रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारी सभा च्यापटर कतारको आठौ अधिवेशन तथा माघी पर्व सुरु भएको छ। सनैया स्थिति वेलफेयर रेस्टुरेन्टको सभाहलमा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाको आठौ अधिवेशन, थारु समुदायको नयाँ वर्ष थारु सम्वत २६४९ औ तथा माघी पर्व सुरु भएको हो। थारु कल्याणकारी सभा च्यापटर कतारले आफ्नो स्थापना काल देखी नै आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज,परम्परा जगेर्ना सम्बर्द्धन गर्दै विभिन्न सामाजिक तथा आर्थिक कार्यहरु गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिन
पुरै पढ्नुहोस्
उमेश कुमार साहबोदे बर्साईन , सप्तरी पुस २५ गते । सप्तरीको बोदे बर्साईन नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्युनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको घरघरमै मधुमेह जाँच सम्बन्धि स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले सुरु गरेको यो कार्यक्रमले पालिका भित्रका सबै वडाका नागरिकको घर आँगनसम्म स्वास्थ्य सेवा पुर्याउँदै सचेतनाको स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेलेको नगरपालिकाका स्वास्थ्य संयोजक बैजनाथ साहले बताउनु भयो ।
पुरै पढ्नुहोस्
शियाराम यादवलहान । पछिल्लो केही दिनदेखि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि भइरहेको मिडिया ट्रायल योजनावद्ध र पूर्वाग्रहपूर्ण भएको भन्दै गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका ले आपत्ति जनाएको छ। संघले मन्त्री गुप्ताको अमेरिका भ्रमणबारे फैलाइएका भ्रामक टीका–टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।NRNA ले जारी गरेको विज्ञप्तिमा मन्त्री गुप्ता नेपाल सरकारका सदस्य मात्र नभई विदेशमा रहेका नेपाली युवाहरूको साझा प्रतिनिधि भएको उल्लेख गर्दै, उक्त भ्रमण औपचारिक निमन्त्रणामा आधारित रहेको स्पष्ट पारेको छ। भ्रमण तथा कार्यक
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारी सभा च्यापटर कतारले आठौ अधिवेशन तथा माघी पर्व मनाउने भएको छ। जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक , आर्थिक , समाजिक उत्थान हाम्रो समर्पण भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना भएको संस्थाले शुक्रबार जनवरी ९ तारिख सनैया स्थिति वेलफेयर रेस्टुरेन्टको सभाहलमा संस्थाको आठौ अधिवेशन, थारुहरुको नयाँ वर्ष थारु सम्वत २६४९ औ तथा माघी पर्वको तयारी अन्तिम चरणमा रहेको अध्यक्ष हरि महतोले जानकारी गराए। थारु कल्याणकारी सभा च्यापटर कतारले आफ्नो स्थापना काल देखी नै आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज,परम्प
पुरै पढ्नुहोस्
शियाराम यादव ,पुष -२४मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विभिन्न सहिदहरूको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मन्त्री गुप्ताले लहान चोकमा रहेको सहिद रमेश महतोको प्रतिमामा माल्यार्पण तथा टीका लगाउँदै सहिदप्रति उच्च सम्मान व्यक्त गर्नुभयो।त्यसैगरी, उहाँले मिर्जापुरस्थित सहिद प्रमोद सदाको प्रतिमामा पनि माल्यार्पण गर्नुभएको छ। कार्यक्रममा मन्त्री गुप्ताले सहिद प्रमोद सदाकी आमालाई दोसल्ला ओढाएर सम्मान गर्दै राज्य र समाज सधैं सहिद परिवारप्रति कृतज्ञ रहने प्रतिबद्धता व्यक्
पुरै पढ्नुहोस्
काठमाडौ । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशका पूर्व अध्यक्ष ईञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बिहिबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा आयोजित कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । धनुषाको सबैला –६ निवासी ई. यादव नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेश समिति सदस्य र भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्य भएर सक्रिय जिम्मेबारी निर्वाह गरिसकेका छन् । अध्यक्ष यादवले राजनीतिक, सामाजिक तथा पूर्वाधार विकास
पुरै पढ्नुहोस्
उमेश कुमार कुमार साहबोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिका -९ देउरीमा जारी वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता देउरीले आयोजना गरेको ‘सिजन ६ वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता’को उपाधि बनौली टिमले प्राप्त गरेको को छ ।आइतबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा बनौली क्रिकेट टिमले ८१ रनले स्तब्ध पार्दै स्थानीय हतैल टिमलाई पराजित गर्दै बनौली टिमले नगद राशि २५००० हजार र ट्रफीमाथि कब्जा जमाएको हो । यस्तै उपबिजेता टिमले नगद ११ हजार हात पारेको छ । खेलको उत्तरार्धमा बिनोदले आक्रामक ब्याटिङ गर्दै खेलको रूप नै बदलिदिए । उ
पुरै पढ्नुहोस्
रियाद ।साउदी अरेबियाले मङ्गलबार यमनको बन्दरगाह सहर मुकल्लामा हवाई आक्रमण गरेको छ ।सऊदी अरब र संयुक्त अरब अमीरात (युएई) बीचको सम्बन्ध हाल इतिहासकै सबैभन्दा गम्भीर तनावपूर्ण अवस्थामा पुगेको छ। यमनलाई केन्द्रमा राखेर उत्पन्न पछिल्लो घटनाक्रमले यी दुई शक्तिशाली खाडी राष्ट्रबीचको मतभेद खुला रूपमा सतहमा ल्याएको छ। यस तनावको पछिल्लो उदाहरणका रूपमा यमनको राष्ट्रपतिको नेतृत्व परिषद् (PLC) ले युएईसँगको साझा रक्षा सम्झौता रद्द गर्दै यमनमा रहेका सबै युएई सैनिकहरूलाई २४ घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ। यमन सरकारले यससँगै हवाई, स्थल र समुद्री नाकामा ७
पुरै पढ्नुहोस्
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता गर्ने समहति भएको छ । आइतबार दुवै पार्टीका पदाधिकारीहरुको काठमाडाैँमा बसेको संयुक्त बैठकले एकता गर्ने सहमति गरेकाे हाे । देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गर्न एकीकरण
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका एक अति विपन्न परिवारका विद्यार्थीले आफ्नो मिहिनेत र संघर्षले एमबीबीएसको प्रवेश परिक्षामा पुर्ण छात्रवृत्तिमा नाम निकल्न सफल भएको छ। एउटा फुसको झुप्रोमा दलित समुदायका विद्यार्थी सत्यनारायण साफीलाई बधाई दिने अहिले मान्छेको भीड लागिरहेको छ । यसको कारण हो, अभाव, समस्या र गरिबीबीच पनि सत्यनारायणले पाएको सफलता । चिकित्सा शिक्षा आयोगले गत कात्तिक १५ गते लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका साफी निरन्तर मिहिनेत, संघर्ष र सफलताको उदाहरण बनेर उदाएका छन् । दलित समुदायका सत्यन
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित