बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

रौतहटमा बस दुर्घटना: यी हुन् १० घाइते

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ९, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
रौतहटमा बस दुर्घटना: यी हुन् १० घाइते
Rampam
3D Education Lahan

रौतहट - रौतहटमा आज बिहान बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- २ मा सोमबार बिहान साढे चार बजेतिर काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको हो। 

बा.प्र. ०१–००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट करिब सात मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए। घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ।

घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका बसका चालक प्रहरीको सम्पर्कमा पुगेका छन्। 

बसमा सवार अन्य १५ जना यात्रुलाई भने प्रहरीले अर्को बस चढाएर गन्तव्यतर्फ पठाएको छ।

यी हुन् घाइते १० यात्रु
१ देश भारत सितामढी जिल्ला बस्ने वर्ष ४४ कि रेखा देवीकाे कमर चोट, अवस्था सामान्य।
२ ऐ.ऐ.बस्ने बस्ने वर्ष २२ को जहदेवी झाको कमर र ढाडमा चोट अवस्था मध्यम।
३ ऐ.ऐ.बस्ने वर्ष ११ को बिसु कुमार पटेलको बायाँ आखामुनी चोट, अवस्था सामान्य।
४ ऐ. दरभंगा जिलला बस्ने वर्ष २६ को मोहमद अमजलको कमरमा चोट, अवस्था सामान्य।
५ ऐ.ऐ. बस्ने मोहमद अकिलको शरीररको दाहिने भागमा चोट, अवस्था मध्यम।
६ ऐ.ऐ. बस्ने वर्ष ३८ कि नरगिस खातुनको बायाँ हातको कुममा चोट, अवस्था सामान्य
७ ऐ.ऐ. बस्ने मोमहद अकिलको छोरा वर्ष २ को आयस प्रतिकको टाउकोमा चोट, अवस्था मध्यम।
८ जि.धनुषा सिरेश्वरनाथ न.पा. वार्ड न.१ मा बस्ने वर्ष २३ कि अनुष्का निगमको टाउकोमा चोट, अवस्था सामान्य।
९ ऐ.ऐ जनकपुर बस्ने वर्ष ३५ कि संतोषी ठाकुरको बायाँ कुम र टाउकोमा चोट, अवस्था सामान्य।
१० जि.महोतरी जलेश्वर न.पा. वार्ड न. ४ मा बस्ने वर्ष ४३ कि पुनम ठाकुरको छाती र कुममा चोट, अवस्था सामान्य।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]