बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा बालासुन्दरी खबरका सम्पादक राम पुरस्कृत

बालासुन्दरी खबर बालासुन्दरी खबर साउन ११, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा बालासुन्दरी खबरका सम्पादक राम पुरस्कृत
Rampam
3D Education Lahan

शियाराम यादव

दोहा, कतार -  वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत्कृष्ट पत्रकार पुरस्करबाट सम्मानित भएका छन।

शुक्रबार सम्पन्न गैर अवासिय नेपाली संघ ( एनआरएनए) एनसीसी कतारको ११ औ राष्ट्रिय एकता महाधिवेशनको अवसरमा रामलाई सम्मान प्रदान गरिएको हो।

संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाल सरकारका पूर्व अर्थ तथा परराष्ट्र मन्त्री माननीय डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यमा सप्पन्न महाधिवेशनमा प्रवासमा रहेर नेपाली समुदायलाई पत्रकारिताको माध्यमबाट सुचना प्रदान, साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चार माध्यममार्फत सशक्त रूपमा प्रवाह गरेको उल्लेख गर्दै  नगद रु १५००१ सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।

सम्मान ग्रहणपछि रामले संस्थाका सम्पूर्ण पदाधिकारी र आयोजक प्रति आभार व्यक्त गर्दै सम्मानले आफूलाई पत्रकारितामा अझ दृढ भएर अगाडि बढ्न ऊर्जा र प्रेरणा प्रदान गरेको बताए।

सिराहाको लहान बाट प्रसारण भईरहेको सामुदायिक रेडियो  समाद एफएमबाट पत्रकारिता सुरू गरेका राम हाल बालासुन्दरी खबर राष्ट्रिय दैनिकका सम्पादक रहेका छन्। उनी कतारमा सामुदायिक पत्रकारिता तथा प्रवासी मजदुरका समस्या उठाउने अग्रपङ्क्तिका पत्रकारका रूपमा चिनिन्छन।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]