बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

स्वास्थ्य

सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान सप्पन्न असोज ४, २०८२

रामएकवाल रामदोहा - सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष प्रकाश आले मगरको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध् ...

पुरै पढ्नुहोस् →
भ्रष्टाचार लुकाउन भगवानपुर गाउँपालिकामा आगो लगाईयो: नेता यादव भदौ ३१, २०८२

लहान :- भगवानपुर गाउँपालिका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन पालिका भवनमा आगो लगाएको नेकपा एकीकृत समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष चन्द्र नारायण यादवले आरोप लगाएका छन।नेता यादवले समाजिक संजाल फेसबुकमा लेख्दै भगवानपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले भ्रष्टाच ...

पुरै पढ्नुहोस् →
सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भदौ २७, २०८२

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बन ...

पुरै पढ्नुहोस् →
लहानमा जेनजीको समर्थनमा आन्दोलन सुरु भदौ २४, २०८२

सिरहा : जेनजी आन्दोलनको समर्थनमा सिरहाको लहानमा पनि प्रदर्शन सुरु भएको छ।लहानको मुख्य चौकमा स्वतन्त्र युवा, विद्यार्थी र केही राजनीति दलका युथहरुले विभिन्न नाराहरू लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन्। उनीहरूले टायर बालेर सरकारविरुद्ध नारा लगा ...

पुरै पढ्नुहोस् →
लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण भदौ २३, २०८२

सिरहा । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमबीच पोषण सामग्री वितरण गरेका हुन् ।नगरपालिकाले प्रत्येक महिना ...

पुरै पढ्नुहोस् →
जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरूको धर्ना भदौ १, २०८२

जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले ज ...

पुरै पढ्नुहोस् →
विराटनगरमा निकालिँदै राधाकृष्ण रथयात्रा तयारी पूरा भदौ १, २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको ...

पुरै पढ्नुहोस् →
१४ वर्षमा पनि बनेन कमलामा पुल साउन २८, २०८२

सिरहा- कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ । सिरहा नग ...

पुरै पढ्नुहोस् →
लहानमा मधेश प्रदेश सांसद् दासमाथि सांघातिक आक्रमणको प्रयास असार १८, २०८२

शियाराम यादव लहान - जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि आक्रमण भएको छ । उनीमाथि गए राति सिरहाको लहानमा आक्रमण भएको हो ।प्रदेश राजधानी जनकपुरधामबाट मंगलबार राति करिब साढे १२ बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका– १ मा बसबा ...

पुरै पढ्नुहोस् →
भगवानपुर गाउँपालिकामा यस वर्षको एसईई परिक्षाको नतिजा निरासजनक असार १८, २०८२

लहान - सिराहा जिल्लाको भगवानपुर गाउँपालिकामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अत्यन्तै कमजोर देखिएको छ।गाउँपालिकाभरिका ३११ जना परीक्षार्थीमध्ये केवल ८४ जनाले मात्र परीक्षा उत्तीर्ण गरेका छन ।श्री हनुमान प्रसाद शारदा माध्यमिक विद्यालयबाट ९३ जन ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]