बारा - बाराको फेटा गाउपालिकामा हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका मेयरको उम्मेदवार उमेश दुबेले अवलोकन गरेका छन । फेटा गाउपालिका वडा नम्बर २ जगतपुर टोलमा बैशाख १७ गतेदेखी हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको युवा नेता दुबेले अवलोकन गरेका हुन। शुक्रवार बिहान अवलोकन गर्ने क्रममा जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले आर्थिक मन्दीको समयमा पनि युवाहरुले आयोजना गरेको महायज्ञको प्रशंसा
पुरै पढ्नुहोस्
राधेश्याम राम कडरबाेना (सप्तरी) - सप्तरीको सुरूङ्गा नगरपालिका ६ कडरवाेना वजारमा सडक निर्माण कम्पनीले वजारकाे दुवै साईडमा पक्की नाला र जेव्रा क्रसिङ्ग सहितकाे यु टर्न निर्माणकार्य नगरेकाेले उक्त निर्माणकार्य गर्न माँग राखि स्थानिय वासिले अवरुद्घ गरेका छन । वडा अध्यक्ष दिनेश रामका अनुसार निर्माण कम्पनिले माँग सुनवाइ नगरेपछि काम राेकिएकाे वताउनु भएकाे छ । कडरबाेना बजार सुरुङ्गा नगरपालिकाकाे मुटु रहेकाे भन्दै सेवाग्राहीलाई लाई मार्का पर्ने अवस्था रहेकाेले कार्य अवरुद्घ गरेका हुन । कडरबाेना बजारमा नगर अस्पताल, ईलाका प्रहरी कार्यालय, पशु पंक्षी विका
पुरै पढ्नुहोस्
राजविराज - सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ८ स्थित कञ्चनपुरमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । स्थानीय ४८ वर्षीय श्याम कुमार गुप्ता आफ्नै घरको खाटमुनि सुतेको अवस्थामा मृत भेटिएका हुन् ।गुप्तालाई बिहान करिब १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा शव फेला परेको स्थानीय विनोद कुमार शाहले जानकारी दिए । गुप्ताका तीन छोरी र एक छोरा छन् ।घटनाबारे जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली डिएसपी माधव प्रसाद काफ्लेको नेतृत्वमा घटनास्थलमा पुगेको थियो । शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस
पुरै पढ्नुहोस्
जनकपुरधाम । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रदर्शन गरेका छन् । भारतको कश्मीरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् ।विरोध स्वरुप उनीहरुले बुधबार बेलुका जनकपुरधामको जानकी मन्दिर प्राङ्गणबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् । उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुत्लासमेत जलाएका छन् ।उनीहरुले हिन्दूहरुलाई एकजुट हुन आग्रह गरेका छन् । कश्मीरम
पुरै पढ्नुहोस्
सिरहा, ८ वैशाख - सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएपछि आजदेखि उनी हाजिर भएका हुन् ।यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । जसले गर्दा कार्यालयको दैनिक कामकाज प्रभावित भएको थियो ।नयाँ प्रमुख प्रशासकीय अधिकृत राइनलाई
पुरै पढ्नुहोस्
बोदे बर्साईन - सप्तरीको बोदे बर्साईन नगरपालिका -१ धनगढी स्थित प्रसुती गृह नयाँ भवनको उद्घाटन भएको छ। शुक्रबार मधेस प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंहले सो भवनको उद्घाटन गरेका हुन्। एक कार्यक्रमबीच उक्त भवन हस्तान्तरण गरिएको थियो । आफ्नै घर अगाडि पक्की प्रसूति गृह भवन बनेपछि स्थानीयले खुशी हुँदै फूलमाला, अबिर सहित कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गरेका थिए।प्रसुति गृह उद्घाटन कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह , इन्जिनियर दिनेश ठाकुर , योजना शाखा प्रमुख घनश्याम यादव , वडा अध्यक्ष रबिन्द्र कुमार साह, स
पुरै पढ्नुहोस्
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक-कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ।यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्र
पुरै पढ्नुहोस्
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्याली निकालेका छन् ।शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् ।महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार र्यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् ।‘शिक्षकहरू काठमाडौ भित्रनु भएको छ । आज डेढ लाख शिक्षक कर्मचारीको र्याली निस्कन्छ,’ उनले भनिन्, ‘भोलि शिक्षक कर्मचारी थप थपि
पुरै पढ्नुहोस्
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।
पुरै पढ्नुहोस्
काठमाडौं । तीनकुने क्षेत्रमा राजावादी र प्रहरीबिच झडप भएको छ।प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीयको घरमा समेत तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको छ।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित