बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

स्थानीय

एनआरएनए आईसीसी विवादले कतारको अन्तिम परिषद भेला स्थगित जेठ ११, २०८२

रामएकवाल रामदोहा - गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) मा चलिरहेको विवादको प्रभाव कतारमा पनि परेको छ।गत शुक्रबार दोहाको होलिडे होटेलमा आयोजना गरिएको एनसीसी कतारको तेस्रो तथा अन्तिम परिषद् भेला सुरु नै न भई स्थगित भएको हो।सर्वोच्च ...

पुरै पढ्नुहोस् →
लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म सडक स्तरोन्नति गरिने जेठ ११, २०८२

सिरहा। लहान नगरपालिका–१५ मा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र राजदेवी मन्दिर जाने जीर्ण सडक नगरपालिकाले स्तरोन्नति गर्ने भएको छ।नगरप्रमुख महेशप्रसाद चौधरीले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सडकको खाल्डाखुल्डी मर्मत गरी स्तरीय कालोपत्र गर्ने उल ...

पुरै पढ्नुहोस् →
सप्तरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु जेठ ११, २०८२

सप्तरी। हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन्।मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो। दुवै जनालाई उपचारका लागि लगेकामा एक ...

पुरै पढ्नुहोस् →
मौसम पूर्वानुमान: यी पाँच प्रदेशमा बर्षाको सम्भावना जेठ ११, २०८२

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघग ...

पुरै पढ्नुहोस् →
रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग जेठ १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।रास्वपाको शनिबार सचिवालयल बैठकले विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघा ...

पुरै पढ्नुहोस् →
गृह मन्त्रालयकाे दाबी : अध्यागमन सेटिङमा मन्त्रालय नेतृत्व संलग्न छैन जेठ १०, २०८२

काठमाडौं :  भिजिट भिसामा गैरकानुनी रूपमा सेटिङ गरेर विदेश पठाएकाे र यसमा ठुलाे काराेबार भएकाे घटनामा गृह मन्त्रालयले नेतृत्व संलग्न नभएकाे दाबी गरेकाे छ।शनिबार विज्ञप्ति जारी गर्दै अध्यागमनकाे घटनासँग मन्त्रालयलाई जाेडेकाेप्रति गम्भीर ध्यान ...

पुरै पढ्नुहोस् →
नवराजपुर शिक्षक नियुक्ति प्रकरण: जनप्रतिनिधि, कर्मचारी र समिति अध्यक्षकै संलग्नता जेठ १०, २०८२

सिरहा - सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्ति प्रक्रियामा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ।गाउँपालिका अध्यक्ष, शिक्षा इकाईका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको मिलेमतोमा प्रति शिक्षक ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुल गर ...

पुरै पढ्नुहोस् →
मैथिली गायक सन्नु कुमार कतार आउदै जेठ १०, २०८२

रामएकवाल रामदोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल कतार आउने भएको छ।ईस्लाम धर्मावलम्बीहरुको महान पर्व वक्रईदको सुखद अवसरमा अगामी जुन ६ तारिक बेलुकी ६:३० बजे  देखि सनैया स्थित ग्राण्ड मल्लमा हुन लागेको म्युजिकल हङ्गामामा आफ्नो ...

पुरै पढ्नुहोस् →
राजेन्द्र महतो कतार आउदै जेठ १०, २०८२

रामएकवाल रामदोहा :- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो कतार आउने भएका छन।अमेरिकाबाट नेपाल फ्रकिने क्रममा कतारमा बसोबास गर्ने नेपाली ( मधेशी) श्रमिकहरुसङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गर्ने मधेसी एकता समाज कत ...

पुरै पढ्नुहोस् →
इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ जेठ १०, २०८२

अजय मिश्र, कृष्णनगर - इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेको समयमा जिल्ला  कपिलवस्तु कृष्णनगर नगरपालिका वडा न.०३ ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]