प्रतियोगितामा आफ्नो देशको नेतृत्व गर्दैछ । ६० हजार सिट क्षमता भएको अल खोरस्थित अल बायत रंगशालामा आज बेलुकी ७:३० बजे कतार र प्यालेस्टाइन बिचको खेल संगै प्रतियोगिताको उद्घाटन हुँदैछ । अमिर शेख तमिम बिन हमाद अल थानीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।सन् १९६३ मा गठन भएको संयुक्त अरब फुटबल एसोसिएसनले लेबनानमा पहिलो पटक अरब कपको आयोजना गरेको थियो । जसमा ५ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता टुनिसियाले जितेको थियो ।त्यसयता ११ पटक आयो
पुरै पढ्नुहोस्
शियाराम यादव ,मंसिर-१३मिति २०८२ मंसिर १३ गते जनता समाजवादी पार्टी नेपाल, सिरहा क्षेत्र नम्बर १ द्वारा संगठन विस्तार, निर्वाचन अभियान सुदृढीकरण तथा पार्टीको नीति–रणनीति अभिवृद्धि सम्बन्धी विशेष बैठक लहानस्थित कुशवाहा धर्मशालामा सम्पन्न भयो। बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको संरचना मजबुत बनाउने, मतदाता अभिमुखी कार्यक्रम सञ्चालन गर्ने र विकल्प राजनीतिक शक्तिका रूपमा जसपाको भूमिका प्रभावकारी बनाउन योजना बनाइएको थियो।कार्यक्रमका प्रमुख अतिथी सिरहा क्षेत्र नं. १(ख) का प्रदेश सांसद राजु गुप्ता रहेका थिए। सो अवस
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार , दोहा । कतारमा सम्पन्न फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगलले जितन सफल भएको छ । बिहीबार राति भएको फाइनल खेलमा अष्ट्रियालाई १-० गोलले हराउँदै पोर्चुगलले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । दोहाको अजिजिया स्थित खालिफा स्टेडियममा भएको खेलमा पोर्चुगलको लागि एनिसियो काब्रालले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा काब्रालले गरेको गोलनै टोलीलाई पहिलोपटक विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो ।यसअघि पोर्चुगलले यु-१७ युरोकपको उपाधिपनि जितेको थियो।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित