लण्डन - लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए। गत मंगलबार फेला पारेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशंकामा लन्डन प्रहरीले औँठा छाप परीक्षण गर्दा शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठ
पुरै पढ्नुहोस्
लहान - मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित लहानस्थित मुख्यचोकमा रहेको स्मारक स्थानान्तरण गरिएको छ । उक्त स्मारक करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवन अगाडि स्थानान्तरण गरिएको हो ।सर्वपक्षीय सहमति अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन उक्त स्मारक स्थानान्तरण गरिएको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चोधरीले जानकारी दिए । स्मारक स्थानान्तरणको विषय लामो समयदेखि विवादित थियो । गत सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता
पुरै पढ्नुहोस्
जनकपुरधाम । भारतको जम्मू-कश्मीरमा पर्ने पहलगाममा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।नेपाल-भारत खुला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा पाकिस्तान र आतंककारीविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले पाकिस्तानी सेना प्रमुख नजरल असीम मुनिरको पुत्ला र पाकिस्तानी झण्डा समेत जलाएका छन् ।उनीहरुले आतंकवाद मुर्दावाद, मानवताको रक्षा गर, हिन्दूको हत्या बन्द गर, आतंककारीलाई फासी दे, पाकिस्तान मुर्दावाद जस्ता नारा लगाएका छन् ।पहलगाम हमलामा बुटबलका सुदिप न्यौपानेसहित २८ जना मारिएका छन् । आतंकीले हिन्दूको पहि
पुरै पढ्नुहोस्
विनोद मण्डलसिराहा - सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. १६ अन्तर्गत पर्ने भसुवा गाउँको माथिल्लो भेगमा अवस्थित कुण्डलेश्वर महादेव धार्मिक स्थल विकासको लामो प्रतीक्षामा रहेको छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको यो क्षेत्र उचित संरचना र प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ । स्थानिय जनप्रतिनिधि भाईकाजी खड्काको पहलमा हालसम्म कार्यालय व्यवस्थापनका लागि केही रकम विनियोजन भई अस्थायी बाटो निर्माण गरिएको भए पनि त्यो प्रयाप्त देखिएको छैन । खासगरी वर्षातको समयमा बाटोमा हिलो र फुस्रो माटोले गर्दा तीर्थालु र पर्यटकलाई आवागमनमा निकै कठिनाइ हुन
पुरै पढ्नुहोस्
राजविराज - जिल्ला कारागार कार्यालय राजविराजबाट आइतबार राति एक थुनुवा फरार भएका छन्। चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको शम्भुनाथ नगरपालिका– ११ का रमानन्द मण्डल फरार भएका हुन्।गत पुस ६ गतेदेखि कारागारमा रहेका उनी भागेको खबर कारागार प्रशासनले सोमबार बिहान मात्रै प्रहरीलाई गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।सप्तरी कारागार प्रशासक मातृका दाहालले दैनिकी बिहान हुने कैदीको गणनाको क्रममा एकजना कम रहेको पाएपछि खोजतलास गर्दा भागेको खुलेको बताए।
पुरै पढ्नुहोस्
लहान - राजा सल्हेशको ईतिहासलाई मेटाएर फुलबारीमा अम्बेडर पार्क बनाउन लागेकोमा दुसाध (पासवान) समुदायले विरोध गरेका छन।सिराहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सल्हेश फुलबारीमा बाबा साहेब भिम राव अम्बेडकरको नाममा पार्क शिलान्यास गरेपछि पासवान समुदायहरुले विरोध जनाएको हो।सोमबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह , मधेसका वन तथा वातावरण मन्त्री त्रिभुवन साह लगायतका नेताहरुको उपस्थितमा बाबा साहेब अम्बेडर पार्क शिलान्यास गरेको हो।भारतका बहुज्ञ विधिवेता अर्थशास्त्री , राजनीतिज्ञ , एव सम
पुरै पढ्नुहोस्
काठमाडौँ । सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा र्धनग्न प्रदर्शन गरेका हुन्।आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन भएको थियो।
पुरै पढ्नुहोस्
बारा - जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा आज (सोमबार) बिहान दुर्घटना हुँदा १९ जना यात्रुहरू घाइते भएका छ्न्।जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ।दुर्घटनामा परेर काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसमा सवार १९ यात्रुहरू घाइते भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले ब
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - कतारमा बसेर पनि साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कालाकार (गायक) हुन मनिष गोस्वामी ।सप्तरी जिल्लाको कनचनरुप नगरपालिका -२ मा घर भएका गोस्वामी यति बेला एक दशक देखि रोजगारीको सिलसिला खाडी मुलुक कतारको दोहामामा बस्दै आएका छन।उनलाई कतारमा हुने हरेक नेपाली सांस्कृतिक कार्यक्रम भ्याई नभ्याई छ । नेपालीमा मात्र न भई भारतीय र बङ्गाली समुदायमा पनि उतैको चर्चा बटुलेको उनी सानै उमेरमा गीत सङ्गीत लाई माया गर्ने र गीतहरू गुनगुनाउने गोस्वामीको कलाकार बन्ने चाहाना थियो।सानैमा कलाकार बन्ने चाहाना हुदाहुदै आफू सँग आर
पुरै पढ्नुहोस्
शियाराम यादव लहान - देशमा गणतन्त्र र राष्ट्रियताको स्थापना हेतु भएका गौरवपूर्ण मधेश जनविद्रोहका विर सहिदहरूको सम्मानमा लहानको गोलचोकस्थित स्मारकको व्यवस्थापनमा लापरवाही र षडयन्त्र भइरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, लहान नगर कार्य समितिले एक प्रेश विज्ञप्ति जारी गर्दै कडा आपत्ति प्रकट गरेको छ।विज्ञप्तिमा उल्लेख गरिएअनुसार रमेश महतो, बेचन यादव, मो. अनिस अंसारी, विजय साहनी र प्रमोद सदाय लगायतका पाँच वीर शहीदहरुको स्मारकलाई सडक निर्माणको नाममा हटाउने प्रयास जारी रहेको छ। जसपा नेपालले स्मारक व्यवस्थापनका लागि विगत दुई वर्षदेख
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित