बालासुन्दरी खबर
ताजा अपडेट
सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व सुरुंगामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तक विमोचनकतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्व
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

स्थानीय

आरसीबीले पहिलो पटक जित्यो आईपीएलको उपाधि जेठ २१, २०८२

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएलको उपाधि जितेको हो ।आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ ...

पुरै पढ्नुहोस् →
उच्च बार एशोसिएसनको विज्ञप्ती प्रति समाजवादी कानून व्यवसायी सङ्गठन पर्साको असन्तुष्टि जेठ २१, २०८२

वीरगंज। चर्चित एवं संवेदनशील रौतहट बम विस्फोट काण्ड तथा ज्यान जस्तो गम्भीर मुद्दामा म. अफताब आलम समेतलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले सफाई दिएकोमा अहिले न्याय क्षेत्र, सामाजिक सञ्जाल र मिडियाहरुमा चर्चा एवं बहसको विषय बनेको छ ।सो फैसला पछि देशभरक ...

पुरै पढ्नुहोस् →
कलैया यातायातका प्रमुख दासको थप कालाकर्तुतहरु उजागर, अख्तियारले सिसिटिभी फुटेज नियन्त्रणमा लिन ढिलाई गरेको आरोप जेठ २०, २०८२

रंजित चौरसियावीरगंज २० जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका भ्रष्टाचार सन्दर्भमा आईतवार यस अनलाईनमा समाचार प्रकाशन भए पछि कार्यालय प्रमुख अविन्दर दास अत्तालिएका छन् । कार्यालयको भित्रि कुरा बाहिर छताछुल्ला भए पछि उनले आफ्ना कर्मचारीहरु माथि शंका उपशं ...

पुरै पढ्नुहोस् →
विष्णुपुरमा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल जेठ २०, २०८२

सिरहा -  सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल लगाउने काम भइरहेको पाइएको छ । गाउँमा रहेको दुर्गा मन्दिरमा छेउकै दलित बस्तीको आवागमन नै अवरुद्ध हुने गरी पर्खाल लगाउने काम भइरहेको हो ।उद्योग, वाणिज् ...

पुरै पढ्नुहोस् →
जेठ १९: आज दरबार हत्या काण्डको २४औँ स्मृति दिवस जेठ १९, २०८२

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारका सम्पूर्ण सदस्यको नारायणहिटी राजदरबारमा हत्या भएको २४ वर्ष पूरा भएको छ।विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर ...

पुरै पढ्नुहोस् →
सिराहाको धनगढीमाईमा एक शिशु फेला स्थानीयको सक्रियतामा उद्धार जेठ १८, २०८२

विनोद मण्डल,सिराहा जेठ १८ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–९ स्थित आरके मेडीसिटी अस्पतालको केही पश्चिममा रहेको थमनी थानको उत्तरी भित्तामा करिब १० दिनअघि जन्मिएको अनुमान गरिएको एक नवजात बालिका शिशुलाई आमाबुबाले छोडेर फरार भएका छन् । स्थानीय समय अनुसार दिउँ ...

पुरै पढ्नुहोस् →
अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा नेपाली समाज मलेसियाको पुनः गठन जेठ १८, २०८२

मलेसिया । जनता समाज पार्टी ( जसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा मलेसियामा अन्तरक्रिया तथा भेटघाट सम्पन्न गरेका छन।आइतबार मलेसियाको क्वालालम्पुरमा नेपाली समाज मलेसियाको विशेष भेलाले नय ...

पुरै पढ्नुहोस् →
एनसीसी कतार र कतारका सामुदायिक प्रहरी विभाग बिच भेटघाट जेठ १८, २०८२

रामएकवाल रामदोहा :- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायको तर्फबाट कतारको सामुदायिक प्रहरी विभागसँग भेटघाट  तथा  छलफल गरेको छ।गतमे २७ तारिख मङ्गलबारका दिन कतारको आन्तरिक मन्त्रालय अन्तर्गतको सामुदायिक प्रहरी विभागका निर्द ...

पुरै पढ्नुहोस् →
जोखिमको यात्रामा समर्पित कलम: पत्रकार गणेश विक सम्मानित जेठ १८, २०८२

काठमाडौं । सत्यको खोजीमा लागेका थुप्रै पत्रकारहरू छन्।  तर तीमध्ये केहीले मात्रै ‘जोखिम’लाई आफ्नो दैनिकी बनाउँछन्। उनीहरूले कलमको माध्यमबाट देशको पीडा छताछुल्ल पार्छन् । र अव्यवस्था र अन्यायका विरुद्ध मौनता तोड्छन्। यस्ता विरल पत्रकारहरूमध्ये एक हुन् गणेश ...

पुरै पढ्नुहोस् →
लागूपदार्थ न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न जेठ १८, २०८२

शियाराम यादवलहान -  विश्व सुर्तीजन्य दिवसको अवसरमा सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागूपदार्थ सेवन न्यूनीकरणसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सिरहामा सम्पन्न भएको छ।कार्यक्रम जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोको प्रमुख ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]