काठमाडौं - गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौं सहितका सात जिल्लाका सिडिओ फेरिएका छन्। काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै, धर्मेन्द्र मिश्रलाई सुनसरी, गोगनबहादुर हमालको कैलाल ...
पुरै पढ्नुहोस् →