काठमाडौं । तीन दिनदेखि ठप्प रहेको सार्वजनिक यातायात सेवा बुधबार बिहानैदेखि पुनः सञ्चालनमा आएको छ । यातायात व्यवसायी महासंघ र सरकारबीच मंगलबार भएको निर्णायक वार्तामा सहमति जुटेसँगै व्यवसायीले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।मंगलबार साँझ गण ...
पुरै पढ्नुहोस् →